No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

सर्लाहीमा ईट्टाभट्टाले खनेको खाल्डोमा डुबेर दाजुभाइको मृत्यु

खाल्डोमा डुबेर ५ बालिकाको मृत्यु, शोकमा डुब्यो गाउँ

सर्लाहीमा खाल्डोमा जमेको पानीमा डुबेर दाजुभाइको मृत्यु भएको छ ।

सर्लाहीको मलंगवा नगरपालिका-११ गम्हरिया निवासी सद्दाम अन्सारीका छाेरा ८ वर्षीय रेआज अन्सारी र ६ वर्षीय नेआज अन्सारीकाे मृत्यु भएकाे प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बाख्रा चराउन गएकाे बेला पल्सी भन्ने ठाउँमा ईट्टाभट्टाले खन्दा बनेकाे खाल्डोमा जमेकाे पानीमा पाैडी खेल्न दुई दाजुभाइसँगै पसेका थिए ।

बुधबार बिहान साँढे ११ बजे दुई दाजुभाइ डुबेपछि उनीहरुसँगै बाख्रा चराउन गएका अर्का बालकले हल्लीखल्ली गरेपछि गाउँलेले घटनाबारे थाहा पाएका थिए ।

तत्काल ईट्टाभट्टाका मजदुर र गाउँले मिलेर डुबेका दुई बालकलाई निकालेर उपचारका लागि सदरमुकाम मलंगवास्थित जिल्ला अस्पतालमा पुर्याएका थिए ।

अस्पतालम पुर्याउँदा उनीहरुकाे मृत्यु भइसकेकाे थियोे ।

ईट्टाभट्टा संचालक पत्ता लगाउने तथा घटनाबारे थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #समाजिक
Mithlesh Sah

Mithlesh Sah

सम्बन्धित खबर

लहानमा प्रभावकारी बन्दै DJKYC को कार्यक्रम

लहानमा प्रभावकारी बन्दै DJKYC को कार्यक्रम

लहान शाखामा राष्ट्रिय टोलीको भ्रमण, सिर्जनात्मकताको उजागर

लहान शाखामा राष्ट्रिय टोलीको भ्रमण, सिर्जनात्मकताको उजागर

पति दीर्घायुको कामनामा वट वृक्षको पूजा, दिनभर निराहार बस्दै ब्रतालु

पति दीर्घायुको कामनामा वट वृक्षको पूजा, दिनभर निराहार बस्दै ब्रतालु

पत्रकारिता खोजमूलक नभएपछि वास्तविकताको नजिक पुगिँदैन : गुरुङ

पत्रकारिता खोजमूलक नभएपछि वास्तविकताको नजिक पुगिँदैन : गुरुङ

आकर्षक पर्यटकीय गन्तव्य पोकली झरना

आकर्षक पर्यटकीय गन्तव्य पोकली झरना

टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

Next Post
वीरगञ्जबाट मोटरसाइकल चोरी गर्ने तीनजना पक्राउ, १२ वटा मोटरसाइकल बरामद

वीरगञ्जबाट मोटरसाइकल चोरी गर्ने तीनजना पक्राउ, १२ वटा मोटरसाइकल बरामद

सिरहामा गुडिरहेको टिपरमा एकासी आगलागी

सिरहामा गुडिरहेको टिपरमा एकासी आगलागी

सर्लाहीमा हात्तीको आक्रमणमा परी एकजनाको ज्यान गयो

सर्लाहीमा हात्तीको आक्रमणमा परी एकजनाको ज्यान गयो

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

माथिल्लो अदालतले ट्रम्पलाई थोरै राहत दियो, मुद्दा चल्दासम्म उनको आदेशमा रोक नलाग्ने

माथिल्लो अदालतले ट्रम्पलाई थोरै राहत दियो, मुद्दा चल्दासम्म उनको आदेशमा रोक नलाग्ने

‘शतप्रतिशत’ गाजावासी अनिकालको जोखिममा: राष्ट्रसंघ

‘शतप्रतिशत’ गाजावासी अनिकालको जोखिममा: राष्ट्रसंघ

अमेरिकाले १ हजार भारतीयलाई देशबाट निकाल्यो

अमेरिकाले १ हजार भारतीयलाई देशबाट निकाल्यो

लहानमा प्रभावकारी बन्दै DJKYC को कार्यक्रम

लहानमा प्रभावकारी बन्दै DJKYC को कार्यक्रम

लहान शाखामा राष्ट्रिय टोलीको भ्रमण, सिर्जनात्मकताको उजागर

लहान शाखामा राष्ट्रिय टोलीको भ्रमण, सिर्जनात्मकताको उजागर

पति दीर्घायुको कामनामा वट वृक्षको पूजा, दिनभर निराहार बस्दै ब्रतालु

पति दीर्घायुको कामनामा वट वृक्षको पूजा, दिनभर निराहार बस्दै ब्रतालु

जीवनसाथीलाई आफ्नो सबैभन्दा मिल्ने साथी बनाउने १० सुझाव

जीवनसाथीलाई आफ्नो सबैभन्दा मिल्ने साथी बनाउने १० सुझाव

मार्वलले सार्‍यो ‘एभेन्जर्स डुम्सडे’ र ‘सेक्रेट वार्स’को प्रदर्शन मिति, कारण यस्तो

मार्वलले सार्‍यो ‘एभेन्जर्स डुम्सडे’ र ‘सेक्रेट वार्स’को प्रदर्शन मिति, कारण यस्तो

विवादपछि ‘स्प्रिट’बाट बाहिरिइन् दीपिका, ‘अव्यवसायिक सर्त’ राखेको आरोप

विवादपछि ‘स्प्रिट’बाट बाहिरिइन् दीपिका, ‘अव्यवसायिक सर्त’ राखेको आरोप

भारतको आफ्नै हातहतियारले वैश्विक शक्ति सन्तुलन पुनः परिभाषित गर्‍यो

भारतको आफ्नै हातहतियारले वैश्विक शक्ति सन्तुलन पुनः परिभाषित गर्‍यो

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .