• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

वडाअध्यक्षसँग भारतको आधार कार्ड, प्रशासन कार्यालयमा उजुरी


वडाअध्यक्षसँग भारतको आधार कार्ड, प्रशासन कार्यालयमा उजुरी

विराटनगर । मोरङका एक वडाध्यक्षसँग भारतीय आधार कार्ड भेटिएको छ । सुनवर्षी नगरपालिका–८ का वडा अध्यक्ष नुरुल मियाँसँग भारतीय आधार कार्ड भेटिएको भन्दै जिल्ला प्रशासन कार्यालय उजुरी परेको छ ।

तत्कालिन एमालेबाट वडा अध्यक्ष निर्वाचित मियाँसँग भारतीय आधारकार्ड र बैंकमा खाता रहेको भन्दै वडा सदस्यहरुले कारवाही गर्न माग गरेका छन् । मियाँसँग ७०५४९२०३५५७० र भीआईडी नम्बर ९१२३८१११८८५३४५० रहेको आधार कार्ड छ ।

आधार कार्डका आधारमा फिनो पेमेन्टस बैंकमा खाता खोलेका छन् । बैंकको विवरणा नुरुलले आफ्नो ठेगाना सोनापुर– ८ अररिया उल्लेख छ ।

नेपालमा उनले वंशज नागरिकता लिएका छन् । मोरङको तत्कालिन डाइनिया गाविस वडा– ३ बाट २०५५ असार ५ गते वंशजको नागरिकता लिएका हुन् । दोहोरो नागरिकता लिएको भन्दै वडा सदस्यहरूले माघ २६ गते अध्यक्षविरूद्ध जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी गरेका छन् ।

भारतीय आधार कार्ड भएका अध्यक्षले भ्रष्ट्रचार गरी रकम भारततर्फ लगेको भन्दै वडाका वडासदस्य कन्याँ मिया, कन्हैयालाल गनगाई, दुखिया ऋषिदेव र शिलादेवी गनगाइले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी दिएका हुन् ।

वडाअध्यक्ष भन्छन् : दिल्ली बस्दा बनाए

वडाअध्यक्ष मियाँले आफूले भारतको दिल्लीमा बस्दा आधारकार्ड बनाएको बताएका छन् । दिल्लीमा परिवारको व्यवसाय रहेको बताउँदै उनले आफूसँग कार्ड रहेको स्वीकार गरे ।

स्थानीय तहको निर्वाचन जितेपछि कार्ड प्रयोग नगरेको पनि मियाँले बताए । ‘नेपाल आएपछि जनताले चुनावमा उठाउन चाहे, पार्टीले टिकट दियो,’ उनले भने, ‘अहिले कार्ड एक्टिभ छैन, कम्युटरबाट हेर्न मिल्छ होला ।’

आफूविरुद्ध केही व्यक्तिले षड्यन्त्र गरेको उनको दावी छ । ‘दिल्लीमा म पहिले बसेको हो । त्यहाँ बिजनेस पनि छ,’ उनले भने, ‘उता बस्ता आवश्यक परेपछि बनाएको थिए ।’

जनप्रतिनिधि भएपछि आधार कार्ड त्यागेको दाबी गरेका उनले आफ्नो बदमान गराउन जनप्रतिनिधि र स्थानीय केही मानिस लागि परेको उनको गुनासो छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले वडा अध्यक्षले नै भारतीय आधारकार्ड बनाएको जानकारी आएपछि छानविन प्रक्रिया अघि बढाइएको बताए । अनुसन्धानपछि थप प्रक्रिया अघि बढाउने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • महोत्तरी : रामगोपालपुर-५ का वडाध्यक्ष भारतीय नागरिक रहेको खुलासा
  • २०७७ फाल्गुन २०, बिहीबार १४:१६
  • In "मधेश प्रदेश"
  • दोहोरो नागरिकताको आरोपमा पक्राउ
  • २०७७ फाल्गुन २०, बिहीबार १४:१६
  • In "देश"
  • छिमेकी देशका मुस्लिमहरूले नक्कली कागजात पेश गरी नेपाली नागरिकता लिदै
  • २०७७ फाल्गुन २०, बिहीबार १४:१६
  • In "देश"
Tags: #राजनीति#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

Next Post

एओर्टा एन्युरिज्म : धमनी फुलेको वा यसको समस्या कसरी थाहा पाउने ?

चीनमा मुस्लिमहरु माथि निति दमनकारी

नेपाली अर्थतन्त्रको आकार : ३९ खर्ब ४३ अर्ब ६६ करोड

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

हिजाबबिनाको कन्सर्टपछि गायिकामाथि कडा कारबाही

पाकिस्तानमा अफगानिस्तानको हवाई आक्रमण

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version