• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

अदालतले पुन:स्थापित गरेको संसदलाई जीवन्त र जनमुखी बनाउँछु: सभामुख सापकोटा


अदालतले पुन:स्थापित गरेको संसदलाई जीवन्त र जनमुखी बनाउँछु: सभामुख सापकोटा

काठमाडौं । सभामुख अग्नि प्रसाद सापकोटाले सर्वोच्च अदालतले पुन:स्थापित गरेको संसदलाई जीवन्त र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएकाे छ । नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इञ्जा) को तेस्रो स्थापना दिवसको अवसरमा साेमबार राजधानीमा आयोजित कार्यक्रममा सभामुख सापकोटाले संसदलाई जीवन्त र जनमुखी बनाउन आफ्नो वुद्धि, विवेक, योग्यता र क्षमता सम्पूर्ण रुपले लागू गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएकाे हाे ।

संसदको काम कानून निर्माण गर्ने भएको बताउँदै उहाँले फागुन २३ देखि शुरु हुने संसदबाट शुसानका लागि गुणस्तरीय कानून निर्माणमा ध्यान दिने बताउनुभयो ।

सभामुख सापकाेटाले पुस ५ देखि फागुन ११ सम्म नेपाली पत्रकारिताले अग्रवाणी भएर काम गरेको बताउनुभयाे । उहाँले भन्नुभयो, ‘आज नेपाली पत्रकारिताप्रति गौरव महसुस भएको छ । गत पुष ५ देखि फागुन ११ सम्मको संसद पुनस्थापनाको महान काममा नेपाली पत्रकारिता जगतले भएर काम गरेको छ । लोकतन्त्र बचाउन र संविधानको रक्षाका लागि नेपाली सञ्चार जगतले खेलेको भूमिका प्रशंसनीय छ ।’

सभामुख सापकोटाले यसअघि आणविक युद्ध, जलवायु परिवर्तन लगायतका विषयमा धेरै बहस र चर्चा भइसकेको बताउँदै अब पत्रकारिताको माध्यमबाट ‘आर्टिफिसियल इन्टेलिजेन्स’ले ल्याउने चुनौतिका बरेमा चर्चा गर्नुपर्ने बताउनुभयो । उहाँले परिवर्तनका लागि सामाजिक सञ्जालको भूमिका महत्वपूर्ण भएको धारणा राख्दै यसका चुनौति पनि उत्तिकै रहेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

फरार हत्या अभियुक्त मण्डलको सम्पत्ति प्रहरी निर्देशनमा रोक्का

२२ दिनमै सरोज यादव राजीनामा, कांग्रेसको यादव मुख्यमन्त्री चयन

१० करोड लागतमा जनकपुर प्रवेशमार्गमा आकासे पुल बन्ने

मुख्यमन्त्री सरकारमा पुगेपछि राप्रपाले बिच्छामाथि कारबाही

Next Post

‘निजी क्षेत्रलाई ट्रायल सेन्टर जिम्मा दिने निर्णय कार्यान्वयन नगर्नू’

सेयर बजारमा ४० अंकको सुधार

चीनले नेपाललाई थप ३ लाख डोज खोप दिने

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

चीनमा ३० वर्षपछि पुरुषको पेटबाट लाइटर निकालिँदा सबै चकित

इमरान खान ‘राष्ट्रिय सुरक्षाको लागि खतरा’ भन्दै पाकिस्तानी सेनाको संकेत

७२ अर्ब डलरमा नेटफ्लिक्सद्वारा वार्नर ब्रदर्स अधिग्रहणको सहमति

पुटिनको सम्मानमा राष्ट्रपति भवनमा रात्रिभोज, थरुर आमन्त्रित तर राहुल–खड्गे बाहिर

भारत आएका पुटिनले राष्ट्रपति र प्रधानमन्त्रीलाई बाइपास गर्दै अर्कै व्यक्तिसँग हात मिलाएपछि…

चुनाबको मुखमा बंगलादेशमा जेन जी पार्टी पछाडि

३० देशमाथि प्रतिबन्ध लगाउने ट्रम्पको तयारी

मोदी-पुटिन २४ घण्टामा ३ पटक भेटे तर रक्षा सम्झौता भएन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version