• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

महाकालीको ताल फुट्ने खतरा, सरकारले जारी गर्यो ‘अलर्ट’


महाकालीको ताल फुट्ने खतरा, सरकारले जारी गर्यो ‘अलर्ट’

काठमाडौं । भारत स्थित उत्तराखण्डको पिथौरागढ जिल्लाको मालपास्थित महाकाली नदीमा रहेको ताल फुट्ने सम्भावना रहेको भन्दै सरकारले ‘अलर्ट’ जारी गरेको छ। जिल्ला प्रशासनले जारी गरेको ‘अलर्ट’पछि भारतीय प्रशासन पनि सतर्क बनेको छ। महाकाली र शारदाको किनारमा काम गर्ने मानिसहरु र बासोबास गर्ने जनतालाई सचेत गराउने उद्धेश्यले सो अलर्ट जारी गरिएको हो।

कञ्चनपुर जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत कृष्णानन्द जोशीले तयार पारेको एक प्रतिवेदन अनुसार दार्चुलाको मालपास्थित महाकाली नदीमा रहेको ताल कुनै पनि समय फुट्न सक्ने आशंका गरिएको छ।

यदि ताल फुट्यो भने यसमा जम्मा भएको पानीले विनाश निम्त्याउन सक्छ। टनकपुरका जिल्ला प्रशासन प्रमुख हिमांशु काफल्टियाले नेपाल प्रशासनले जारी गरेको अलर्टको बारेमा जानकारी रहेको बताउदै आफुहरू पनि सतर्क रहेको जनाए।

सावधानीका रूपमा एनएचपीसी र उत्खननमा संलग्न मजदुरहरूलाई टनकपुर ब्यारेज प्रशासनलाई सचेत गराउन निर्देशन दिइएको छ। उनले नेपाल प्रशासनको यो प्रतिवेदनको बारेमा थप सूचना संकलन भइरहेको पनि बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • महाकालीमा विवाद रहेको ठाउँमा तत्काल तटबन्ध निर्माण रोक्न भारत सहमत
  • २०७७ माघ २२, बिहीबार २१:४७
  • In "BannerNews"
  • तुइन प्रकरणमा दार्चुला प्रशासनले भन्यो–‘दुई देशबीचको सम्बन्ध नबिगारौं’
  • २०७७ माघ २२, बिहीबार २१:४७
  • In "समाचार"
  • ५६ जिल्लामा रेड अलर्ट जारी : ११५५ बाट मोबाइलमा कुनै सन्देश आए राम्ररी पढ्न अनुरोध
  • २०७७ माघ २२, बिहीबार २१:४७
  • In "BannerNews"
Tags: #समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

Next Post

प्रधानमन्त्री रोजगार कार्यक्रम : ११ हजार ७ सयले पाए औसत ६ दिनको काम

संवैधानिक निकायहरूमा भएका नियुक्तविरुद्ध रिट लिएर सर्वोच्च पुगे सभामुख

बद्लिदो राजनीतिक अवस्थाबारे श्वेतपत्र जारी गर्छौं : अध्यक्ष दाहाल

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version