No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

महोत्तरीमा गोली प्रहार गरी सुन चाँदीको पसलमा लाखौंको डकैती, एकै परिवारका ५ जना घाइते

महोत्तरी । महोत्तरीको सम्सी गाउँपालिकामा लुटेरा समूहको प्रतिकार गर्दा एउटै परिवारका ५ जना घाइते भएका छन् ।

सम्सी–१ स्थित वीरेन्द्र साहको गहना पसलमा लुटपाट गर्न आएको समूहको प्रतिकार गर्दा वीरेन्द्रमाथि गोली प्रहार भएको महोत्तरीका प्रहरी प्रमुख एसपी दिनेश आचार्यले जानकारी दिए ।

८÷१० जनाको समूहले गहना लुटपाट गर्न खोज्दा साह परिवारले प्रतिकार गरेको थियो । सो क्रममा लुटेरा समूहले हानेको गोली वीरेन्द्रको कम्मरमा लागेको र परिवारका अरु सदस्यमाथि रडलगायतका घरेलु हतियार प्रहार भएको गरेको प्रहरीले बताएको छ ।

गोली लागेका साहलाई उपचारका लागि धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । साहकी पत्नी सुशीला देवी, छोराहरु शम्भु, राजीव र छोरी कञ्चनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको छ ।

उक्त समूहले ५ तोला सुन, १७२ तोला चाँदी र नगद २ लाख रुपैयाँ लुटेको पीडित परिवारलाई उदृत गर्दै प्रहरीले जनाएको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको एसपी आचार्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #अपराध#समाजिक
Mithlesh Sah

Mithlesh Sah

सम्बन्धित खबर

अवैध भारतीय मूर्तिले संकटमा स्वदेशी मूर्तिकार विष्णु राजवंशीको पेसा

मेयर हुँदा सीमित अधिकार, अब संघ सरकारबाट गरेर देखाउँछु : बालेन

स्वागतको क्रममा जनकपुर विमानस्थलको सिसाको ढोका फुट्यो

मधेश प्रदेश नामाकरण तथा राजधानी दिवस जनकपुरमा मनाइयो

नेकपाले सुदूरपश्चिमका अधिकांश क्षेत्रमा उम्मेदवार टुङ्ग्यायो

कांग्रेस एकताका लागि थापा–देउवा–शर्माबीच भेटवार्ता

Next Post
सप्तरीको बलान नदीमा आएको बाढीले बगाएर एक १५ वर्षिय बालकको मृत्यु

बिहेका लागि कर गरेपछि मोरङमा प्रेमिकाको हत्या

कोशी किनारमा तीन पुरुषको शव फेला परेका छन्

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

अवैध भारतीय मूर्तिले संकटमा स्वदेशी मूर्तिकार विष्णु राजवंशीको पेसा

अवैध भारतीय मूर्तिले संकटमा स्वदेशी मूर्तिकार विष्णु राजवंशीको पेसा

मेयर हुँदा सीमित अधिकार, अब संघ सरकारबाट गरेर देखाउँछु : बालेन

मेयर हुँदा सीमित अधिकार, अब संघ सरकारबाट गरेर देखाउँछु : बालेन

तेलङ्गानाको घना जंगलमा २५ वर्षदेखि एक्लै बस्दै आएको आदिवासी परिवार

तेलङ्गानाको घना जंगलमा २५ वर्षदेखि एक्लै बस्दै आएको आदिवासी परिवार

स्वागतको क्रममा जनकपुर विमानस्थलको सिसाको ढोका फुट्यो

स्वागतको क्रममा जनकपुर विमानस्थलको सिसाको ढोका फुट्यो

मधेश प्रदेश नामाकरण तथा राजधानी दिवस जनकपुरमा मनाइयो

मधेश प्रदेश नामाकरण तथा राजधानी दिवस जनकपुरमा मनाइयो

नेकपाले सुदूरपश्चिमका अधिकांश क्षेत्रमा उम्मेदवार टुङ्ग्यायो

नेकपाले सुदूरपश्चिमका अधिकांश क्षेत्रमा उम्मेदवार टुङ्ग्यायो

कांग्रेस एकताका लागि थापा–देउवा–शर्माबीच भेटवार्ता

कांग्रेस एकताका लागि थापा–देउवा–शर्माबीच भेटवार्ता

जनकपुरधामलाई स्वच्छ र सुरक्षित सहर बनाउन मधेश सरकारको पहल

इरानमाथि अमेरिकी आक्रमणको विरोधमा किन उभियो साउदी अरेबिया?

कोशी खेलकुद विकास बोर्डको सदस्य सचिवमा दुर्गाप्रसाद सिग्देल नियुक्त

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .