No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

गोलबजारमा जसपाकोे समानान्तर नगर समिती, प्रकाश अधिकारीले नै पार्टीमा खैलाबैला मच्चाएको आरोप


गोलबजारमा जसपाकोे समानान्तर नगर समिती, प्रकाश अधिकारीले नै पार्टीमा खैलाबैला मच्चाएको आरोप

संजय यादव, सिरहा
४ फागुन २०७७

सिरहाको गोलबजार नगरमा जनता समाजवादी पार्टी नेपाल(जसपा)को समानान्तर नगरसमिती गठन भएको छ । संजीव कुमार यादवको अध्यक्षतामा ५५ सदस्यीय जसपा नेपाल गोलबजार नगरसमिती गठन भएको जसपा नेपाल सिराहा जिल्ला नेता रामनारायण यादवले बताए । पूर्व समाजवादी पार्टी र राजापा नेपाल बीच औपचारिकरुपमै जसपा नेपालका केन्द्रीय सदस्य एवं समायोजन कार्यदलका सदस्य समेत रहेका सुरेशकुमार मण्डल को प्रमुख आतिथ्यमा भएको समायोजनबाट घोषित नगर समितिलाई बधाई तथा शुभकामना दिँदै नेता मण्डलले भने, यो समायोजन पार्टीको नीति निर्देशिका विधान अनुरुप भएकोले यो समायोजन नैै आधिकारिक रहेको बताए । निर्देशिका र कार्यविधि बिपरित भएको समायोजनलाई कुनै पनि हालतमा हामी नमान्ने र यसै तहत् फागुन ७ गते गोलबजार नगरमा भएको कथित समायोजन कुनै व्यक्तिको ईशारामा मात्र भएकोले त्यो समायोजन दुई पार्टीवीच नभई व्यक्ति बीच मात्र भएको बताए । एकपक्षीय, अलोकतान्त्रिक र अवैधानिक किसिमले सिरहामा भएको कथित समायोजनलाई समायोजन भन्न नमिल्ने बताए ।

त्यस्तै जसपा नेपाल केन्द्रीय अनुशासन आयोगका सदस्य डाक्टर जयनारायण यादवले भने, यस समायोजनबाट पनि आफू सन्तुष्ट नरहेको तर यो परिस्थिती कसरी सृजना भयो त ? तसर्थ फाल्गुण ७ गतेमा भएको समायोजन नै त्रुटिपूर्ण रहेको बताए । त्यो समायोजन जुनसुकै नेताले गराए पनि त्रुटिपूर्ण हो, सबैको भावनालाई समेट्न सकेन त्यसैले बाध्यात्मक अवस्थामा यो समायोजन भएकोे बताए । नेता यादवले थपे, भोलीका दिनहरुमा जसपालाई एक ढिक्का राख्नलार्ई पार्टीको लक्ष्य, उद्देश्य, निर्देशिका अनुसार कसैले पनि गुट उपगुटमा नलागि विकल्पको शक्ति निर्माणमा जुट्न सबैमा आह्वान पनि गरे ।

जसपा नेपालकोे केन्द्रीय कार्यकारिणी समितिका सदस्य समेत रहेका प्रकाश अधिकारीकै नश्लीय र संकुचित साेंच कै कारण उसकै नगरमा यस प्रकार समानान्तर नगर समिति बनेको व्यापक गुनासाहरु रहेका छन् । नेता अधिकारी जसपाका केही ब्यक्तिको इशारामा मात्र परिचालित भई पार्टीलाई नै तहस नहस बनाई खैलाबैला मचाएको नाम नबताउने शर्तमा जसपाका एक जना नेताले बताए । नेता अधिकारीकै डिजाइनमा पार्टीमा विभिन्न गुटउपगुटहरु सृजना हुदै आएको र पार्टीमा सबैको भावना र असन्तुष्टीहरु समेटन नसकेको र अहंकारी दम्भ देखाउने गरेको समेत बताए । नेता अधिकारीकै कारण सिरहामा पार्टी तहसनहस भई नेकपा को हालतमा पुग्ने निश्चित रहेको अर्का एकजना नेताले बताए । प्रकाश अधिकारीकै डिजाइनमा फागुन ७ गते पार्टीको विधान, निर्देशिका विपरीत एकपक्षीय, अलोकतान्त्रिक किसिमले गोलबजारमा पार्टी समायोजन गराएकै कारण यस किसिमको बाध्यात्मक अवस्था सिर्जना भएको बताए ।
उल्लेख्य जनसहभागितामा भएको समायोजन कार्यक्रममा जसपाका केन्द्रीय सदस्य रोहित महतो, मोहम्मद मुस्ताक, सर्वनारायण झा, राकेश झा, रामलोचन ठाकुर लगायतका नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो । नव घोषित नगर समितिका अध्यक्षमा संजीब कुमार यादव, बरिष्ठ उपाध्यक्षमा देबेन्द्र महतो, उपाध्यक्षहरुमा क्रमशः बिक्रम महरा, राजाबाबु साह, श्रवण कुमार महतो, गिरेन्द्र जर्घा मगर, देवकुमारी सिंह सचिवमा इन्द्रदेव साह कोषाध्यक्षमा निर्मला देवी साह ससचिवमा क्रमश सतिराम यादव, वीरेन्द्र कुमार सिंह रामनारायण यादव लगायत रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति
Sanjay Yadav

Sanjay Yadav

सम्बन्धित खबर

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

Next Post
मधेसलाई पटक पटक धोका दिने प्रचण्डसँग सहकार्य गर्न किन मरिहत्ते गरिरहेका छन् उपेन्द्र यादव? यस्तो छ ‘ग्राण्ड डिजाइन’

मधेसलाई पटक पटक धोका दिने प्रचण्डसँग सहकार्य गर्न किन मरिहत्ते गरिरहेका छन् उपेन्द्र यादव? यस्तो छ ‘ग्राण्ड डिजाइन’

म्यानमारका प्रदर्शनकारीको निशानामा किन परे चिनियाँ लगानीका उद्योग ?

म्यानमारका प्रदर्शनकारीको निशानामा किन परे चिनियाँ लगानीका उद्योग ?

कसले चोर्यो गोलबजार नगरपालिकाको कम्प्युटर ?

कसले चोर्यो गोलबजार नगरपालिकाको कम्प्युटर ?

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

 

Loading Comments...