• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

चीनमा मुस्लिमहरु माथि निति दमनकारी


चीनमा मुस्लिमहरु माथि निति दमनकारी

काठमाडौं  : बीबीसीको एउटा अनुसन्धानले उइगर मुस्लिम र अन्य जातीय अल्पसङ्ख्यकलाई घरभन्दा टाढा सिनजियाङमा पठाउने चीनियाँ नीतिले उनीहरूको जनसङ्ख्या तितरबितर पार्ने देखाएको छ।

नयाँ जागिरको निम्ति भन्दै उनीहरूलाई सार्ने चीन सरकारको नीति रहेको बताइएको छ।

प्रमाणहरूले सिनजियाङभर पुनर्शिक्षा शिविर बनाइएको र उक्त नीति उनीहरूलाई नियन्त्रण गर्ने कडा उपाय भएको देखाएको छ।

बेइजिङले योजनाबद्ध रूपमा जनसङ्ख्या पातलो बनाउने उद्देश्य नभएको बताउँदै ग्रामीण गरिबी निर्मुल पार्ने योजना भएको बताएको छ।

तर सरकारले भने त्यस्तो आरोप अस्वीकार गरेको छ र मानिसहरूलाई रोजगारीका लागि पठाउँदा त्यसले आम्दानी बढ्ने र ग्रामीण भेगमा रहेको बेरोजगारी र गरिबीको समस्या सम्बोधन गर्ने जनाएको छ।

उच्च अधिकारीको जानकारीका लागि बनाइएको तर असावधानीबस अनलाइन राखिएको एउटा प्रतिवेदन, हल्ला फिजाउन बनाइएका रिपोर्टहरू, अन्तरवार्ताहरू र चीनका विभिन्न स्थानमा रहेका कारखानाको भ्रमण गरेर बीबीसीले अनुसन्धान गरेको हो।बिबिसी

बीबीसीले दुई प्रमुख पश्चिमी ब्रान्डका कम्पनीमा उइगर श्रमिकहरू सारिनुका कारणबारे प्रश्न सोधेको थियो। किनभने त्यसले विश्वव्यापी रूपमा सामान उपलब्ध बनाउने कम्पनीहरूमाथि गम्भीर चासो उत्पन्न भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • न्यायको खोजीमा लघुबित्तविरोधी देशव्यापी आन्दोलन
  • २०७७ फाल्गुन २०, बिहीबार १६:१४
  • In "BannerNews"
  • कोरोना भाइरसबाट कति मानिस बिरामी परिरहेका छन्, कति जनाको ज्यान गइरहेको छ चिनमा
  • २०७७ फाल्गुन २०, बिहीबार १६:१४
  • In "BannerNews"
  • ‘चीनमा १६ देखि २४ वर्ष उमेर समूहका दुई करोड मानिस बेरोजगार’
  • २०७७ फाल्गुन २०, बिहीबार १६:१४
  • In "BannerNews"
Tags: #राजनीति#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post

नेपाली अर्थतन्त्रको आकार : ३९ खर्ब ४३ अर्ब ६६ करोड

सरकार र विप्लव समूहको सहमतिबारे के भन्छ कांग्रेस ?

सहमतिका लागि प्रचण्ड र म बाधक बन्दिनँ : माधव नेपाल

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version