No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

गोलबजारमा ऐतिहासिक सरसफाईको शुरुवात, आफनो ठाँउबाट विकासको शुरु हुनुपर्छः अभियन्ता रामरिझन यादव

गोलबजारमा ऐतिहासिक सरसफाईको शुरुवात, आफनो ठाँउबाट विकासको शुरु हुनुपर्छः अभियन्ता रामरिझन यादव

एस कुमार, मंसिर २५, बिहिबार
गोलबजार, सिरहा

सिरहाको गोलबजार नगरपालिका ८ मा ऐतिहासिक सरसफाईको बिहिवार शुरुवात भएको छ । स्थानिय सामाजिक अभियन्ता एवं जनता समाजवादी पार्टी ननेपालका केन्द्रीय अनुशासनन आयोगका सदस्य डा. जयनारायण यादवको आयोजनामा गोलबजार नगरपालिका ८(साबिक गाविस चन्द्रलालपुर ६)मा भएको चियापान भेटघाट तथा टोल सरसफाई कार्यक्रमको ऐतिहासिक शुरुवात गाँउबाट भएको छ । कार्यक्रममा सामाजिक अभियन्ता एवं जसपा नेपालका केन्द्रीय सदस्य रामरिझन यादवले आफनो गााउटोलको विकास गर्न नसक्नेले देशको विकास गर्न नसक्ने बताए । पूर्व प्रधानमंत्री डा. बाबुराम भट्टराईको प्रेस सल्लाहकार तथा लेखक समेत रहनु भएको यादवले आफनो गाँउलाई कसरी नमूना बनाउने सबैले आजै देखि नै अठोट लिन अनुरोध गरे । कार्यक्रमलाई सम्बोधन गर्दै यादवले भने, बस्ने घर जति सफा र राम्रो भए पनि बाटोघाटो फोहर र दुषित भए घर सफाईको खासै मतलब नरहने बताए ।

त्यस्तै जसपा नेपालका अर्का केन्द्रीय सदस्य अजिरमान थापाले शिक्षको आभावले सरसफाई सम्बन्धी समस्याहरु आएको बताए । थापाले भने, सरसफाई अभियानमा आजै देखि जुटन समस्त गा्रमवासीहरुमा अनुरोध गरे । ब्यक्तिगत सरसफाई गरेर मात्र पुग्दैन, सामुहिक सरसफाई गर्नु नितान्त आवश्यकता रहेको र यसबाट नै तपाई कति शिक्षित हुनु भएको कुराले प्रष्ट हुन्छ ।

सरसफाईको लागि अहोरात्र खटदै र देशलाई सरसफाईयुक्त बनाएर नै रहने योजनामा हरबखत लागिरहनु हुने सरसफाई अभियन्ता धिरेन्द्र साहले भने, हाम्रो समाजमा सामाजिक का्रन्ति हुन नसकेर सरसफाईको क्षेत्रमा निकै नै पछाडी परेको बताए । उनले भने, सरसफाईको क्रान्तिलाई सबैले मिलेर गरे मात्र सफलता मिल्ने बताए । सरसफाईयुक्त गर्ने टवाईलेट, किचेन, वरिपरिका सरसफाईको ब्यवस्थापन गर्नसके सरसफाई हुने बताए । सरसफाई अभियानको लागि आफनो गाँउटोलबाट उठन सबैमा आहवान पनि गरे ।

चियापान पश्चात कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरुसंगै हरिनारायण यादव, सूर्यनारायण यादव, रामनारायण यादव, राजेन्द्र सदा, कपिलदेव सदा, रामपरिक्षण यादव, रामदयाल यादव, देवनारायण महतो, रामकुमार सिंह, रामरिझन महतो, राजेश्वर यादव लगायत समस्त ग्रामवासी युवाहरुले हात हातमा झारु, कोदालो, बेल्चा लिई सरसफाई सम्बन्धी नाराहरु घनकाउदै डा. जयनारायण यादवको निवास अगाडीको सडक हुँदै पूर्व पश्चिम सडकको मुसहरी देखि मैनावती नदीको किनार सम्म सरसफाई गरे । सरसफाई कार्यक्रममा स्थानिय गाँउलेहरुमो उल्लेख्य र सकृय सहभागिता देखिएको थियो । कार्यक्रमलाई समापन गर्दै अभियन्ता डा. यादवले कार्यक्रममा सहभागि समपूर्ण महानुभाव र गा्रमवासीहरुलाई धन्यवाद ज्ञापन गरे । डा. यादवले भने, यस किसिमको कार्यक्रम प्रत्येक हप्ताको बिहिवार बिहान ८ बजे देखि गर्न सबैमा सल्लाह र सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #समाजिक
Sanjay Yadav

Sanjay Yadav

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

Next Post
समाज बदलिन पहिला आफुलाई बदलिनु पर्छ ः सिडियो कणेल

समाज बदलिन पहिला आफुलाई बदलिनु पर्छ ः सिडियो कणेल

विवेकशील साझा पार्टीले उखु किसानको लागि सङ्घर्ष गर्ने

विवेकशील साझा पार्टीले उखु किसानको लागि सङ्घर्ष गर्ने

समर्थन मुल्यमा धान किन्न जिल्लाका ५ सहकारी तयार

समर्थन मुल्यमा धान किन्न जिल्लाका ५ सहकारी तयार

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...