No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

२ सय ७५ जना प्रहरीलाई कारबाही गरियो प्रदेश २ : सिरहाकै ५६ जना

२ सय ७५ जना प्रहरीलाई कारबाही गरियो प्रदेश २ : सिरहाकै ५६ जना

जनकपुरधाम : आचरण विपरीत काम गरेको भन्दै प्रदेश २ मा विभिन्न तहका २ सय ७५ जना प्रहरी कर्मचारीलाई विभागीय कारबाही गरिएको छ ।

भारतीय सिमासँग जोडिएको कारण भारतबाट अबैध रुपमा सामानको ओसार पसार हुने लगायत प्रहरीको आचरणविरुद्ध काम गरेका प्रहरी कर्मचारीहरुलाई कारवाही गरिएको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) धिरज प्रताप सिंहले बताए।

आर्थिक वर्ष २०७६/०७७ मा प्रदेश २ का विभिन्न कार्यालयमा कार्यरत रहेका प्रहरी प्रहरीको आचरण विरुद्ध काम गरेका २ सय ७५ जनालाई कारवाही गरिएको छ भने ९ सय ८५ जना जना प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अंशु कुमार सिंहले बताए ।

प्रहरीको नैतिक आचरणको विपरीत काम गरेका, आर्थिक प्रलोभनमा तरस्करहरुलाई सघाएका, मादक पदार्थ सेवन गरेर डयुटी गरेका, संगठनप्रति जिम्मेवार नहुनु र कर्तव्य पूरा नगर्नु लगायत अमर्यादित क्रियाकलाप गरेको प्रहरी कर्मचारीलाई कारवाही गरिएको प्रदेश प्रहरी प्रमुख डिआईजी सिंहले बताए ।

उनले भने, ‘प्रहरीको आचरण विरुद्ध काम गरेका कर्मचारीहरुलाई कारवाही गरेका छौ भने राम्रो काम गरेका प्रहरीहरुलाई प्रोत्साहित समेत गरिएको छ ।’

प्रदेश प्रहरीको तथ्यांक अनुसार सबैभन्दा बढी जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत्त रहेको प्रहरी कारवाहीमा परेका छन् । सिरहामा ५६ जना प्रहरी कर्मचारी कारवाहीमा परेका छन् । त्यस्तै यहाँ १ सय २३ जना प्रहरीलाई पुरस्कृत समेत गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका ३५ जनालाई कारवाही गरिएको छ भने १ सय ४१ जना प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषा र रौतहटमा ३०(३० जनालाई कारवाही गरिएको छ भने धनुषामा १ सय २३ र रौतहटमा १ सय ५७ जनालाई पुरस्कृत गरिएको छ । २ नम्बर प्रदेश प्रहरी कार्यालयमा कार्यरत २८ लाई कारवाही र ५७ जनालाई पुरस्कृत गरिएको छ ।

सप्तरीमा २६ जना कारवाहीमा ३० जना पुरस्कृत भएका छन् । सर्लाहीमा २१ कारवाहीमा १३५ पुरस्कृत, बारामा १५ कारवाहीमा १ सय ५ पुरस्कृत, महोत्तरीमा १३ कारवाहीमा ६८ पुरस्कृत, २ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र जनकपुरमा ८ लाई कारवाही ७ लाई पुरस्कृत, २ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैया बारामा ७ लाई कारवाही २४ लाई पुरस्कृत, २ नम्बर प्रदेश सशस्त्र प्रदेश प्रहरी गण जनकपुरका ६ जना कारवाहीमा परेका छन् भने २५ जनालाई पुरस्कृत गरिएको २ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रदेश २ मा विगतभन्दा अहिले विभागीय कारबाहीमा पर्नेको संख्या कमी आएको छ । आर्थिक वर्ष २०७५/०७६ मा २ सय ८० जना प्रहरी कर्मचारीलाई कारवाही गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post
के हो जीवाणु (ब्याक्टेरिया) ?

के हो जीवाणु (ब्याक्टेरिया) ?

स्क्रब टाइफसका बिरामी कोरोनाका कारण ओझेलमा

स्क्रब टाइफसका बिरामी कोरोनाका कारण ओझेलमा

यस्ता युवतीहरु, छोड्दैनन् पार्टनरका हात प्रेममा बफादार हुन्छन्

यस्ता युवतीहरु, छोड्दैनन् पार्टनरका हात प्रेममा बफादार हुन्छन्

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .