No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

‘विवादास्पद छवि नभएको राजनीतिज्ञलाई नेपालको प्रधानमन्त्री बनाउन पहल भइरहेको छ’

‘विवादास्पद छवि नभएको राजनीतिज्ञलाई नेपालको प्रधानमन्त्री बनाउन पहल भइरहेको छ’

 काठमाडौं । नेपालका लागि पूर्वराजदूत एवं भारतका पूर्वविदेश सचिव श्याम शरणले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा गर्न मनाएर विवादास्पद छवि नभएका कुनै राजनीतिज्ञलाई प्रधानमन्त्री बनाउन पहल भइरहेको दावी गरेका छन् ।

भारतको अंग्रेजी पत्रिका दि ट्रिब्युनमा नेपालसम्बन्धी एक लामो लेख प्रकाशित गर्दै शरणले प्रधानमन्त्री ओलीले सो पहलको विरोध गर्नेसमेत उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘यो पछिल्लो संकट कसरी अगाडि बढ्छ हामीले प्रतिक्षा गर्नुपर्छ र हेर्नुपर्छ ।’

उनले नेकपामा पछिल्लो समयमा देखिएको विवाद मिलाउन चीन लागेको समेत दावी गरेका छन् ।  ‘निश्चय नै चाइनिज एक्टीभिस्ट–राजदूत रेफ्रीको भूमिकामा नेकपाका विभिन्न गुट एकीकृत बनाउन व्यस्त रहेकी छिन् । चीनले एकताको अन्तिम प्रयास गर्नका लागि चार सदस्यीय पार्टी टिमलाई नेपाल पठाएको छ,’ उनले लेखमा भनेका छन् । उनले अगाडि भनेका छन्, ‘यसले पछिल्लो घटनाक्रमप्रति चीनको चासोलाई प्रतिविम्बित गर्छ ।’

उनले भनेका छन्, ‘के जानकारीमा आएको छ भने प्रधानमन्त्री केपीमाथि संसद भंगको निर्णय उल्टाउन र नेतृत्व परिवर्तन स्वीकार गर्न दबाव दिइएको छ ।’

उनले नेपालजस्तै एकदमै संवेदनशील मुलुकमा भारतको दीर्घकालीन चासो स्थीर बहुदलीय प्रजातन्त्र र आर्थिक समृद्धिबाट मात्र पूरा हुनेसमेत उल्लेख गरेका छन् । त्यसका लागि भारत एक महत्वपूर्ण साझेदार रहेको समेत उनले उल्लेख गरेका छन् ।

उनले अगाडि भनेका छन्, ‘ओलीलाई सहयोग पुर्याउनु वा स्पष्ट रुपमा राइट विंग गठबन्धनलाई सहयोग गरेर नेपाल कम्युनिष्ट पार्टीलाई विस्थापित गर्नु एकदमै क्षणिक दृष्टि हुनेछ ।’

शरणले लेखमा पछिल्लो समयमा नेपालमा चीन र अमेरिकाको बढ्दो द्वन्द्वको बारेमा पनि उल्लेख गर्दै भनेका छन्, ‘काठमाडौंमा अमेरिका र चीनको विचमा भइरहेको पावर प्लेमा नयाँदिल्लीचाहिँ साइड सो हुने खतरासमेत देखिएको छ ।’

उनले नेपालको अहिलेको राजनीतिक संकट चीनका लागि ट्क्याटीकल सेटब्याक भएपनि यसबाट भारतलाई केही पनि फाइदा नहुने समेत उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

पडरिया चोकस्थित ‘रत्ना अटो इलेक्ट्रोनिक’मा MG S5 EV को कार अत्यधिक बिक्री हुँदै

पडरिया चोकस्थित ‘रत्ना अटो इलेक्ट्रोनिक’मा MG S5 EV को कार अत्यधिक बिक्री हुँदै

वेश्यावृत्ति गरेको आरोपमा बर्दिबासबाट दुई महिलासहित पाँचजना पक्रा

वेश्यावृत्ति गरेको आरोपमा बर्दिबासबाट दुई महिलासहित पाँचजना पक्रा

अख्तियारद्वारा विकल पौडेलसहितको मुद्दा सर्वोच्चमा पुनरावेदन

अख्तियारद्वारा विकल पौडेलसहितको मुद्दा सर्वोच्चमा पुनरावेदन

सिरहा: पाँच वर्ष बित्दा पनि अधुरै गोलबजार–लगडी–गदियानी सडक, स्थानीय हिलो र धुलोमा हैरान

