• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

प्रधानमन्त्री रोजगार कार्यक्रम : ११ हजार ७ सयले पाए औसत ६ दिनको काम


प्रधानमन्त्री रोजगार कार्यक्रम : ११ हजार ७ सयले पाए औसत ६ दिनको काम

काठमाडौ । चालु आर्थिक वर्षको पहिलो ७ महिना बित्नै लाग्दा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत ११ हजार ७ सय ६५ जनाले औसत ६ दिनको काम पाएका छन् । कार्यक्रमका अनुसार अहिलेसम्म ६९ हजार ९०६ दिन बराबरको रोजगारी दिइएको छ ।

यो वर्ष कार्यक्रमका लागि ११ अर्ब ६० करोड विनियोजन भएको छ । कार्यक्रमले औसत ५ सय रुपैयाँ ज्याला दिएर सूचीकृत बेरोजगारलाई वर्षमा १३ देखि १५ दिनको ज्याला दिने गरेको छ । अहिलेसम्म स्थानीय तहले विभिन्न ३ हजार २३ वटा साना आयोजनामा श्रमिकले काम गरेको बताएको छ ।

श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता भरतमणि पाण्डेका अनुसार करिब ७ अर्ब बजेट बजेट स्थानीय तहहरुमा पठाइसकिएको छ । १ लाख ३३ हजार ३ सय जनालाई न्यूनतम १०० दिनको रोजगारी उपलव्ध गराउन सकिन्छ ।

‘स्थानीय तहसँग सूचीकृत बेरोजगार छन्, बजेट छ, कार्यविधि पनि छ’, उनी भन्छन्, ‘छिटो कार्यान्वयन गर्ने जिम्मा पनि स्थानीय तहको नै हो ।’

स्थानीय तहमा सञ्चालित सार्वजनिक निर्माण कार्यमा श्रममूलक विधिबाट आयोजना कार्यान्वयन गराएर २ लाख जनालाई रोजगारी उपलव्ध गराउने योजना सरकारको छ । तर, यस्तो सिजनल काम माग्दै स्थानीय तहको रोजगार सेवा केन्द्रमा सूचीकृत हुनेको संख्या ७ लाख ४३ हजार २०५ जना छन् ।

गत वर्ष वर्षहरुमा पनि सडकको नाली सफा गर्ने, झार उखेल्ने, सडक बढार्ने लगायतका काम लगाएर सरकारले अर्बौ रकम खर्चिएको थियो । तर जन श्रमदानबाट गर्न सकिने काममा रकम खर्चिएको भन्दै आलोचना हुँदै आएको छ ।

कार्यक्रमका लागि यो वर्ष स्थानीय सरकारहरुले श्रम मन्त्रालयमा प्रस्तावित आयोजनाको सूची पठाएका थिए । संघ सरकारले स्थानीय तहले पठाएका आयोजनालाई कुनै किसिमबाट हेरफेर गरेको छैन । स्थानीय तहले छानेका आयोजनामा बेरोजगार सूचीमा रहेकाहरुले काम पाउने गरी अनुमति प्रदान गरिएको छ ।

विगतबाटै यो कार्यक्रमको बजेट आर्थिक वर्षको अन्त्यतिर मात्रै खर्च गरिएको थियो  । यो वर्ष पनि धेरैजसो स्थानीय तहले सडक, कुलो मर्मतलगायतका आयोजनाका लागि खर्च गर्ने प्रस्ताव गरेका थिए ।

श्रम गर्ने गरिबले पैसा पाउने तर्क गर्दै यो कार्यक्रमका लागि सरकारले विश्व बैंकसँग ऋण नै दिएको छ । लगायतका काममा रकम खर्च भएको भन्दै आलोचना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

फरार हत्या अभियुक्त मण्डलको सम्पत्ति प्रहरी निर्देशनमा रोक्का

२२ दिनमै सरोज यादव राजीनामा, कांग्रेसको यादव मुख्यमन्त्री चयन

१० करोड लागतमा जनकपुर प्रवेशमार्गमा आकासे पुल बन्ने

मुख्यमन्त्री सरकारमा पुगेपछि राप्रपाले बिच्छामाथि कारबाही

Next Post

संवैधानिक निकायहरूमा भएका नियुक्तविरुद्ध रिट लिएर सर्वोच्च पुगे सभामुख

बद्लिदो राजनीतिक अवस्थाबारे श्वेतपत्र जारी गर्छौं : अध्यक्ष दाहाल

असंवैधानिक नियुक्तिको विरोधमा नागरिक अगुवाको ‘मार्च पास’

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

चीनमा ३० वर्षपछि पुरुषको पेटबाट लाइटर निकालिँदा सबै चकित

इमरान खान ‘राष्ट्रिय सुरक्षाको लागि खतरा’ भन्दै पाकिस्तानी सेनाको संकेत

७२ अर्ब डलरमा नेटफ्लिक्सद्वारा वार्नर ब्रदर्स अधिग्रहणको सहमति

पुटिनको सम्मानमा राष्ट्रपति भवनमा रात्रिभोज, थरुर आमन्त्रित तर राहुल–खड्गे बाहिर

भारत आएका पुटिनले राष्ट्रपति र प्रधानमन्त्रीलाई बाइपास गर्दै अर्कै व्यक्तिसँग हात मिलाएपछि…

चुनाबको मुखमा बंगलादेशमा जेन जी पार्टी पछाडि

३० देशमाथि प्रतिबन्ध लगाउने ट्रम्पको तयारी

मोदी-पुटिन २४ घण्टामा ३ पटक भेटे तर रक्षा सम्झौता भएन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version