• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

वीरगञ्जबाट मोटरसाइकल चोरी गर्ने तीनजना पक्राउ, १२ वटा मोटरसाइकल बरामद


वीरगञ्जबाट मोटरसाइकल चोरी गर्ने तीनजना पक्राउ, १२ वटा मोटरसाइकल बरामद

वीरगञ्ज, मोटरसाइकल चोरी गरेको आरोपमा वीरगञ्जबाट तीनजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा १५ वर्षका बालकसहित वीरगञ्ज महानगरपालिका–१८ बस्ने २१ वर्षका साहेब साह र २६ वर्षका अवधेस प्रसाद पटेल रहेका छन् ।

पक्राउ परेका उनीहरुमध्ये साहेबले विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरि वडा नम्बर २२ जगरनाथपुर ढाटस्थित अवधेशले सञ्चालन गरेको मोटरसाइकल ग्यारेजमा लगि पाटपुर्जा खोली बिक्री गर्ने गरेको पर्साका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

सोहीक्रममा उनीहरुले वीरगञ्ज–२० हरपतगञ्जबाट विवाहस्थलमा राखिएको ना ६२ प ९७१७ नम्बरको मोटरसाइकल चोरी गरि ग्यारेजमा राखेका थिए ।

साेही सूचनाको आधारमा खटिएको प्रहरी टोलीले ग्यारेजबाट चोरी गरिएको उक्त् मोटरसाइकल र कागजात नभएका पाटपुर्जा खोलिएको अवस्थामा रहेको थप ११ वटा गरि १२ वटा मोटरसाइकल बरामद गरेको खनालले बताए ।

पक्राउ परेका तीनैजनालाई चोरी मुद्दामा अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • मधेश प्रदेश : मोटरसाइकल चोरी गर्ने युवक पक्राउ
  • २०७८ असार ९, बुधबार १७:५७
  • In "मधेश प्रदेश"
  • सिरहामा मोटरसाइकल चोरेर भाग्दै गर्दा एक युवक फन्दामा
  • २०७८ असार ९, बुधबार १७:५७
  • In "मधेश प्रदेश"
  • गोलबजार बाट चोरी भएका तिन मोटरसाईकल सहित एक्जना युबक पक्राउ
  • २०७८ असार ९, बुधबार १७:५७
  • In "BannerNews"
Tags: #अपराध

Mithlesh Sah

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

Next Post

सिरहामा गुडिरहेको टिपरमा एकासी आगलागी

सर्लाहीमा हात्तीको आक्रमणमा परी एकजनाको ज्यान गयो

मन्त्री भएपछि पहिलोपटक गृह जिल्ला पुगेको बेला अनिल झाको मन्त्री पद चट्

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version