No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

शुकरातका भनाइहरू : अरूले सिकाउँदैन, पहिले आफूले आफैँलाई चिन्नुपर्छ

शुकरातका भनाइहरू : अरूले सिकाउँदैन, पहिले आफूले आफैँलाई चिन्नुपर्छ

शुकरात प्राचीन दर्शन शास्त्रका एक विद्वान हुन् । इसापूर्व ४७०मा जन्मिएका उने आफ्नो जीवनको ७१ वर्षे उमेरमा पश्चिमा दर्शनशास्त्रलाई उचाइमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेले । एथेन्सको धेरै गरिब घरमा जन्मिएका उनी दार्शनिक उपदेश दिन थालेपछि युवालाई बिगार्ने र देवनिन्दा र नास्तिक भएको झूटो दोष लगाएर विष दिएर मारिएको थियो ।

सुकरातका अनुसार शिक्षाका वैज्ञानिक र नैतिक गरी दुई पक्ष हुन्छन् । सुकरातको एक प्रसिद्ध भनाइ छ– धर्म नै ज्ञान हो र ज्ञान नै धर्म हो । सुकरातको मुख्य सन्देश आफूलाई चिन भन्ने हो ।

–अरूको असफलताको कथाबाट तपाईं सहि बाटो पत्ता लगाउने कोसिस गर्नुहोस् । किनकि अरूको कडा –मेहनतले जानेको सहि र गलत मार्ग तपाईंले सहजै पत्ता लगाउन सक्नुहुनेछ ।

–मान्छेले गर्न सक्ने केही कामहरू हुन्छन् । जुन कसैको सहयोग विना नै पनि गर्न सक्छन् ।

–बाँच्नु मात्रले अर्थ राख्दैन, तर सच्चाईका साथ बाँच्नुले अर्थ राख्दछ ।

–म कसैलाई केही पनि सिकाउन सक्दिन । म केवल उनीहरूलाई सोच्नेसम्म बनाउन सक्छु।

–अपमान गर्नेहरूले मलाई कहिलै चोट पुर्‍याउँदैनन् किनभने तिनीहरूले मलाई कहिलै पनि पिट्दैनन् ।

–आफैँलाई चिन्नुहोस्

–जोसँग आफूसित भएको कुरामा सन्तुष्ट छैन, ऊ आफूसित भए हुन्थ्यो भनेर सोचेको कुराबाट पनि सन्तुष्ट हुन सक्दैन ।

–मित्रता बरु ढिला गर्नुहोस् तर गरेपछि कहिल्यै नटुट्ने गरि गर्नुहोस् ।

–जहाँ श्रद्धा हुन्छ त्यहाँ डर हुन्छ, तर कतिपय ठाउँमा श्रद्धा नहुँदा पनि डर निम्तिन्छ । किनकि डरको दायरा श्रद्धाभन्दा फराकिलो हुन्छ।

–मेरो बारेमा एउटा कुरा मलाई मात्र थाहा छ, त्यो हो मलाई केही पनि थाहा छैन। अरूले त मलाई सबै आउँछ भन्ने सोच्छन् ।

–हाम्रा प्रार्थनाहरू सामान्यतया आशीषको लागि मात्रै हुनुपर्छ । किनभने हाम्रोलागि के कुराको आवश्यकता –छ भन्ने कुरा भगवानलाई राम्ररी थाहा छ।

–विवाह वा व्रह्मचर्य, मानिस चाहे जुन बाटो चुनोस् अन्तिममा पछुतो नै हुन्छ ।

–म केवल यो चाहन्छु कि साधारण मानिसहरूलाई क्षति गर्न कुनै मान्छेमा जति  क्षमता हुन्छ ।  राम्रो –कामको लागि उनीहरूको त्यति नै क्षमता असीमित शक्ति बन्न सक्छ ।

–यो स‌ंसारमा म बिना पनि गर्न सक्ने कति कुरा छन् !

–म राजनीतिज्ञ बन्नुपूर्व एकदमै इमान्दार मानिस थिएँ ।

–झूट आफैमा मात्र खराब हुँदैन, त्यसले मान्छेको आत्मालाई पनि खराब बनाउँछ ।

–सबैभन्दा न्यानो प्रेमको सबैभन्दा चिसो अन्त हुन्छ।

–नैतिकताको प्रणाली भावनात्मक मूल्यमा आधारित हुन्छ भन्नु केवल भ्रम मात्र हो । यो पूर्ण रूपमा अश्‍लील अवधारणा पनि हो, जसमा कुनै सत्य छैन।

–सबै विवाहमा आधारित हुन्छ । यदि तपाईंले असल श्रीमती पाउनुभयो भने तपाईं सुखद् दाम्पत्य जीवन जिउनुहुनेछ र यदि खराब मान्छे पाउनुभयो भने तपाईं दार्शनिक बन्नुहुनेछ।

– प्रायः गहन ईच्छाले नै विकराल घृणाको जन्म हुन्छ ।

–न्यायभन्दा पहिले कुनै चीजलाई प्राथमिकता दिइनु हुँदैन।

–खुसी र दु:ख ज्योति र छाया जत्तिकै नजिक छ।

–म एथेन्सियाली वा ग्रीक होइन, संसारको एक नागरिक हुँ।

– राम्रो कुरा केवल ज्ञान हो भने  खराब अज्ञानता हो।

– मान्छेबाट प्रशंसा पाउने सबभन्दा राम्रो उपाय भनेको आफूले सोचेको जस्तो हुनु चाहनु हो ।

– आलस्यमा जीवन जिउनुभन्दा आत्महत्या गर्नु ठीक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #स्वस्थ-जीवनशैली
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post
‘आधा घण्टामै पशुपति दर्शनको व्यवस्था’

‘आधा घण्टामै पशुपति दर्शनको व्यवस्था’

रेशमको रिहाइ महन्थ र राजेन्द्रको अडान, उपेन्द्र र बाबुरामलाई पद भए पुग्ने

रेशमको रिहाइ महन्थ र राजेन्द्रको अडान, उपेन्द्र र बाबुरामलाई पद भए पुग्ने

संसदले निकास नदिए ताजा जनादेशमा जानुपर्छ : ईश्वर पोखरेल

संसदले निकास नदिए ताजा जनादेशमा जानुपर्छ : ईश्वर पोखरेल

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .