• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सेयर बजारमा ४० अंकको सुधार


सेयर बजारमा ४० अंकको सुधार

काठमाडौं । आइतबार ७९.७४ अंकले घटेको सेयर बजारमा सोमबार ४०.६४ अंकको सुधार देखिएको छ । योसँगै सेयर बजारले पुनः २५ सय अंक पार गरेको छ । बजारको भविष्यलाई लिएर लगानीकर्ता अन्योलमा परेपनि बजार भने दोहोरो अंकले बढेर बन्द भएको हो ।

सोमबार दोस्रो बजारमा २०७ कम्पनीका एक करोड १८ लाख ३८ हजार ४८८२२ कित्ता सेयर ७० हजार ३३९ पटक खरिद बिक्री हुँदा कुल कारोबार रकम भने ५ अर्ब ६९ करोड २३ लाख १६ हजारमा खुम्चिन पुग्यो जुन आइतबारको तुलनामा २ अर्ब ६६ करोड भन्दा धेरैले कम हो ।

आइतबार ८ अर्ब ३५ करोड ५२ लाख भन्दा बढीको सेयर कारोबार भएको थियो । आज नेप्सेका १२ वटै उपसमूहमा हरियाली छाएको छ ।

नेपाल पूर्वाधार विकास बैंकको सेयर सोमबारको दोस्रो बजारमा धेरै कारोबार हुने कम्पनी बन्यो भने शिखर इन्स्योरेन्सको कारोबार दोस्रोमा पनि लगानीकर्ताको आकर्षण रह्यो । निफ्रा र शिखरको क्रमशः ४४ करोड ३८ ५२ हजार र ३० करोड ७ लाख ९९ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको थियो ।

आजको बजारमा चन्द्रागिरि हिल्स, कर्पोरेट डेभलपमेन्ट बैंक, बरुण जलबिद्युतका सेयर धनीले धेरै लाभ लिए भने सिटिजन्स म्युचल फण्ड २ का लागानीकर्ताले सबैभन्दा धेरै गुमाए ।

सोमबार बैंकिङ उपसमूह २६.८२, अंक व्यापार उपसमूह ९७.३४ अंक, होटल तथा टुरिजममा ५५.८१ अंक, विकास बैंक उपसमूह ३८.३३ अंक तथा जलबिद्युत् उपसमूहमा ३०.७९ अंकको सुधार देखियो ।

फाइनान्स उपसमूह २३.०६ अंकले बढ्दा निर्जीवन बीमा उपसमूह १८३.८३ अंक र उत्पादन उपसमूह ६८.३२१ अंकले बढ्न पुग्यो । अन्य उपमूह २७.६२, लघुवित्त उपसमूह ८१.४९, जीवन बीमा उपसमूह ३५९.१७ अंक र म्युचल फण्ड उपसमूह ०.०३ अंकले बढ्दा लगानी उपसूहमा १.८६ अंकको सुधार देखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • साप्ताहिक समीक्षा : बैंकिङमा क्षेत्रले चम्कायो सेयर बजार !
  • २०७७ फाल्गुन १७, सोमबार २०:२४
  • In "देश"
  • सेयर बजार झिनो अंककाे सुधार, कमर्सीयल बैंकमा झुम्मिए लगानीकर्ता
  • २०७७ फाल्गुन १७, सोमबार २०:२४
  • In "थप"
  • सेयर बजारमा दिनदिनै रेकर्ड, ४ कम्पनीको सेयर मूल्यमा सर्किट ब्रेक
  • २०७७ फाल्गुन १७, सोमबार २०:२४
  • In "देश"
Tags: #आर्थिक#राजनीति#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

Next Post

चीनले नेपाललाई थप ३ लाख डोज खोप दिने

ओली समूहको रणनीति : अविश्वास असफल पार्ने, अधिवेशन छोट्याउने

प्रधानमन्त्री कोबाट असुरक्षित ?

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version