सिरहा: पाँच वर्ष बित्दा पनि अधुरै गोलबजार–लगडी–गदियानी सडक, स्थानीय हिलो र धुलोमा हैरान

शाहको आग्रह: सुदूरपश्चिम विश्वविद्यालयलाई नमुना बनाउन

शाहको आग्रह: सुदूरपश्चिम विश्वविद्यालयलाई नमुना बनाउन

फेसबुकमा अलविदा लेखेर बेपत्ता डाक्टर भेटिए

फेसबुकमा अलविदा लेखेर बेपत्ता डाक्टर भेटिए

Next Post
प्रचण्ड-माधव समूहका मन्त्रीलाई हटाउँदिनँ : मुख्यमन्त्री गुरुङ

प्रचण्ड-माधव समूहका मन्त्रीलाई हटाउँदिनँ : मुख्यमन्त्री गुरुङ

बाँकेमा ३ जना कोरोना संक्रमितको मृत्यु

बाँकेमा ३ जना कोरोना संक्रमितको मृत्यु

चिनियाँ दूतावास अगाडि प्रदर्शन, १७ जना पक्राउ

चिनियाँ दूतावास अगाडि प्रदर्शन, १७ जना पक्राउ

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

पडरिया चोकस्थित ‘रत्ना अटो इलेक्ट्रोनिक’मा MG S5 EV को कार अत्यधिक बिक्री हुँदै

पडरिया चोकस्थित ‘रत्ना अटो इलेक्ट्रोनिक’मा MG S5 EV को कार अत्यधिक बिक्री हुँदै

वेश्यावृत्ति गरेको आरोपमा बर्दिबासबाट दुई महिलासहित पाँचजना पक्रा

वेश्यावृत्ति गरेको आरोपमा बर्दिबासबाट दुई महिलासहित पाँचजना पक्रा

अख्तियारद्वारा विकल पौडेलसहितको मुद्दा सर्वोच्चमा पुनरावेदन

अख्तियारद्वारा विकल पौडेलसहितको मुद्दा सर्वोच्चमा पुनरावेदन

सिरहा: पाँच वर्ष बित्दा पनि अधुरै गोलबजार–लगडी–गदियानी सडक, स्थानीय हिलो र धुलोमा हैरान

सिरहा: पाँच वर्ष बित्दा पनि अधुरै गोलबजार–लगडी–गदियानी सडक, स्थानीय हिलो र धुलोमा हैरान

शाहको आग्रह: सुदूरपश्चिम विश्वविद्यालयलाई नमुना बनाउन

शाहको आग्रह: सुदूरपश्चिम विश्वविद्यालयलाई नमुना बनाउन

राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र धरौटीमा रिहा, न्याय प्रणालीप्रति दृढ विश्वास व्यक्त

राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र धरौटीमा रिहा, न्याय प्रणालीप्रति दृढ विश्वास व्यक्त

इजरायलद्वारा इरानी सरकारी टेलिभिजन कार्यालयमा आक्रमण

इजरायलद्वारा इरानी सरकारी टेलिभिजन कार्यालयमा आक्रमण

इजरायली आक्रमणमा इरानी सेनाका गुप्तचर प्रमुखको मृत्यु

इजरायली आक्रमणमा इरानी सेनाका गुप्तचर प्रमुखको मृत्यु

बेलायती नौसेनाको लडाकु विमान भारतको केरलामा आपतकालीन अवतरण

बेलायती नौसेनाको लडाकु विमान भारतको केरलामा आपतकालीन अवतरण

फेसबुकमा अलविदा लेखेर बेपत्ता डाक्टर भेटिए

फेसबुकमा अलविदा लेखेर बेपत्ता डाक्टर भेटिए

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .