• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

गोलबजार बाट चोरी भएका तिन मोटरसाईकल सहित एक्जना युबक पक्राउ


गोलबजार बाट चोरी भएका तिन मोटरसाईकल सहित एक्जना युबक पक्राउ

सुरेश राय

सिरहा,१२ श्रावन_सिरहाको गोलबजार बाट चोरी भएका तीन मोटरसाइकल सहित एक्जना युबक लाई प्रहरीले पक्राउ गरेका छ्न ।

केही दिन अघि गोलबजारको बिभिन्न ठाउ बाट मोटरसाईकल चोरी गरी लग्ने जिल्ला सिरहा धनगढीमाई नगरपालिका वडा नं. ८ कसहा बस्ने रामनारायण रायको छोरा अं. वर्ष १८ को लालबाबु राय भण्डारीलाई मोटरसाईकल सहित पक्राउ गरेको इलाका प्रहरि कार्यलय गोलबजारका इन्स्पेकटर डुपेन्द्र बुदाथोकिले जान्कारी दिए ।
गोलबजार नगरपालिका वडा नं. ४ स्थित रिया होटेल अगाडी विनोद कुमार यादवले पार्किङ गरी राखेको प्र-२-०१-००४ प ००७३ नं. भएको रातो कालो रंगको अपाची मोटरसाईकल , सोही वडामा मार्केट नजिक मोहम्मद अलाउदिन राईनले पार्किङ गरी राखेको प्र. २-०२-००५ प ३१३४ नमबरको को निलो रंगको FZ मोटरसाईकल र वडा नं. ६ स्थित ग्रिनल्यान्ड होटेल अगाडी सुरेश कुमार दासको नाउँमा दर्ता कायम रहेको बा ८१ प ५८८६ नं. को २२० सि.सि. को खैरो रंगको पल्सर मोटरसाईकल चोरी गरि लगदै गरेको राधाकृष्ण मन्दिर नजिक चेकजाँच गर्ने क्रममा प्रहरिले लालबाबु राय भण्डारीलाई मोटरसाईकल सहित पक्राउ गरिएको इलाका प्रहरी कार्यलय गोलबजारले जनाए ।

अनुसधानको क्रममा निज लालबाबु राय भण्डारीले जिल्ला सिरहा गरी राखेको अवस्थामा चोरी गरी लगेको भनि खुल्न आएकोमा जिल्ला महोत्तरी गौशाला नगरपालिका वडा नं. ५ गौशाला बजारको सडक खण्डमा वेवारिसे अवस्थामा फेला पारी बरामद गरी ल्याईएको ।

अनुसधानको क्रममा निज लालबाबु राय भण्डारीले चोरी गर्न प्रयोग गर्ने गरेको बा.६१प. २३८९ नं. को निजकै बुबा रामनारायण रायको नाममा रहेको पल्सर मोटरसाईकलमा दुइतिन जना चढी बजार एरिया आउने र एक जना मोटरसाईकल चोरी गरी लग्ने र दुई जना आफ्नो मोटरसाईकल चढी फिर्ता हुने खुल्न आएकोले सम्बन्धित मोटरसाईकल निजको घर वतन जिल्ला सिरहा धनगढीमाई नगरपालिका वडा नं. ८ कसहाबाट बरामद गरिएको र फरार दुई जना जिल्ला सिरहा नवराजपुर गाउपालिका वडा नं ५, देवनगरटोल स्थित मामाको घर बस्दै आएका अ. वर्ष २२ को मुकेश कुमार यादव र जिल्ला सिरहा धनगढीमाई नगरपालिका वडा नं ८, कसाहा बस्ने अ.वर्ष २४ को धिरज कुमार यादवको खोजतलास कार्य भईरहेको जिल्ला प्रहरी कार्यलय सिरहाका प्रवक्ता रबिन्द्र राज पान्डेले बताए ।

पान्डेले भने पक्राउ गरेको ब्यक्तीलाई जिल्ला अदालत बाट चोरी मुद्धामा म्याद थप लिई ईलाका प्रहरी कार्यालय, गोलबजार, सिरहाबाट थप अनुसन्धान कार्य भईरहेको जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
  • गोलबजारबाट नक्कली रुपैया छाप्ने मेशिन सहित तिन जना पक्राउ
  • २०८० श्रावण १२, शुक्रबार ०९:५२
  • In "मधेश प्रदेश"
  • मधेश प्रदेश : मोटरसाइकल चोरी गर्ने युवक पक्राउ
  • २०८० श्रावण १२, शुक्रबार ०९:५२
  • In "मधेश प्रदेश"
  • गोलबजारबाट अबैध लागुऔषध ब्राउन सुगर सहित चार जना पक्राउ
  • २०८० श्रावण १२, शुक्रबार ०९:५२
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post

महिला वडा अध्यक्ष सिंह चौतर्फी बिकास अग्रसर

सुरक्षा अस्पतालमा महिलाको मृत्यु प्रकरण : लासमाथि पैसा बार्गेनिङ् गरेर मिलापत्र

पिपरा गाउँपालिकाको तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित ५ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version