No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

ड्रोन आक्रमणमा १ हजार २५० जनाको मृत्यु

ड्रोन आक्रमणमा १ हजार २५० जनाको मृत्यु

काठमाडौं । ह्युमन राइट्स वाचले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार हाइटीमा गत वर्षभरि गरिएको ड्रोन आक्रमणमा कम्तीमा १,२४३ जनाको मृत्यु भएको छ जसमा १७ बालबालिका पनि छन्। प्रतिवेदनले उल्लेख गरेअनुसार मृतकमध्ये धेरैजना अपराधी समूहसँग कुनै प्रत्यक्ष सम्बन्ध नभएका थिए।

मार्च १, २०२५ देखि जनवरी २१, २०२६ सम्म हाइटी प्रहरी र निजी सैन्य ठेकेदार कम्पनी भेक्टस ग्लोबलले सञ्चालन गरेका यी आक्रमणमा कम्तीमा ७३८ जना घाइते भएका छन्। घाइतेमध्ये ४९ जनाको पनि अपराधी समूहसँग कुनै सम्बन्ध नभएको एचआरडब्लुले जनाएको छ।

बेक्टस ग्लोबल अमेरिकी व्यवसायी तथा पूर्व नेवी सील एरिक प्रिन्सद्वारा स्थापना गरिएको सैन्य ठेकेदार कम्पनी हो। एचआरडब्लुले जनघनत्व बढी भएका पोर्ट-ओ-प्रिन्सका शहरी क्षेत्रमा विस्फोटकसहितका क्वाडकप्टर ड्रोन प्रयोग गरिएको भन्दै यसलाई गैरन्यायिक हत्या हुन सक्ने चेतावनी दिएको छ।

संयुक्त राष्ट्रसंघको हाइटी कार्यालयका अनुसार नोभेम्बरदेखि जनवरीसम्म राजधानीमा मात्र ५७ आक्रमण भएका छन्, जुन अघिल्लो तीन महिनाको तुलनामा लगभग दोब्बर हो। २०२५ सेप्टेम्बर २० मा सिमोन पेल्ले क्षेत्रमा भएको एक आक्रमणमा १० जनाको मृत्यु भएको थियो, जसमा ९ जना ३ देखि १२ वर्ष उमेरका बालबालिका थिए।

एचआरडब्लुको तथ्यांकअनुसार प्रत्येक आक्रमणमा औसत ९ जनाको मृत्यु भएको छ। सबैभन्दा घातक आक्रमणमा ५७ जनाको ज्यान गएको थियो। स्थानीय बासिन्दाले ड्रोन आक्रमणले सुरक्षाभन्दा बढी भय सिर्जना गरेको बताएका छन्। “म निरन्तर डर र चिन्तामा बस्छु,” मार्तिसान्त क्षेत्रकी एक व्यापारीले एचआरडब्लुलाई भनिन्।

ह्युमन राइट्स वाचले हाइटी सरकारलाई अन्तर्राष्ट्रिय मानव अधिकार सन्धिअनुसार नागरिकको जीवन रक्षा गर्न, गैरकानुनी हत्या सम्बन्धी पारदर्शी छानबिन गर्न र जिम्मेवारलाई कारबाही गर्न आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

गाजामा मानवीय सहायता प्रवेशमा इजरायलको प्रतिबन्ध

अमेरिका–इरान तनावबीच इजरायल फेरि युद्धमा होमिन सक्ने संकेत

भारत–न्युजिल्यान्ड सम्बन्ध नयाँ उचाइमा, मोदी भ्रमणको तयारी तीव्र

भारत–न्युजिल्यान्ड सम्बन्ध नयाँ उचाइमा, मोदी भ्रमणको तयारी तीव्र

करोडौं डलर र सुन बरामदको भाइरल समाचार तथ्यहीन, फ्याक्ट-चेकले गर्‍यो खुलासा

करोडौं डलर र सुन बरामदको भाइरल समाचार तथ्यहीन, फ्याक्ट-चेकले गर्‍यो खुलासा

भिक्षु दुर्घटनापछि अभिभावकमाथि कारबाहीको तयारी

भिक्षु दुर्घटनापछि अभिभावकमाथि कारबाहीको तयारी

खामेनीलाई अन्तिम श्रद्धाञ्जलि दिन लाखौंको भीड

खामेनीलाई अन्तिम श्रद्धाञ्जलि दिन लाखौंको भीड

Next Post
साउदीमा खसालियो १८ वटा ड्रोन

साउदीमा खसालियो १८ वटा ड्रोन

नेपालमा ग्यास-तेल आपूर्ति सहज हुने, भारतीय जहाजलाई इरानको अनुमति

नेपालमा ग्यास-तेल आपूर्ति सहज हुने, भारतीय जहाजलाई इरानको अनुमति

रास्वपा उम्मेदवार किशोरी साहको नाम कालोसूचीमा नराख्न अन्तरिम आदेश

रास्वपा उम्मेदवार किशोरी साहको नाम कालोसूचीमा नराख्न अन्तरिम आदेश

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .