No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

साबधानीपूर्वक नयाँ साल मनाउन सिरहा प्रहरीको अनुरोध

साबधानीपूर्वक नयाँ साल मनाउन सिरहा प्रहरीको अनुरोध

संजय यादव, गोलबजार, सिरहा
पुस १७, शुक्रवार

सिरहा जिल्ला प्रहरी प्रमुख उमाशंकर पंजियारले साबधानीपूर्वक सभ्य र मर्यादित ढंगले अंग्रेजी नयाँ साल मनाउन सबैमा अनुरोध गरेका छन् । मादक तथा नशालु पदार्थ सेवन गरी होहल्ला तथा समुदायमा कुनै किसिमले बाधा नपर्ने गरी नयाँ साल मनाउन एसपी पंजियारले आग्रह गरेका छन् । प्रहरी प्रमुख एसपी पंजियारले सुरक्षा अवस्था निकै नै कडा पारिएको र ठाँउ ठाँउमा चेकजाँच समेत भईरहेकोले साबधानीपूर्वक अरुलाई असर नपर्नेगरी ट्राफिक नियमलाई समेत पालना गरी पिकनिक तथा उत्सब मनाउन भनेका छन् ।
रक्सी तथा नशालु पदार्थ सेबन गरी होहल्ला तथा शान्ति सुरक्षा खलल् पुर्याउने जोकोहीलाई पनि कानूनको दायरामा ल्याई कार्यबाही अगाडी बढाउने बताए । प्रमुख एसपी पंजियारले चर्को आवाजमा डिजे बाजा समेत नबजाउन भनेका छन् । जिल्लाको बिभिन्न भागमा प्रहरी मोवाईल्स टोली पनि परिचालित भएकोले सभ्य र मर्यादित भएर रमाईलो गरी असल नागरिकको परिचय दिन सबैमा आग्रह गरे ।
अंग्रेजी सालको पहिलो दिन नेपालमा पनि पिकनिक, उत्सब लगायत बिबिध कार्यक्रम गरी नयाँ साल मनाउने गरिन्छ । नयाँ सालको नाँउमा खास गरी युवाहरुको समूहले अत्यधिक जााडरक्सी तथा नशालु पदार्थ सेवन गरी गलत कृयाकलापहरुलाई बढावा दिदै समूदायमा एकता नै भंग हुने खालको कृयाकलापहरु समेत हुदै गरेको पाईन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #समाजिक
Sanjay Yadav

Sanjay Yadav

सम्बन्धित खबर

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

Next Post
संसद विघटनका दुई अभ्यास : ती राजा, यी राष्ट्रपति !

संसद विघटनका दुई अभ्यास : ती राजा, यी राष्ट्रपति !

प्रचण्ड–माधव समूहले निर्वाचन आयोगलाई दियो ओलीलाई अध्यक्षबाट हटाएको जानकारी

प्रचण्ड–माधव समूहले निर्वाचन आयोगलाई दियो ओलीलाई अध्यक्षबाट हटाएको जानकारी

नक्कली कागजातसहित चारजना पक्राउ

नक्कली कागजातसहित चारजना पक्राउ

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .