No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

केपी ओलीमाथि थप अनुशासनको कारबाही गर्नुपर्ने भयो : माधव नेपाल

ओलीले कम्युनिष्ट आन्दोलन त्यागेको खबर सुन्न बेर छैन : माधव नेपाल

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीमाथि थप अनुशासनको कारबाही गर्नुपर्ने अवस्था आएको बताएका छन् ।

प्रतिनिधिसभा विघटन गरेर वैशाख १७ र २७ मा मध्यावधि घोषणा गरेपछि प्रचण्ड–ओली समूहले बहुमत सदस्यको बैठक राखेर ओलीलाई अध्यक्ष र संसदीय दलको नेताबाट हटाउने निर्णय गरेको थियो ।

त्यसपछि पनि गुटगत गतिविधि गरेको र अनुशासन उल्लंघन गरेको भन्दै नेता नेपालले बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा भने, ‘थप कारबाही गर्नुपर्ने अवस्था बनिरहेको छ । स्थायी कमिटीको बैठकले गम्भीर छलफल गर्छ ।’

ओली समूहले यो नेकपाको आधिकारिक आफूहरु नै भएको दाबी गरेको छ । र, नेकपाको आधिकारिकता विवाद निर्वाचन आयोगमा विचाराधीन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

चितवनका सबै मतदान केन्द्रमा सामग्री र कर्मचारी पुगे

चितवनका सबै मतदान केन्द्रमा सामग्री र कर्मचारी पुगे

मिथिला माध्यमिकी परिक्रमा सम्पन्न, जनकपुरमा अन्तःगृह परिक्रमा

मिथिला माध्यमिकी परिक्रमा सम्पन्न, जनकपुरमा अन्तःगृह परिक्रमा

प्रसाईं प्रकरणमा सर्वोच्चको कारण देखाउ आदेश

प्रसाईं प्रकरणमा सर्वोच्चको कारण देखाउ आदेश

सिरहा २ मा काङ्ग्रेसको भिड परिवर्तनको मोडमा यादव

सिरहा २ मा काङ्ग्रेसको भिड परिवर्तनको मोडमा यादव

यादवद्वारा मतदातालाई अफवाहबाट सचेत रहन अपील

यादवद्वारा मतदातालाई अफवाहबाट सचेत रहन अपील

मकवानपुरमा निर्वाचनअघि मदिरा बिक्री–वितरणमा कडाइ

मकवानपुरमा निर्वाचनअघि मदिरा बिक्री–वितरणमा कडाइ

Next Post
धर्मेन्द्रको पक्राउविरुद्ध विप्लव समूहद्वारा आन्दोलन घोषणा

धर्मेन्द्रको पक्राउविरुद्ध विप्लव समूहद्वारा आन्दोलन घोषणा

ओली समूह : संसद् विघटनको बचाऊ, संगठन निर्माणमा आक्रामक

ओली समूह : संसद् विघटनको बचाऊ, संगठन निर्माणमा आक्रामक

परराष्ट्रमन्त्री ज्ञवाली नयाँदिल्लीमा

परराष्ट्रमन्त्री ज्ञवाली नयाँदिल्लीमा

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

मध्यपूर्व तनावले चीनको तेल आयातमा दबाब

मध्यपूर्व तनावले चीनको तेल आयातमा दबाब

इरानको मिनाब स्कूल आक्रमणमा १६५ बालिकाहरूको मृत्यु

इरानको मिनाब स्कूल आक्रमणमा १६५ बालिकाहरूको मृत्यु

इरान–इजरायल–अमेरिका युद्ध चौथो दिनमा प्रवेश

इरान–इजरायल–अमेरिका युद्ध चौथो दिनमा प्रवेश

इजरायली सेनाले तेहरान र बेरुतमा आक्रमण पुष्टि

इजरायली सेनाले तेहरान र बेरुतमा आक्रमण पुष्टि

ध्यपूर्व युद्धले भारतका विमानस्थलमा उडान प्रभावित

ध्यपूर्व युद्धले भारतका विमानस्थलमा उडान प्रभावित

मेलानिया ट्रम्पले पहिलोपटक सुरक्षा परिषद् बैठकको अध्यक्षता

मेलानिया ट्रम्पले पहिलोपटक सुरक्षा परिषद् बैठकको अध्यक्षता

बहराइन स्थिति अमेरिकी एयरबेसमा इरानी आक्रमणको दाबी

बहराइन स्थिति अमेरिकी एयरबेसमा इरानी आक्रमणको दाबी

मनिला नजिक हेलिकप्टर दुर्घटना, दुई जनाको मृत्यु

मनिला नजिक हेलिकप्टर दुर्घटना, दुई जनाको मृत्यु

संयुक्त अरब इमिराट्स रक्षा मन्त्रालय: इरानका १७४ ब्यालिस्टिक मिसाइलमध्ये १६१ नष्ट

संयुक्त अरब इमिराट्स रक्षा मन्त्रालय: इरानका १७४ ब्यालिस्टिक मिसाइलमध्ये १६१ नष्ट

चितवनका सबै मतदान केन्द्रमा सामग्री र कर्मचारी पुगे

चितवनका सबै मतदान केन्द्रमा सामग्री र कर्मचारी पुगे

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .