• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सरकार र विप्लव समूहको सहमतिबारे के भन्छ कांग्रेस ?


सरकार र विप्लव समूहको सहमतिबारे के भन्छ कांग्रेस ?

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले सरकार र विप्लव समूहबीच भएको वार्ता र सहमतिलाई सतर्कतापूर्वक हेरिरहेको बताएको छ । यद्यपि राजनीतिक विवादको शान्तिपूर्ण सम्वादबाट समाधान गर्न सकिन्छ भन्नेमा विश्वास राखेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

सरकार र विप्लव समूहले वार्ता टोली बनाएपछि कांग्रेसले वक्तव्य जारी गर्दै सकारात्मक भनेको थियो । बिहीबार दुबै पक्षबीच तीनबुँदे सहमति भएको छ, जसलाई भोलि प्रधानमन्त्री केपी शर्मा ओली र विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवको उपस्थितिमा औपचारिकता दिने तयारी छ ।

पार्टी पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता शर्माले सहमतिका विषयबस्तु बाहिर आइनसकेको बताए । साथै वार्ता र सहमतिका क्रममा सरकारले प्रतिपक्षी र अरु दलहरुलाई पनि विश्वासमा नलिएको भन्दै उनले भने, ‘त्यसैले यसलाई सतर्कतापूर्वक हेरिरहेको छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • सरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो
  • २०७७ फाल्गुन २०, बिहीबार १९:०३
  • In "देश"
  • सरकार र विप्लव समूहबीच भएको तीनबुँदे सहमतिमा के छ ?
  • २०७७ फाल्गुन २०, बिहीबार १९:०३
  • In "देश"
  • सरकार र विप्लव समूहबीच एकैदिन दुई चरणको वार्ता
  • २०७७ फाल्गुन २०, बिहीबार १९:०३
  • In "देश"
Tags: #राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post

सहमतिका लागि प्रचण्ड र म बाधक बन्दिनँ : माधव नेपाल

विप्लवका नेता–कार्यकर्तालाई छाड्न गृह मन्त्रालयको सर्कुलर

म्यानमारमा नरसंहार : नेपालमा उठेन आवाज

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version