No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

कसले चोर्यो गोलबजार नगरपालिकाको कम्प्युटर ?

सिरहा । बिगतको दिनहरुमा पनि बिकासको कामहरुमा ब्यापक लापारबाहि गरिदै आएका गोलबजार नगरपालिकाका कर्मचारी र मेयर जनप्रतिनिधिहरुले त्यहाँ नगर प्रहरिको सुरक्षा हुदाहुदै पनि स्वास्थय शाखाको कम्प्युटर चोरिमा जनप्रतिनिधि र कर्मचारीहरुकै मिलोमतो रहेको स्थानियहरुको आरोप रहेको छ ।

गोलबजार नगरपालिका मै कार्यरत सुचना अधिकारि दिनेश सहनिले गोलबजार मै खोलएको माँ धामनि कम्प्युटर पसलले कम्प्युटर ओहर दोहर गरिरहेको स्रोतको दाबि रहेको छ । पसलेले नगरपालिका कर्यालयको लागि खरिद गरिने कम्प्युटरहरुको लागि मिलोमतोमा कोटेशन गरि आफनै पसल बाट कम्प्युटर दिने र उचित दर भन्दा पनि बढिको बिल बहिर बाट बनाएर पेश गर्ने गरेको आरोप छ ।

पसले तथा नगरपालिकाको सुचना अधिकृत सहनिले पनि यस आर्थिक बर्षमा कुनै कम्प्युटर नै खरिद नगरेको तर पछि प्रदेश टाइम्स दैनिक संगको फोन सम्बादमा खरिद गरेको स्विकार गर्न मजबुर भए ।अधिकृत सहनिले मिलोमतोले भएको कामको सुचना लुकाउन सिपालु रहेको आरोप छ । नगरपालिका स्थित कर्मचारिहरुको यस किसिमको सहि सुचना दिन आलटालले उनिहरुको कर्यालयको समान चोर्न चोराउन मिलोमतो भएको शंका उब्जेको स्थानिय एक पत्रकारको आरेप छ ।

pradeshtimesdainik

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #अपराध#राजनीति#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post
उद्योगी किशोर प्रधान एमालेमा, २३५ व्यवसायी प्रवेश गरेको दावी

संसदमा प्रधानमन्त्री ओलीको नैतिकताको खोजी

महामारीका बीच कार्यालय विस्तार गर्दै गुगल, ७ अर्ब डलर लगानी

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .