No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७६/७७ मा ११ अर्ब ६ करोड रुपैयाँ नाफा कमाएको छ ।

नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७६/७७ मा ११ अर्ब ६ करोड रुपैयाँ नाफा कमाएको छ ।

काठमाडौं :सोमबार प्राधिकरणले ३५ औं वाषिर्ककोत्सवका अवसरमा सार्वजनिक गरिएको वित्तीय विवरणअनुसार ४ अर्ब ८७ करोड रुपैयाँ सञ्चित नाफा गरिएको जानकारी पनि दिएको छ ।
दुई वर्षदेखि प्राधिकरण सबैभन्दा बढी नाफा कमाउने सार्वजनिक संस्थान बन्दै आएको छ । प्राधिकरणको विद्युत् चुहावट १५.२७ प्रतिशतमा झरेको छ ।
चार वर्षमा करिव ११ प्रतिशतको चुहावट कम हुँदा प्राधिकरणलाई वित्तिय रुपमा करिव ८ अर्ब रुपैयाँ फाइदा भएको छ । गत आर्थिक बर्षमा मुलुकभित्रको विद्युत् मागलाई आपूर्ति गर्नका लागि भारतबाट आयात गरिएको विद्युतको अंश घटेको छ भने नेपालबाट भारतर्फको निर्यात बढेको छ ।
गत बर्ष प्राधिकरणको प्रणालीमा उपलब्ध ७ अर्ब ७४ करोड युनिट ऊर्जामध्ये भारतबाट २२.३४ प्रतिशत आयात भएको छ । त्यस्तै आर्थिक वर्ष २०७६÷७७ को कूल खपत ६ अर्व ५२ करोड ८७ लाख युनिट पुगेको छ । यसरी हाल प्रति व्यक्ति प्रति वर्ष विद्युत खपत करिव दुई सय ४५ युनिट पुगेको छ । नियमित, भरपर्दो, गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराउन अहोरात्र खट्ने प्रतिबद्धता प्राधिकरणले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Netramani Singh

Netramani Singh

सम्बन्धित खबर

हुलाकी राजमार्गको दुर्घटनाविरुद्ध सिरहामा युवाको प्रदर्शन

हुलाकी राजमार्गको दुर्घटनाविरुद्ध सिरहामा युवाको प्रदर्शन

लहानमा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति जनआकर्षण बढ्दो

लहानमा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति जनआकर्षण बढ्दो

सामाजिक सञ्जाल विधेयक २०८१ राष्ट्रिय सभाबाट फिर्ता

सामाजिक सञ्जाल विधेयक २०८१ राष्ट्रिय सभाबाट फिर्ता

नेपालको दिगो वित्तीय प्रणालीका लागि विश्व बैंकको १२ अर्ब सहयोग

नेपालको दिगो वित्तीय प्रणालीका लागि विश्व बैंकको १२ अर्ब सहयोग

हकप्रद सेयरमा २० प्रतिशत वित्तीय प्रगति प्रावधान हटाउन इप्पानको माग

हकप्रद सेयरमा २० प्रतिशत वित्तीय प्रगति प्रावधान हटाउन इप्पानको माग

‘सुन्तला गाउँ’ सिगानामा चार करोडको कारोबार

‘सुन्तला गाउँ’ सिगानामा चार करोडको कारोबार

Next Post
चीनद्वारा १५९ लाइभ स्ट्रिमिङ प्लेटफर्ममाथि कारबाही

चीनद्वारा १५९ लाइभ स्ट्रिमिङ प्लेटफर्ममाथि कारबाही

नेकपा सचिवालय बैठक

नेकपा सचिवालय बैठक

अमेरिका-चीनबीच

मध्य एसियाको उर्जा करिडोरमा अमेरिका-चीनबीच प्रतिस्पर्धा

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

नोबेल विजेता नरगिस मोहम्मदीलाई इरानमा सात वर्षभन्दा बढी जेल सजाय

नोबेल विजेता नरगिस मोहम्मदीलाई इरानमा सात वर्षभन्दा बढी जेल सजाय

हुलाकी राजमार्गको दुर्घटनाविरुद्ध सिरहामा युवाको प्रदर्शन

हुलाकी राजमार्गको दुर्घटनाविरुद्ध सिरहामा युवाको प्रदर्शन

लहानमा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति जनआकर्षण बढ्दो

लहानमा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति जनआकर्षण बढ्दो

सामाजिक सञ्जाल विधेयक २०८१ राष्ट्रिय सभाबाट फिर्ता

सामाजिक सञ्जाल विधेयक २०८१ राष्ट्रिय सभाबाट फिर्ता

मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन : प्रधानमन्त्री

मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन : प्रधानमन्त्री

क्रान्तिका लागि कठोर त्याग गर्न तयार छु : रवि लामिछाने

क्रान्तिका लागि कठोर त्याग गर्न तयार छु : रवि लामिछाने

दलाई लामालाई पहिलो ग्रामी अवार्ड

दलाई लामालाई पहिलो ग्रामी अवार्ड

ट्रम्पद्वारा हार्वर्ड विश्वविद्यालयसँग १ अर्ब डलर क्षतिपूर्ति माग

ट्रम्पद्वारा हार्वर्ड विश्वविद्यालयसँग १ अर्ब डलर क्षतिपूर्ति माग

नर्वेका युवराज्ञीका छोरा मारियस होइबी नयाँ आरोपमा पक्राउ

नर्वेका युवराज्ञीका छोरा मारियस होइबी नयाँ आरोपमा पक्राउ

बंगलादेशी अदालतद्वारा बेलायती सांसद टुलिप सिद्दिकलाई ४ वर्ष जेल

बंगलादेशी अदालतद्वारा बेलायती सांसद टुलिप सिद्दिकलाई ४ वर्ष जेल

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .