No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

सजावट, सौन्दर्य र स्वास्थ्यका लागि : क्याकटस

#क्याकटस

#क्याकटस

क्याकटस खासमा मरुभूमीमा पाइने वनस्पती हो, जो अहिले धेरैको घर÷वगैचामा सजावटका लागि प्रयोग गरिन्छ । यो काँडेदार वनस्पति आकर्षक पनि देखिन्छन् । घरबाहिर वा भित्र जहाँपनि यसलाई रोप्न वा सजाउन सकिन्छ । क्याकटसको केही प्रजाति पाइन्छन् ।

क्याकटसको प्रयोगबाट अनुहार मुलायम र चमकदार

क्याकटस प्रायजसो घरभित्र सजाउने गरिन्छ । कतिपयले भने यसलाई घरभित्र सजाउनु ‘अशुभ’ समेत मान्छन् । अखिर जे भएपनि क्याकटस सजावटका लागि आकर्षक वनस्पती मात्र होइन, सौन्दर्यका लागि समेत उपयोगी रहेछ । खासगरी अनुहारको सौन्दर्यका लागि क्याकटसको प्रयोग गर्न सकिन्छ ।

क्याक्टसको जेलमा भिटामिन र मिनरल्स पाइन्छ । यसले छाला सम्बन्धी कतिपय समस्या पनि हटाउन सकिन्छ ।

अनुहारको चमकको लागि

चर्को गर्मीमा अनुहारको छाला रुखो र कालो हुन्छ । यस किसिमको समस्याबाट बच्नका लागि क्याकटसको जेल प्रयोग गर्न सकिन्छ । साथै आँखाको डार्क सर्कल हटाउन समेत यो उपयोगी हुन्छ ।

क्याकटसको जेलले अनुहार एवं छालालाई सितलता प्रदान गर्छ । यसले जलन वा रुखोपन हटाउन सहयोग गर्छ । क्याकटसमा एन्टी अक्सिडेन्ट पाइन्छ । यसले अनुहारको रुखोपन हटाउने काम गर्छ ।

क्याकटसको फेसप्याक बनाउनका लागि

क्याकटसको फेसप्याक बनाउन क्याकटसको पात एवं हाँगालाई काट्ने । त्यसको बाहिरी पत्र हटाइसकेपछि जेल निस्कन्छ । उक्त जेलमा एक चम्चा मह र कागतीको रस मिश्रण गर्ने । यसरी तयार गरेको मिश्रणलाई अनुहार, गर्दन, हात आदि भागमा लगाउन सकिन्छ । २० मिनेटपछि सफा पानीले पखाल्नुपर्छ । हप्तामा दुई÷तीन पटकसम्म यसरी फेस प्याक लगाएमा अनुहारमा निखार आउँछ ।

स्वास्थ्यका लागि पनि फाइदाजनक

त्यसो त क्याकटसमा केही त्यस्ता पोषक तत्व पाइन्छन्, जसले स्वास्थ्यमा समेत फाइदा गर्छ । खासगरी क्याकटसमा फाइबर, एन्टि अक्सिडेन्ट आदि तत्व पाइन्छ ।
खाना पचाउनेदेखि मधुमेह नियन्त्रण गर्नेसम्ममा यसको प्रयोग गर्न सकिन्छ । हृदय रोग, एनीमिया, मधुमेह जस्ता रोगमा समेत यो उपयोगी हुने बताइन्छ । तौल नियन्त्रणदेखि अनिद्राको समस्याबाट छुटकारा पाउनसमेत क्याकटसको प्रयोग गरिन्छ ।

विभिन्न स्रोतबाट

(कुनैपनि रोगको उपचार गरिहेका वा कुनै शारीरिक समस्या भएको अवस्थामा यसको प्रयोग गर्नुअघि चिकित्सकको परामर्श आवश्यक हुन्छ ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

लहानमा पेन-प्लस क्लिनिक सञ्चालन, नसर्ने रोगका बिरामीलाई निःशुल्क सेवा

लहानमा पेन-प्लस क्लिनिक सञ्चालन, नसर्ने रोगका बिरामीलाई निःशुल्क सेवा

Next Post
#मालीमा सैनिक कू

राष्ट्रपति र प्रधानमन्त्री हिरासतमा, मालीमा सैनिक कू

कोरोना संक्रमणबाट वीरगन्जमा थप दुई जनाको मृत्यु

कोरोना संक्रमणबाट वीरगन्जमा थप दुई जनाको मृत्यु

#उइगरमाथिकोचिनियाँ

उइगरमाथिको चिनियाँ नरसंहारविरुद्ध आवाज उठाउने महत्वपूर्ण समय

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .