No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

नक्कली कागजातसहित चारजना पक्राउ

नक्कली कागजातसहित चारजना पक्राउ

जनकपुरधाम । जनकपुरधामबाट नक्कली कागजातसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बिहार राज्य अन्तर्गत अररीया जिल्ला फारबिसगंज घर भइ विराटनगर महानगरपालिका १ बस्ने २७ वर्षीय समीर साह, महोत्तरीको भंगहा नगरपालिका-९ बस्ने २१ वर्षीय आदित्यकुमार यादव, जनकपुरधाम उपमहानगरपालिका-४ बस्ने ३० वर्षीय चन्दन साह र वडा नम्बर २ का ५० वर्षीय रामचन्द्र साह छन् ।

सरकारी कागज दस्तखत छाप कीर्ते गरी तयार पारिएको नक्कली कागजातसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

धनुषा प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका-९ स्थित ससिटी प्यालेस गेष्ट हाउस एण्ड फेमिली रेष्टुरेन्ट एण्ड होटलमा बसेर उनीहरुले नक्कली कागजात तयार पार्ने गरेको प्रहरीको भनाइ छ ।

उनीहरुको साथबाट विभिन्न बैंक तथा कार्यालयको १० थान स्ट्याम्प, नेपाल प्रहरी केन्द्रीय अनुसन्धान व्युरो लेखिएको प्रमाण पत्र एक थान, समीर साहको नाममा विभिन्न बैंकमा नगद जम्मा गरेको भौचर ४ थान, प्रभु बैंकको नगद जम्मा गर्ने खाली भौचर १ थान, नबिल बैंकको नगद जम्मा गर्ने भौचर १ थान बरामद भएको छ ।

यस्तै, नेपाल रेल्वे कम्पनी लिमिटेड जनकपुरधाम धनुषाको आवेदन फारम ३ थान, मेगा, सिद्धार्थ, गरिमा विकास र प्रभु बैंकको समीर साहको नामा रहेको चेकबुक, सुनिल राउतको नाममा जारी भएको सवारी चालक अनुमति पत्रको प्रतिलिपी १ थान, सीआईबीबाट अंकित रमन पासवानको नाममा जारी भएका बधाई लेटर १ थान, सादा कागजमा आदित्य साहको नाममा समीर साहले सही गरेको कागजको पाना १ थान, प्लाष्टिकको पेस्तोल ३ थान बरामद भएको धनुषाका प्रहरी प्रबक्ता मकेन्द्र मिश्रले जानकारी दिए ।

होटलको १०६ नम्बर कोठामा समीर साह शंकास्पद रुपमा फेला परेपछि ती कोठाको खानतलासी गरिएको थियो । उक्त कोठाभित्र कपडा राख्ने सुटकेस व्याग हेर्दा ती सामग्रीहरु फेला परेको मिश्रले बताए ।

यी सामान बरामद भएपछि समीरसँग सोधपुछ गर्दा उनले आफूसहित ती व्यक्ति पनि यो कार्यमा संलग्न रहेको बताएपछि उनीहरुलाई पनि पक्राउ गरिएको प्रहरीको भनाइ छ । पक्राउ परेकाविरुद्व अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #अपराध
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

Next Post
सहकारीका कर्मचारीलाई खुकुरी प्रहार गरी लुट्ने गिरोह समातियो

सहकारीका कर्मचारीलाई खुकुरी प्रहार गरी लुट्ने गिरोह समातियो

कर्णाली प्रदेशका सांसद चढेको गाडीमा आगजनी

कर्णाली प्रदेशका सांसद चढेको गाडीमा आगजनी

धनुषामा हराएका बालकको शव गाडिएको अवस्थामा भेटियो, ५ जना पक्राउ

धनुषामा हराएका बालकको शव गाडिएको अवस्थामा भेटियो, ५ जना पक्राउ

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .