No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

रौतहटको मौलापुर नगरसभामा झडप हुँदा ५ सेल अश्रुग्यास प्रहार, २ जना प्रहरीसहित ४ जना घाइते

रौतहट । विपक्षी दलले रौतहटको मौलापुर नगरपालिकाको नगरसभामा बिथोल्न खोजेपछि झडप भएको छ ।

बिहीबार नगरसभालाई बिथोल्न विपक्षी समूहले ढुंगामुढा प्रहार गर्न थालेपछि प्रहरीले बल प्रयोग गरेको छ ।  स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ५ सेल अश्रुग्यास प्रहार गरेको रौतहटका प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले बताए । झडपका क्रममा दुई प्रहरीसहित चार जना घाइते भएको प्रहरीले जनाएको छ ।

मौलापुरको नगरसभामा नेकपा एमालेका नेता प्रभु साह प्रमुख अतिथि रुपमा थिए । पूर्वमन्त्रीसमेत रहेका साह नेकपा माओवादी केन्द्र छाडेर केही समयअघि मात्रै एमाले प्रवेश गरेका हुन् ।

तनावकाबीच मौलापुर नगरपालिकाले आफ्नो पाचौं नगरसभा भने सम्पन्न गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #समाजिक
Mithlesh Sah

Mithlesh Sah

सम्बन्धित खबर

पडरिया चोकस्थित ‘रत्ना अटो इलेक्ट्रोनिक’मा MG S5 EV को कार अत्यधिक बिक्री हुँदै

वेश्यावृत्ति गरेको आरोपमा बर्दिबासबाट दुई महिलासहित पाँचजना पक्रा

अख्तियारद्वारा विकल पौडेलसहितको मुद्दा सर्वोच्चमा पुनरावेदन

सिरहा: पाँच वर्ष बित्दा पनि अधुरै गोलबजार–लगडी–गदियानी सडक, स्थानीय हिलो र धुलोमा हैरान

शाहको आग्रह: सुदूरपश्चिम विश्वविद्यालयलाई नमुना बनाउन

फेसबुकमा अलविदा लेखेर बेपत्ता डाक्टर भेटिए

Next Post
सन्तोषी सुब्बा हत्या प्रकरण : यसरी भयो हत्या, यसरी पक्राउ परे आरोपी

साइबर ब्युरोको नक्कली पेज बनाउने पक्राउ

सिरहामा स्रोत नखुलेको सुनसहित २ जना पक्राउ

प्रदर्शनको तयारीमा रहेका युवाहरु प्रहरीको नियन्त्रणमा

मोटरसाइकल जलाउने २ जना पक्राउ

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

अमेरिकासँग मात्रै छ त्यति शक्तिशाली बम जसले इरानको आणविक बंकर ध्वस्त पार्न सक्छ, यसले कसरी काम गर्छ?

इरानका सर्वोच्च नेताले भने ‘इरानले इजरायलसँग कहिल्यै सम्झौता गर्ने छैन’

२०२७ को अन्त्य सम्म रूसी ग्यास र तेल आयातमा प्रतिबन्ध लगाउने युरोपेली आयोगको प्रस्ताव

इजरायल-इरान द्वन्द्वले बजारमा अस्थिरता बढाएपछि तेलको भाउमा वृद्धि

इरानको राजधानी नजिकैका रिफाइनरी र तेल डिपोहरु इजरायलको मुख्य निशासानामा

इरानको राजधानी नजिकैका रिफाइनरी र तेल डिपोहरु इजरायलको मुख्य निशासानामा

पडरिया चोकस्थित ‘रत्ना अटो इलेक्ट्रोनिक’मा MG S5 EV को कार अत्यधिक बिक्री हुँदै

पडरिया चोकस्थित ‘रत्ना अटो इलेक्ट्रोनिक’मा MG S5 EV को कार अत्यधिक बिक्री हुँदै

वेश्यावृत्ति गरेको आरोपमा बर्दिबासबाट दुई महिलासहित पाँचजना पक्रा

वेश्यावृत्ति गरेको आरोपमा बर्दिबासबाट दुई महिलासहित पाँचजना पक्रा

अख्तियारद्वारा विकल पौडेलसहितको मुद्दा सर्वोच्चमा पुनरावेदन

अख्तियारद्वारा विकल पौडेलसहितको मुद्दा सर्वोच्चमा पुनरावेदन

सिरहा: पाँच वर्ष बित्दा पनि अधुरै गोलबजार–लगडी–गदियानी सडक, स्थानीय हिलो र धुलोमा हैरान

सिरहा: पाँच वर्ष बित्दा पनि अधुरै गोलबजार–लगडी–गदियानी सडक, स्थानीय हिलो र धुलोमा हैरान

शाहको आग्रह: सुदूरपश्चिम विश्वविद्यालयलाई नमुना बनाउन

शाहको आग्रह: सुदूरपश्चिम विश्वविद्यालयलाई नमुना बनाउन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .