No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

अहिले जनताको शासन होईन, ओलीको कुशासन होः जसपा बरिष्ठ नेता राई


अहिले जनताको शासन होईन, ओलीको कुशासन होः जसपा बरिष्ठ नेता राई

संजय यादव, गोलबजार, सिरहा
मंसिर ३०, मंगलबार

जनता समाजबादी पार्टी नेपालका बरिष्ठ नेता अशोक कुमार राईले अहिले मुलुकमा कडा संघर्ष र आन्दोलनले संघिय लोकतान्त्रिक गणतन्त्र आए पनि नेकपाको सरकारमा जनताको शासन होईन, खडगप्रसाद ओलीको कुशासन आएको बताए । बरिष्ठ नेता राईले मुलुकमा शान्ति सुरक्षा खतम भईसकेको अवस्था छ, भ्रष्टाचार, बलत्कार जस्ता जघन्य अपराध दिनप्रतिदिन बढदै जनता निरास हुदै गईरहेकोले नेकपाको सरकार पूर्ण असफल भईसकेको बताए । समाजवादी आदिवासी जनजाती महासंघ प्रदेश २ तदर्थ समितिको आयोजनामा सिरहाको गोलबजारमा आदिवासी जनजाती र मधेशीको पहिचान बिषयक बृहत गोष्ठीमा प्रमुख अतिथिको आसनबाट बोल्दै बरिष्ठ नेता राईले यस्तो बताए । उनले भने, यस्ता असक्षमताहरुलाई तह लगाउँदै जसपा नेपाल अगाडी बढिरहेको बताए । विश्व कोरोना महामारीले जनता अस्तब्यस्त भएको बेला सामान्य मास्क पनि उपलब्ध गराउन नसक्ने असक्षम सरकारको देशमा के काम रहेको नेता राईले भने । बरिष्ठ नेता राईले थपे, बिभेदकारी प्रबृतीलाई अन्तय गरी समानता ल्याउनकै लागि जसपा नेपालको जन्म भएको बताए ।

त्यस्तै प्रदेश २ सरकारका उद्योग, पर्यटन वन तथा बातावरण राज्यमंत्री सुरेश मण्डलले पहिचान र प्रतिनिधित्व दुईटै मधेशी र जनजातीको खतरामा आईसकेको अवस्था रहेको बताए । भएको अधिकार पनि संघ सरकारले कटौती गरेर अगाडी बढदै गईरहेकोले जनतालाई सचेत हुन आग्रह गरे । जसपा नेपालको केन्द्रीय सदस्य समेत रहेका मंत्री मण्डलले भने, लोकतन्त्र र संघियताको बिरोधमा ओली सरकार जोडदार रुपले लागिपरेकोले सरकारलाई सडक र सदनबाट नै सवक सिकाउने बताए । अहिलेको सरकारद्धारा नै राजावादीहरु प्रचालित रहेको समेत मंत्री मण्डलले बताए । मंत्री मण्डलले सम्बोधन गर्दै भने, संघ सरकार प्रदेश २ सरकारलाई असफल बनाउन पुरै ताकत लगाईदिएको बताए । उनले थपे, कूल बजेटको ३ प्रतिशत बजेटमा मुलुकमा रहेको ७ वटा प्रदेश चलिरहेको अवस्था छ, जसमा सबभन्दा कम बजेट प्रदेश २ मै रहेको छ । अनि विकासको कस्तो अपेक्षा गर्ने ? । मंत्री मण्डलले सम्बोधनमै भने, अहिले पार्टीमा समायोजनको काम भईनसकेको अवस्थामा पूर्व राजपा नेपाल र सपा दुईटैको अस्तित्व झल्किनु पर्ने सुझाव दिए । दुईटैलाई समान सहभागिता गराउन पनि सुझाव दिए ।

त्यस्तै जसपा नेपालका कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारीले बिभेदको अन्त्य गर्न जसपा नेपालको जन्म भएको बताए । पार्टीको बिचारसंग मिल्ने अरु पार्टी वा समूहहरुलाई गोलबन्द हुन पनि नेता अधिकारीले आहवान गरे ।  बृहत गोष्ठीमा जसपा नेपालका केन्द्रीय सदस्य असेश्वर यादव, शत्रुधन प्रसाद सिंह, हरीनारायण कामती, अजिरमान थापा, उचित बहादुर थापा, केन्द्रीय अनुशासन आयोगका सदस्य डा.जयनारायाण यादव लगायतको नेताहरुको सहभागिता रहेको थियो । गोष्ठीमा उल्लेख्य जसपा नेपालका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता महासंघ प्रदेश २ तदर्थ समितिका अध्यक्ष नेम्बर राईले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति
Sanjay Yadav

Sanjay Yadav

सम्बन्धित खबर

धनुषामा राष्ट्रिय एकता अभियानका नेताहरूको गिरफ्तारीप्रति कडा निन्दा र वृहत् विरोधको आह्वान

धनुषामा राष्ट्रिय एकता अभियानका नेताहरूको गिरफ्तारीप्रति कडा निन्दा र वृहत् विरोधको आह्वान

