No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

सरकारी वेबसाइटहरू र आइएसआइबिच सम्बन्ध देखिएपछी अमेरिका सतर्क

काठमाण्डौं : संयुक्त राज्य अमेरिकाको नेवादा सरकारको वेबसाइट र लाहौरस्थित पाकिस्तानी खुफिया सेवासँग सम्बन्धित कम्पनीबीच संदिग्ध सम्बन्ध भेटिएपछि ‘एन्टि वोटर फ्रड ग्रुपले’ संघीय र प्रादेशिक सरकारलाई सतर्क गराएको छ।

क्रिस्टिना वोङले डिसेम्बर ५ मा ‘एन्टि वोटर फ्रड ग्रुपले नेवादा राज्य वेबसाइट र खुफिया सेवा सम्बन्धित पाकिस्तानी कम्पनी बीच संदिग्ध सम्बन्ध भेट्टायो’ भन्ने शीर्षकमा ब्रेटबर्ट समाचारमा लेख प्रकाशित गरी सरकारलाई सतर्क गराएको हो ।

“टू दि भोट” भन्ने संगठनले नेवाडा राज्यको वेबसाइटका सचिवमार्फत नेवादा मतदाता पञ्जीकरण सूची अनुरोध गरेपछि सो तथ्य खुल्न आएको हो । अनुरोध पठाइको ईमेल पाकिस्तानी कम्पनी काभटेकका एक कर्मचारीको रहेको पाइएको थियो। सो इमेल – [email protected] वकास बट्ट हो जो काभटेक सोल्युसन लिमिटेडका सीईओका हुन्। काभटेक एक पाकिस्तानी स्वामित्वको कम्पनी हो र पाकिस्तानी खुफिया सम्बन्धसँग सम्बन्धित छ।

मतदाता दर्ता सूचीको डाउनलोड गरी ‘फिशिंग आक्रमणको’ लागि गर्न खाजिएको थियो जसबाट ह्याकरहरूले मतदाताको सर्भरमा प्रवेश गर्न सक्थे। सरकारलाई समयमै सचेत गराईएपछी उक्त आक्रमण रोकिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

ट्रम्पको आक्रमणपछि इरानको खार्ग टापुका सैन्य लक्ष्य पूर्ण रूपमा नष्ट

उत्तर कोरियाले १० ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार, क्षेत्रीय तनाव बढ्यो

नवजात छोरीको हत्या प्रयासको आरोपमा आमा पक्राउ

यूएईमा भ्रामक भिडियो फैलाएको आरोपमा नेपालीसहित १० जनालाई पक्राउ आदेश

जेनजी आन्दोलनमा २६३८ घाइते, स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्‍यो विवरण

कतारस्थित नेपालीलाई दूतावासको आग्रह: घर फर्किन चाहनेले सम्पर्क गर्नुस्

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

Next Post
अष्ट्रेलियाले चीनको बेल्ट र रोड सम्झौताहरू खारेज गर्ने कानुन ल्याउदै

सरिता गिरी समर्थक समूहद्वारा लहानमा चीनविरोधी प्रदर्शन

आकाशगंगा समाचारको प्रभावले दुई बर्ष देखि अबरुद्ध मावि चद्रलालपुरको निमार्ण कार्य शुचारु

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

इतिहास बनाएकी कार्की अन्तिम निर्णयले घेरिइन्

इतिहास बनाएकी कार्की अन्तिम निर्णयले घेरिइन्

ट्रम्पको आक्रमणपछि इरानको खार्ग टापुका सैन्य लक्ष्य पूर्ण रूपमा नष्ट

ट्रम्पको आक्रमणपछि इरानको खार्ग टापुका सैन्य लक्ष्य पूर्ण रूपमा नष्ट

उत्तर कोरियाले १० ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार, क्षेत्रीय तनाव बढ्यो

उत्तर कोरियाले १० ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार, क्षेत्रीय तनाव बढ्यो

नवजात छोरीको हत्या प्रयासको आरोपमा आमा पक्राउ

यूएईमा भ्रामक भिडियो फैलाएको आरोपमा नेपालीसहित १० जनालाई पक्राउ आदेश

जेनजी आन्दोलनमा २६३८ घाइते, स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्‍यो विवरण

जेनजी आन्दोलनमा २६३८ घाइते, स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्‍यो विवरण

कतारस्थित नेपालीलाई दूतावासको आग्रह: घर फर्किन चाहनेले सम्पर्क गर्नुस्

कतारस्थित नेपालीलाई दूतावासको आग्रह: घर फर्किन चाहनेले सम्पर्क गर्नुस्

एमालेद्वारा समानुपातिकतर्फ १६ सांसद चयन, विभिन्न समुदायबाट प्रतिनिधित्व

एमालेद्वारा समानुपातिकतर्फ १६ सांसद चयन, विभिन्न समुदायबाट प्रतिनिधित्व

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

इराकमा अमेरिकी सैन्य विमान दुर्घटनाग्रस्त, चार जनाको मृत्यु

सरकार गठनका विषयमा रवि र बोलनबीच निरन्तर छलफल

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .