• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

मन्त्री भएपछि पहिलोपटक गृह जिल्ला पुगेको बेला अनिल झाको मन्त्री पद चट्


मन्त्री भएपछि पहिलोपटक गृह जिल्ला पुगेको बेला अनिल झाको मन्त्री पद चट्

खानेपानी तथा सरसफाई मन्त्री अनिलकुमार झा मन्त्रीभएपछि पहिलोपटक गृह जिल्ला रौतहट पुगेको बेला मन्त्री पद गुमेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा गएको जेठ २१ गते जसपा महन्त ठाकुर पक्षबाट झा खाने पानी तथा सरसफाई मन्त्री बनेका थिए ।

उनी मन्त्री भएपछि पहिलोपटक मंगलबार दर्जनौ सवारीसाधनको लावालस्करसहित गृह जिल्ला रौतहट पुगेर पार्टीका नेता कार्यकर्ता तथा समर्थकसंग खुसी साटिरहेका थिए । सोहि बेला उनको मन्त्री पद नै चट् भएको हो ।

प्रधानमन्त्री ओलीको मन्त्री परिषद विस्तार विरुद्ध परेको रिटमा मंगलबार सर्वोच्च अदालतले थपेका मन्त्रीहरुलाई तत्काल काम नगर्न नगराउन आदेश दिएको हो ।

सर्वोच्च अदालतको आदेशले मन्त्री झासहित २० मन्त्री पदमुक्त भएका छन् ।

झा रौतहट क्षेत्र नं. १ बाट निर्वाचित तत्कालित राजपाबाट निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • दलित र मुस्लिमले स्थान पाएनन्, सुदूरपश्चिमबाट तीन मन्त्री हुँदा लुम्बिनीबाट शून्य
  • २०७८ असार ९, बुधबार १८:२२
  • In "BannerNews"
  • महेन्द्रको स्वार्थमा रामनरेशको ‘पोलिटिकल डिमोसन’
  • २०७८ असार ९, बुधबार १८:२२
  • In "देश"
  • सुदूरपश्चिममा एकीकृत समाजवादीबाट तामाङ र बोहरा मन्त्री बन्दै
  • २०७८ असार ९, बुधबार १८:२२
  • In "समाचार"
Tags: #राजनीति

Mithlesh Sah

सम्बन्धित खबर

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

Next Post

ट्रमा सेन्टर ढल्केवरमै बन्नुपर्ने माग गर्दै मेयर महतोविरुद्ध स्थानीयको प्रदर्शन

प्रदेश २ मा कछुवा गतिमा बजेट खर्च, सबैभन्दा कम खर्च कृषिमा

ओलीले बनाएका जसपाका ११ सहित २० जना मन्त्री पदमुक्त

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version