No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

चिनियाँ परियोजनाविरुद्ध प्रधानमन्त्री ओलीको जिल्लामा बृहत प्रदर्शन

काठमाडौं । चिनियाँ कम्पनीको लगानी रहेको परियोजनाविरुद्ध प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा बृहत प्रदर्शन गरिएको छ ।

चीनको निको महात्वाकांक्षी कम्पनी बेल्ट एन्ड रोड परियोना अन्तर्गत बनिरहेको प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्रमा बनिरहेको दमक क्लिन इन्डस्ट्रियल पार्कमा भइरहेको अवैध क्रियाकलापविरुद्ध सबैको ध्यान केन्द्रित भएको छ ।

मंगलबार ओलीविरुद्ध भइरहेको देशभर प्रदर्शनसँगै प्रधानमन्त्री ओलीकै गृहजिल्लामा चिनियाँ महत्वाकांक्षी परियोजनाविरुद्ध व्यापक प्रदर्शन गरिएको हो ।

चिनियाँ प्रत्यक्ष लगानीमा बनिरहेको यस परियोजनामा कर्मचारी नियुक्ति तथा उनीहरुको व्यवस्थापनमा समस्या भएपछि उक्त कम्पनीविरुद्ध प्रदर्शन गरिएको हो ।

राजनीतिकरुपमा पनि निकै महत्वाकांक्षी मानिएको उस परियोजनामा प्रधानमन्त्री ओलीले आफैं छनोट गरेको परियोजनाविरुद्ध संघीय लिम्बुवान मञ्चद्वारा उक्त विरोध र्याली निकालिएको हो ।

उक्त प्रदर्शनमा जनजाति, आदिवासी तथा अन्य अल्पसंख्यक समुदायका ५००० भन्दा बढी प्रदर्शनकारी सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

संघीय सूचीलाई लिएर अन्योल, प्राविधिक स्वास्थ्यकर्मीको माग प्रदेशतर्फ केन्द्रित

मेयर हमालले आफ्नो सम्पूर्ण पारिश्रमिक सामाजिक सेवामा खर्चिने

वैशाख २८ देखि संघीय संसद् अधिवेशन सुरु, बजेट र नीति कार्यक्रम मुख्य एजेन्डा

बस्ती खाली गराउँदा कानुनी प्रक्रिया पालना भए/नभएको प्रमाण माग

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

Next Post
चिनियाँ हस्तक्षेपविरुद्ध ठाँउ ठाउँमा प्रदर्शन

‘विवादास्पद छवि नभएको राजनीतिज्ञलाई नेपालको प्रधानमन्त्री बनाउन पहल भइरहेको छ’

प्रचण्ड-माधव समूहका मन्त्रीलाई हटाउँदिनँ : मुख्यमन्त्री गुरुङ

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

संघीय सूचीलाई लिएर अन्योल, प्राविधिक स्वास्थ्यकर्मीको माग प्रदेशतर्फ केन्द्रित

संघीय सूचीलाई लिएर अन्योल, प्राविधिक स्वास्थ्यकर्मीको माग प्रदेशतर्फ केन्द्रित

अमेरिकी बमबारीपछि इरानको कडा चेतावनी

अमेरिकी बमबारीपछि इरानको कडा चेतावनी

होर्मुज नाका बन्द हुँदा १५०० भन्दा बढी मालवाहक जहाज ठप्प

होर्मुज नाका बन्द हुँदा १५०० भन्दा बढी मालवाहक जहाज ठप्प

मेयर हमालले आफ्नो सम्पूर्ण पारिश्रमिक सामाजिक सेवामा खर्चिने

मेयर हमालले आफ्नो सम्पूर्ण पारिश्रमिक सामाजिक सेवामा खर्चिने

वैशाख २८ देखि संघीय संसद् अधिवेशन सुरु, बजेट र नीति कार्यक्रम मुख्य एजेन्डा

वैशाख २८ देखि संघीय संसद् अधिवेशन सुरु, बजेट र नीति कार्यक्रम मुख्य एजेन्डा

बस्ती खाली गराउँदा कानुनी प्रक्रिया पालना भए/नभएको प्रमाण माग

बस्ती खाली गराउँदा कानुनी प्रक्रिया पालना भए/नभएको प्रमाण माग

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...