No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाले ल्याइयो ६१ करोड २४ लाख बजेट, कृषिमा जोड

धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाले ल्याइयो ६१ करोड २४ लाख बजेट, कृषिमा जोड

धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको आठौं नगरसभा सम्पन्न भएको छ ।

बुधवार महेन्द्रनगरमा नगर प्रमुख योगेन्द्र पजियारको अध्यक्षतामा आठौं नगरसभा सम्पन्न भएको हो । नगरसभामा नगर प्रमुख योगेन्द्र पजियारले आर्थिक वर्ष ०७८/०७९ को अनुमानित ६१ करोड २४ लाख ६१ हजारको बजेट प्रस्तुत गरेका हुन् ।

उनले बजेटमा केन्द्रबाट प्राप्त हुने समानिकरण अनुदान, सर्शत, सम्पुरक अनुदान, सामाजिक सुरक्षा, सडक बोर्ड राजस्व बाँडफाँड र प्रदेश सरकारबाट प्राप्त हुने समानिकरण, सर्शत, सम्पुरक, सवारीसाधन कर, मालेपात कार्यालयबाट घरजग्गा रजिष्ट्रटेसन कर तथा विशेष अनुदान कार्यक्रम र आन्तरिक आयलाई समेटर सो अनुमानित बजेट सार्वजनिक गरेको छ ।

बजेटमा कृषि, सिँचाई र स्थानीय बजारलाई बढी जोड दिएको छ । यस्तै आगामी बजेटमा बस्तीबाट वडा केन्द्र जोड्ने सडक, वडाबाट केन्द्र जोड्ने अधुरा सडकहरुलाई विशेष प्राथमिकता दिएको छ ।

नगर यातायात गुरु योजना र्मिाण गरी लगानी सुनिश्चित गरिने, नेपाल सरकारकाने समन्वयमा अति विपन्न परिवारको लागि छानो फेर्ने कार्यक्रम संचालन गरिने, प्रदेश २ को राजधानी जनकपुरधामको प्रदेशद्धारको रपमा रहेको यस नगरपालिकालाई हरित सडकको व्यवस्था गरिने, दुधमति पोखरी क्षेत्रमा आवश्यक पूर्वाधारण निर्माण गरी पर्यटकिय क्षेत्रको रपमा विकास, स्थानीय सरकार जनतासँग कार्यक्रमको व्यवस्था मिलाउने र प्रत्येक महिना वडा कार्यालयमा जनप्रतिनिधीसँग जनताको प्रत्यक्ष संवाद कार्यक्रम गर्ने जस्ता योजनाहरु नीति, कार्यक्रम तथा बजेटमा समावेश गरिएको छ ।

नगरसभामा बोल्दै नगर प्रमुख पजियारले चालु आर्थिक वर्ष २०७७र०७८ मा केन्द्र तथा आन्तरिक स्रोतबाट करिव ६७ करोड २७ लाख ५१ हजार प्राप्त भएको र सो मध्ये नगर क्षेत्रको विकाका लागि हालसम्म ३२ करोड ६५ लाख १० हजार खर्च भएको जानकारी दिए ।

खर्चमध्ये चालुमा ५ करोड ३१ लाख ६६ हजार र पुजिगत, सामाजिक सुरक्षा तथा अन्य कार्यक्रम खर्च रु। २७ करोड ३३ लाख ३४ खर्च भएको उनले बताए । चालु खर्चको तुलनामा विकास खर्च संतोषजनक भएको नगर प्रमुख पजियारले दावी गर्दै लक्ष्यको तुलनामा खर्च कम हुनुकाु कारण कोभिड १९ को कारण भएको बन्दाबन्दी, केन्द्र तथा प्रदेश बाट प्राप्त हुने अनुदानको निकासा समयमा प्राप्त नहुनु, स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम संचालनमा अन्यौलता आदि रहेको प्रष्टाएका छन् । उनले यस अवधिमा भौतिक प्रगति ९० प्रतिशतभन्दा बढी भई भुक्तानीको लागि फाइल पेश हुने क्रममा रहेको औंल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति
Mithlesh Sah

Mithlesh Sah

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

Next Post
खाल्डोमा डुबेर ५ बालिकाको मृत्यु, शोकमा डुब्यो गाउँ

सर्लाहीमा ईट्टाभट्टाले खनेको खाल्डोमा डुबेर दाजुभाइको मृत्यु

वीरगञ्जबाट मोटरसाइकल चोरी गर्ने तीनजना पक्राउ, १२ वटा मोटरसाइकल बरामद

वीरगञ्जबाट मोटरसाइकल चोरी गर्ने तीनजना पक्राउ, १२ वटा मोटरसाइकल बरामद

सिरहामा गुडिरहेको टिपरमा एकासी आगलागी

सिरहामा गुडिरहेको टिपरमा एकासी आगलागी

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .