No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

श्रीलंका पुर्‍याई मानव बेचविखन गर्ने फरार अभियुक्त पक्राउ

काठमाडौं – श्रीलंका पुर्‍याई मानव बेचबिखन गर्ने फरार अभियुक्त काठमाडौं महानगरपालिका-३ महाराजगंज बस्ने नुवाकोट तादी गाउँपालिका-१ घर भएकी कमला भेटवाल भन्ने ४६ वर्षीया पाकिजा प्याकुरेललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्याकुरेल समेतका दुबईमा रहेका व्यक्तिको मिलिमतोमा दुबई जानको लागि सेटिङ मिलाउनु पर्छ र त्यसको लागि १ हजार अमेरिकी डलर चाहिने भन्दै २०७६ कार्तिक २७ गते प्याकुरेलले पीडितसँग ५२ हजार रुपैयाँ र १ हजार अमेरिकी डलर बोक्न लगाई काठमाडौं स्वयम्भूबाट भारत दिल्ली पठाएकी थिइन ।

भारतको नयाँ दिल्लीको मन्जुका टिला भन्ने ठाउँमा पुगेपश्चात अन्य व्यक्तिहरुले रिसिभ गरी पीडित महिलासँग नेपाली ४८ हजार रुपैयाँ तथा ८ सय अमेरीकी डलर लिई भारतको मुम्बई हुँदै श्रीलंकामा पुर्‍याएपछि मिनुवाङगोडा भन्ने ठाउँमा बन्धक बनाई राखेको अवस्थामा श्रीलंकाको प्रहरीले फेला पारी ९ महिना बसेपछि नेपालस्थित माईती नेपाल र श्रीलंकास्थित नेपाली दुतावासको सहयोगमा गत माघ ११ गते नेपाल फर्किन सफल भएकी थिइन ।

उक्त घटनामा संलग्न रही फरार अभियुक्त मध्येकी प्याकुरेललाई प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले काठमाडौं बुढानिलकण्ठ नगरपालिका-४ पासिकोटमा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

उनी उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #अपराध#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post
ओली सरकारका तीन वर्ष : १०० मा ३० अंक

ओली सरकारका तीन वर्ष : १०० मा ३० अंक

प्रचण्डले सुरक्षाको खतरा देखाउंदै राख्दै आएका ५५ जना सुरक्षाकर्मि फिर्ता, डीएसपीलाई फिर्ता बोलाएर सईको कमाण्डमा सुरक्षा

पेट्रोलियम पदार्थमा एक सातामै दुई पटक मूल्यवृद्धि

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .