No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

भारत-चीन सीमामा फेरि झडप, २० चिनियाँ सेना घाइते

नयाँ दिल्ली । चीन र भारतका सैनिकबीच फेरि सीमा क्षेत्रमा झडप भएको छ । झडपमा २० चिनियाँ सेनाहरु घाइते भएका छन् । सो सङ्घर्ष उत्तरी सिक्किममा तीन दिनअघि भएको बताइएको छ ।

पूर्वी लद्दाको लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसीमा ) चिनियाँ सेनाले सीमा यथास्थितिलाई बदल्ने प्रयास गरेपछि झडप भएको हो । केही चिनियाँ सेना भारतीय सीमा क्षेत्रमा प्रवेश गरेका थिए । चिनियाँ सेनालाई भारत प्रवेशमा रोक लगाउने क्रममा झडप भएको भारतीय सञ्‍चारमाध्यमहरुले जनाएका छन् ।

झडपमा चार भारतीय सेना पनि घाइते भएङ्का छन् । हाल स्थिति तनावपूर्ण रहेको बताइएको छ । मौसम खराब भएको अवस्थामा समेत भारतीय सेना सीमा क्षेत्रका सबै चेक-पोइन्टहरुमा तैनाथ रहेको भारतीय सुरक्षा अधिकारीले जानकारी दिएका छन् ।

भिडन्तपछि चिनियाँ सैनिक पछाडि हटेको बताइएको छ । भारत र चीनबीच संसारकै सबैभन्दा लामो विवादित सीमा रहेको छ ।

गत वर्ष मे महिनामा भारतीय र चिनियाँ सैनिकहरूले लद्दाख इलाकामा नै पर्ने पान्गोङ ताल क्षेत्रमा र उत्तरपूर्वी भारतीय राज्य सिक्किमको सीमा क्षेत्रमा मुक्का हानाहान गरेका थिए ।

भारत र चीनका सैनिकहरू साना भिडन्तमा हतियार प्रयोग गर्दैनन् । सन् १९९६ को सहमतिमा ‘लाइन अफ एक्चूअल कन्ट्रोल’ अर्थात् स्वीकार गरिएको अन्तिम सीमारेखाको दुई किलोमिटरभित्र उक्त सहमतिका कुनै पनि पक्षले गोली प्रहार गर्ने छैनन्, विस्फोटक सामग्री प्रयोग गर्ने छैनन् वा बन्दुक तथा बारुदको प्रयोग गरेर सिकार गर्नेछैनन्’ उल्लेख गरिएको छ ।

तर, दुबै मुलुकबीच विभिन्‍न समयमा सीमा क्षेत्रमा झडप हुने क्रम भने रोकिएको छैन । दुबै मुलुकबीचको सीमा विवाद समाधानका लागि नवौं चरणको सैन्य वार्ता भए पनि कुनै निष्कर्ष भने निस्किन सकेको छैन् । बैठक १५ घण्टासम्म चलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #world#अपराध
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

Next Post
सिरुटारमा विद्युत प्राधिकरणका कर्मचारीमाथि दुर्व्यवहार

‘नयाँ शीतयुद्ध’ले विश्वलाई विभाजनतर्फ लैजान्छ : जिनपिङ

माधव नेपाल प्रचण्डका मामुली कार्यकर्ता हुन् : ओली

प्रधानमन्त्री ओलीविरुद्ध फेरि अर्को मुद्दा दर्ता [निवेदन पत्रसहित]

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .