• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सर्लाहीमा हात्तीको आक्रमणमा परी एकजनाको ज्यान गयो


सर्लाहीमा हात्तीको आक्रमणमा परी एकजनाको ज्यान गयो

सर्लाही। सर्लाहीमा जंगली हात्तीको आक्रमणमा परी एकजनाको ज्यान गएको छ । आक्रमणबाट ईश्वरपुर नगरपालिका-१३ श्रीनगर निवासी ५५ वर्षीय रामाशिष महतोको ज्यान गएको हो ।

महतोलाई बुधबार बिहान साँढे १ बजे आफ्नै घर अगाडी जंगली हात्तीले आक्रमण गरेको थियो । हात्तीको आक्रमणबाट सख्त घाइते भएका महतोको लालबन्दीस्थित मोडेल अस्पतालमा उपचार गर्दागर्दै बिहान ३ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।

छेउमै रहेको अर्को घरमा सुतेका छोराबुहारी चिच्याएको आवाज सुनेपछि आफू सुतिरहेको घरबाट टर्चलाईट बालेर बाहिर निस्कने बितिकै महतोलाई हात्तीले आक्रमण गरेको थियोे । हात्तीले घरमा क्षति पुर्याउन थालेपछि छोराबुहारीले होहल्ला गर्न थालेको र छोराबुहारी चिच्याएको सुनेपछि अर्को घरमा सुतिरहेका महतो टर्चलाईट बालेर बाहिर निस्कने वितिकै आक्रमणमा परेको एक स्थानीयले बताए । हात्तीले केही घरहरुमा समेत सामान्य क्षति पुर्याएको प्रहरीले जनाएको छ ।

विगत दुई महिनाभन्दा बढी समयदेखि सर्लाहीको ईश्वरपुर, लालबन्दी, हरिवन लगायत पालिकाका विभिन्न गाउँका घरहरुमा क्षति पुर्याउँदै आएको तीनवटा हात्तीको समूहले पहिलो पटक मानवीय क्षति समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • रौतहटमा उतपात मच्चाउँदै भारत पसेको जंगली हात्तीको आक्रमणबाट एक पत्रकार गम्भीर घाइते
  • २०७८ असार ९, बुधबार १८:१८
  • In "देश"
  • हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु, दुई घाइते
  • २०७८ असार ९, बुधबार १८:१८
  • In "BannerNews"
  • बारामा घाँस काट्न गएका किसानको जङ्गली हात्तीको आक्रमणमा मृत्यु
  • २०७८ असार ९, बुधबार १८:१८
  • In "BannerNews"
Tags: #समाजिक

Mithlesh Sah

सम्बन्धित खबर

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

Next Post

मन्त्री भएपछि पहिलोपटक गृह जिल्ला पुगेको बेला अनिल झाको मन्त्री पद चट्

ट्रमा सेन्टर ढल्केवरमै बन्नुपर्ने माग गर्दै मेयर महतोविरुद्ध स्थानीयको प्रदर्शन

प्रदेश २ मा कछुवा गतिमा बजेट खर्च, सबैभन्दा कम खर्च कृषिमा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version