• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

दाहाल–नेपाल समुहको बन्द (फोटोफिचर)


दाहाल–नेपाल समुहको बन्द (फोटोफिचर)

राम नारायण यादव/
राजविराज । वर्तमान सरकारले संवैधानिक निकायमा पदाधिकारी नियुक्ति गरेको विरोधमा नेपाल कम्युनिस्ट पार्टीको दाहाल–नेपाल समूहले बिहीबार सोको बिरोधमा एक दिनको लागि आमह्डताल गरेका छन् ।

नेकपा दाहाल–नेपाल समुहको बन्दका कारण छोटो तथा लामो दूरीमा चल्ने सवारी साधन, पसल, विद्यालय, उद्योग धन्दा, सरकारी कार्यालय एक दिन बन्द रहयो । विशेष कामले यात्रा गर्नुपर्ने सर्वसाधारण, मजदुर, विद्यार्थीलगायतकाहरु बन्दका कारण प्रभावित भएका छन् ।
बन्द कारण पूर्व पश्चिम राजर्मागमा चल्लने सावारी साधानहरु बाटोमै धनिकिएको छ, भने केही ठाउँमा प्रहरीले बल प्रयोग गरी सवारी साधनलाई गन्तव्य तर्फ पठाएको छ । बन्द गराउन सडकमा निस्केका दाहाल–नेपाल समूहका कार्यकर्ता बीच झडप समेत भएको छ । झडपको क्रमम केही कार्यकर्ता र प्रहरी समते घाईते भएका छन् । नेकपा कार्यकर्ताले सडकमा नाराबाजी र प्रदर्शन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • तस्वीरमा प्रचण्‍ड-माधव समूहको नेपाल बन्द
  • २०७७ माघ २२, बिहीबार १८:२९
  • In "देश"
  • नेकपाको आमहड्ताल : कहाँ–कहाँ के के भयो ?
  • २०७७ माघ २२, बिहीबार १८:२९
  • In "देश"
  • स्पेनमा ५० वर्षयताकै ठूलो हिमपात, देशका अधिकांश भूभाग रेड अलर्टमा
  • २०७७ माघ २२, बिहीबार १८:२९
  • In "अन्तराष्ट्रिय"
Tags: #अपराध#राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

Next Post

फागुन पहिलो सातादेखि संयुक्त जनआन्दोलन हुने अध्यक्ष दाहालको उद्घोष

नगर पुलिस लखेट्न आएन, नेपाल बन्द पो रहेछ !

यस्ता छन् अमेजनका नयाँ सीईओ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version