• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

५६ जिल्लामा रेड अलर्ट जारी : ११५५ बाट मोबाइलमा कुनै सन्देश आए राम्ररी पढ्न अनुरोध


५६ जिल्लामा रेड अलर्ट जारी : ११५५ बाट मोबाइलमा कुनै सन्देश आए राम्ररी पढ्न अनुरोध

गोरखा,  । मनसुन सक्रिय भएपछि ५६ जिल्लामा रेड अलर्ट जारी भएको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले सातै प्रदेशका ५६ जिल्लामा ‘रेड अलर्ट’ अर्थात् उच्च जोखिम रहेको जनाएको हो ।

महाशाखाका अनुसार १९ जिल्ला मध्यम जोखिममा छन् भने मुगु र हुम्ला मात्र न्यून जोखिममा छन् । आउँदो आइतबारसम्म नै देशभर हल्कादेखि मध्यम वर्षा हुँदा कोशी, मधेश, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ ।

विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले पनि मोबाइलमा ११५५ बाट कुनै सन्देश आए राम्ररी पढ्न अनुरोध पनि गरेको छ । यो वर्षाले विषेशतः कृषि क्षेत्रमा प्रभाव पार्ने देखिएकाले कृषि कर्महरु सुरु गर्नुभन्दा अगावै अध्यावधिक मौसमको जानकारी तथा पूर्वानुमान नियमित हेर्न सबैलाई अनुरोध गरिएको छ ।

कृषि अनुसन्धान परिषद् नार्कका प्राविधिक अधिकृत रामेश्वर रिमालले धान काट्ने र भित्राउने समय भएकाले वर्षाबाट हुनसक्ने क्षति प्रति किसान सजग हुनुपर्ने बताउनुभयो । उहाँले हावाहुरीका कारण तराईमा पाक्न लागेको धान ढल्ने भएकाले अहिले नै टेको लगाएर अड्याउन सुझाव दिनुभयो । यसैगरी काटेर खेतमै छोडेको भएको तत्काल पानी नपर्ने ठाउँमा थन्क्याउन पनि अनुरोध गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • शुक्रबार साँझदेखि अधिकांश स्थानमा हिमपात र वर्षाको सम्भावना
  • २०८१ आश्विन १०, बिहीबार २१:४०
  • In "BannerNews"
  • देशभर वर्षा र तराईमा हावाहुरीको पनि सम्भावना
  • २०८१ आश्विन १०, बिहीबार २१:४०
  • In "BannerNews"
  • आज देशभर आंशिकदेखि भारी वर्षाको सम्भावना
  • २०८१ आश्विन १०, बिहीबार २१:४०
  • In "देश"

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post

शुक्रबार र शनिबार राति यी जिल्लामा रात्रिबस चलाउन रोक

प्रचण्डको ठोकुवा- वर्तमान सत्ता गठबन्धन छिट्टै भत्किन्छ

हनी ट्रयापिङको गिरोहसँग मिलेर रकम असुलेको खुलेपछि इन्सपेक्टर कारवाहीमा !

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version