• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

फाइनान्स कम्पनीमा बढ्याे सेयर लगानीकर्ताको आकर्षण


फाइनान्स कम्पनीमा बढ्याे सेयर लगानीकर्ताको आकर्षण

काठमाडौं । बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ८ अंकले वृद्धि भएको छ । फाइनान्स कम्पनी तथा बैंकिङ समूहको परिसूचक उकालो लाग्दा समग्रमा नेप्से परिसूचक पनि ८ दशमलव ६६ अंकले बढेर २ हजार ५ सय ४३ दशमलव ०३ अंकमा पुगको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २.५६ अंकले बढेको छ । कारोबार रकम भने पछिल्ला केहि दिन यताको तुलनामा घटेको छ । ६२ हजार १५ कारोबारबाट बुधबार १ सय ९१ कम्पनीको १ करोड ४९ लाख ६ हजार ७७ कित्ता सेयर किनबेच भएका छन् ।

जसअनुसार कारोबार रकम ७ अर्ब ६४ करोड ९४ लाख ११ हजार ३ सय ९८ रुपैयाँ पुगेको छ । बुधबार सबैभन्दा धेरै फाइनान्स कम्पनीका लगानीकर्ताहरुले कमाएका छन् । लगानीकर्ताहरुको आकर्षण फाइनान्स कम्पनीहरुमा देखिदा यो समूहको सब इन्डेक्स ३ दशमलव २७ प्रतिशतले वृद्धि भएको छ ।

जुन बुधबारको सबैधन्दा ठूलो वृद्धिदर हो । बैंकिङ समूह् पनि १.५० प्रतिशतले बढेको छ भने होटल समूह २.१४ प्रतिशतले बढेको छ । निर्जिवन बिमा समूह पनि ०.४७ प्रतिशतले बढ्दा व्यापार समूह भने सबैभन्दा धेरै ३.२१ प्रतिशतले घटेको छ ।

यसैगरी उत्पादनमूूलक समूह १.१५ प्रतिशतले घटेको छ भने माइक्रोफाइनान्स १ प्रतिशत र जीवन बिमा समूह ०.६२ प्रतिशतले बढेको छ । बुधबार फाइनान्स समूह नै धेरै बढ्नु पर्ने खास कारण भने देखिदैन । जानकारीहरुका अनुसार फाइनान्स कम्पनीहरुको लाभांशको अनुमान गर्दै लगानीकर्ताहरु सेयर किन्न झुम्मिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • साप्ताहिक समीक्षा : बैंकिङमा क्षेत्रले चम्कायो सेयर बजार !
  • २०७७ माघ २८, बुधबार १९:१५
  • In "देश"
  • नेप्से परिसूचक १५ अंकले बढ्याे, १५ कम्पनीको सेयर ‘सर्किट’ नजिक कारोबार
  • २०७७ माघ २८, बुधबार १९:१५
  • In "देश"
  • दोहोरो अंकले घट्यो नेप्से, १७ अर्बको सेयर कारोबार
  • २०७७ माघ २८, बुधबार १९:१५
  • In "मध्य पूर्व"
Tags: #आर्थिक#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

Next Post

गोलबजारमा सुविधा सम्पन्न होटलको उद्घाटन

विद्यार्थीबाट चन्दा नउठाउन सिरहा सिडियोको निर्देशन

मोबाइलको अवैध आयात बढेको गुनासो, ७ अर्ब राजस्व गुमेको दावी

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version