सस्तो शुल्क,स्तरीय सेवा लहानमा सुबिधा सम्पन्न  ‘बी एण्ड बी डेन्टल’किल्निक स्वास्थय मन्त्री सिंह द्वारा उदघाटन

सस्तो शुल्क,स्तरीय सेवा लहानमा सुबिधा सम्पन्न  ‘बी एण्ड बी डेन्टल’किल्निक स्वास्थय मन्त्री सिंह द्वारा उदघाटन

सिरहा: लागुऔषधसहित दुई जना पक्राउ, लाखौं नगद र ब्राउन सुगर बरामद

सिरहा: लागुऔषधसहित दुई जना पक्राउ, लाखौं नगद र ब्राउन सुगर बरामद

राजविराजमा विदेशी विद्यार्थी : मधेशको संस्कृति बुझ्न १६ जना सप्तरीमा

राजविराजमा विदेशी विद्यार्थी : मधेशको संस्कृति बुझ्न १६ जना सप्तरीमा

सिरहा भन्सारमा ‘प्लान्ट क्वारेन्टिन’ को सुविधा नहुँदा व्यवसायीलाई सास्ती

सिरहा भन्सारमा ‘प्लान्ट क्वारेन्टिन’ को सुविधा नहुँदा व्यवसायीलाई सास्ती

सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना सशस्त्र प्रहरी घाइते

सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना सशस्त्र प्रहरी घाइते

Next Post
असारे विकास प्रबृती अन्त्य गरी गोलबजार कृषि र शिक्षाको हवकै रुपमा विकास हुनेः प्रमुख प्रशासकीय अधिकृत केसी

असारे विकास प्रबृती अन्त्य गरी गोलबजार कृषि र शिक्षाको हवकै रुपमा विकास हुनेः प्रमुख प्रशासकीय अधिकृत केसी

श्रीलंकाद्वारा एमसीसी सम्झौता रद्ध

श्रीलंकाद्वारा एमसीसी सम्झौता रद्ध

स्थानीय तहको विद्यालयमा डेक्सबेन्च नहुदा उभेर पठनपाठन

स्थानीय तहको विद्यालयमा डेक्सबेन्च नहुदा उभेर पठनपाठन

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

धनुषामा राष्ट्रिय एकता अभियानका नेताहरूको गिरफ्तारीप्रति कडा निन्दा र वृहत् विरोधको आह्वान

धनुषामा राष्ट्रिय एकता अभियानका नेताहरूको गिरफ्तारीप्रति कडा निन्दा र वृहत् विरोधको आह्वान

सस्तो शुल्क,स्तरीय सेवा लहानमा सुबिधा सम्पन्न  ‘बी एण्ड बी डेन्टल’किल्निक स्वास्थय मन्त्री सिंह द्वारा उदघाटन

सस्तो शुल्क,स्तरीय सेवा लहानमा सुबिधा सम्पन्न  ‘बी एण्ड बी डेन्टल’किल्निक स्वास्थय मन्त्री सिंह द्वारा उदघाटन

सिरहा: लागुऔषधसहित दुई जना पक्राउ, लाखौं नगद र ब्राउन सुगर बरामद

सिरहा: लागुऔषधसहित दुई जना पक्राउ, लाखौं नगद र ब्राउन सुगर बरामद

राजविराजमा विदेशी विद्यार्थी : मधेशको संस्कृति बुझ्न १६ जना सप्तरीमा

राजविराजमा विदेशी विद्यार्थी : मधेशको संस्कृति बुझ्न १६ जना सप्तरीमा

सिरहा भन्सारमा ‘प्लान्ट क्वारेन्टिन’ को सुविधा नहुँदा व्यवसायीलाई सास्ती

सिरहा भन्सारमा ‘प्लान्ट क्वारेन्टिन’ को सुविधा नहुँदा व्यवसायीलाई सास्ती

सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना सशस्त्र प्रहरी घाइते

सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना सशस्त्र प्रहरी घाइते

अध्यक्ष ललित महतो द्वारा फलफूल वितरण

अध्यक्ष ललित महतो द्वारा फलफूल वितरण

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई छ महिनाको जेल सजाय

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई छ महिनाको जेल सजाय

सर्बियामा कृत्रिम बुद्धिमत्ता र हरित प्रविधिमा आधारित अनुसन्धानका लागि ११ करोड डलरको अनुदान कार्यक्रम घोषणा

सर्बियामा कृत्रिम बुद्धिमत्ता र हरित प्रविधिमा आधारित अनुसन्धानका लागि ११ करोड डलरको अनुदान कार्यक्रम घोषणा

सिरहा अर्नमामा शंकास्पद मृत्यु प्रकरणः मृतककी श्रीमतीसहित दुई जना प्रहरी नियन्त्रणमा

सिरहा अर्नमामा शंकास्पद मृत्यु प्रकरणः मृतककी श्रीमतीसहित दुई जना प्रहरी नियन्त्रणमा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

 

Loading Comments...