No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

आकाशगंगा समाचारको प्रभावले दुई बर्ष देखि अबरुद्ध मावि चद्रलालपुरको निमार्ण कार्य शुचारु

आकाशगंगा समाचारको प्रभावले दुई बर्ष देखि अबरुद्ध मावि चद्रलालपुरको निमार्ण कार्य शुचारु

एस कुमार, मंसिर २४, बुधवार
गोलबजार, सिरहा

सिरहाको गोलबजार नगरपालिका ८ स्थित रहेको श्री जनता नमूना माध्यमिक विद्यालय चन्द्रलालपुरको दुई बर्ष देखिको अबरुद्ध निमार्ण कार्य आकाशगंगा एफएम समाचारको प्रभावले पूनः अधुरो निमार्ण कार्य शुरु गर्न निमार्ण समिति गठनन भएको छ । शिक्षा तथा मानव स्रोत विकासबाट गोलबजार नगर कार्यपालिका मार्फत नमूना विद्यालय विकासको लागि आएको ८० लाखको बजेटको अधुरो निमार्ण कार्यको निमार्ण समिति चयन भएको छ । विद्यालय र गोलबजार नगरपालिका वार्ड नं ८ को वडा कार्यालयले पटक पटक बदनियतापूर्वक अबैधानिक किसिमले निमार्ण समिति बनाउँदै र सचेत तथा जागरुक युवाहरुको पहलमा बदनियत र नियम प्रकृया बिपरित बनाउँउदै गरेको समिति बिरुद्धको संघर्षले समिति बिघटन गराउदै विद्यालय प्रशासनको लापरवाहीले अनिर्णयको बन्दी बन्दै निकास दिन नसकेपछी दुई बर्ष देखिको अधुरो निमार्ण कार्य नै अबरुद्ध हुँदै आईरहेको थियो । गत आ.ब.को अन्तिम महिनामा बजेट सिध्याउने दाउमा वडा नं ८ को कार्यालय र विद्यालयले अबैधानिक र नियम प्रकृयालाई लत्याउदै बदनियतपूर्वक लक्षित समुदायको सिमित ब्यक्तिहरुको उपस्थितीमा शिबु महतोको संयोजकत्वमा ७ सदस्यीय उपभोक्ता समिति गठन भएको बिरुद्ध सामाजिक अभियन्ता डा.जयनारायण यादवको रणनैतिक योजना र निर्देशनमा स्थानिय युवा सूर्यनारायण यादवको अगुवाईमा अबैधानिक समिति बिरुद्ध संघर्ष गर्दै सम्बन्धीत निकाय नगर कार्यपालिकाको कार्यालय प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसी समक्ष उजुरी समेत पर्यो । उपभोक्ता समिति नियम प्रकृया अनुसार गठन नभएको ठहर गर्दै प्रमुख प्रशासकीय अधिकृत केसीले लक्षित समुदायको उपस्थितीमा नियमपूर्वक समिति गठन गर्न÷गराउन दिएको निर्देशन अनुसार समिति बिघटन भयो ।

बिघटन भएको केही महिना पश्चात बिद्यालयले आम भेला बोलाईयो । आम भेलाले विद्यालय र वडा नं ८ को कार्यालयबाट बिगतमा भएको कमीकमजोरीलाई आत्मसाथ गर्दै कमीकमजोरीलाई सुधार गरेर जाने प्रतिबद्धता गर्दै पूनः उपभोक्ता समिति गठनको प्रकृयामा गईयो र थप छलफल र समय आभावको कारण समिति गठन हुन नसकेपछी पूनः अर्को दिन अर्को पत्राचार गरेर आम भेला बोलाउने निर्णय भईयो ।
आम भेलाको निर्णयलाई लत्याउदै केही महिना पछि विद्यालयले समुदायलाई केही जानकारी नै नगराई पूनः बदनियतपूर्वक शिक्षक धर्मनाथ यादवको संयोजकत्वमा ९ सदस्यीय शिक्षक सम्मलित रेखदेख तथा अनुगमन समिति गठन गरी निमार्ण कार्य समेत शुरु गरे ।
बदनियतापूर्वक र नियम विपरित गठन भएको शिक्षक सम्मलित समितिले निमार्ण कार्य शुरु गरिसकेपछि आकाशगंगाको समाचारमा मंसिर १९ गते ”निमार्णको बजेटमा मावि चन्द्रलालपुरका प्रअ ब्रम्हदेवको ब्रहम्लुट” शिर्षकको समाचार र पूनः मंसिर २३ गते ”मावि चन्द्रलालपुरका प्रअ ब्रम्हदेवको अर्को करतुत बाहिरियो” समाचारको प्रभावले सामाजिक अभियन्ता डा. यादवको निर्देशन र रणनैतिक योजनामा स्थानिय युवा हेमन्त श्रेष्ठ, सतिराम यादव, सूर्यनारायण यादव, रामप्रसाद यादव, रामदयाल यादव, रामपरीक्षण यादव, अरुण कुमार महतो, रामजनम यादव, ओमप्रकाश श्रेष्ठ लगायतको युवाहरुको पहलमा संघर्ष र प्रमुख प्रशासकीय अधिकृत केसीको कुशल प्रशासनिक दक्षताको प्रतिफलले वडा नं ८ को वडा कार्यालयको आयोजनामा मंगलबार आमभेला बोलाईयो, जसमा पूर्वमंत्री रामकुमार यादव, साबिक गाविस चन्द्रलालपुरका अध्यक्ष र उपाध्यक्ष क्रमशः श्याम श्रेष्ठ, रामचन्द्र महतो, सामाजिक अभियन्ता डा. जयनारायण यादव, वडा नं ७ र ८ का वडा अध्यक्ष तथा सदस्यहरु लगायत स्थानियहरुको भेलाले जारी निमार्ण कार्य रोकाई गठित शिक्षक सम्मलित समिति समेत बिघटन गराई दलित चेहराकी बचिया देवी साफीको संयोजकत्वमा ९ सदस्यीय निमार्ण समिति जसको सदस्यहरुमा सूर्यनारायण यादव, रामरिझन महतो, जितेन्द्र कुमार सिंह, ईन्द्रदेव मुखिया, दशै यादव, लक्ष्मण मण्डल, अरुण कुमार महतो, सदस्य सचिवमा प्रअ ब्रम्हदेव प्रसाद सिंह रहेका छन् भन्ने योगेन्द्र कुमार सिंहको संयोजकत्वमा ५ सदस्यीय अनुगमन तथा मूल्यांकन समिति गठन भएको जसको सदस्यहरुमा सरोज राय, रामपरिक्षण यादव, रामचन्द्र यादव र धनप्रसाद यादव चयन भएका छन् । नव गठित समितिलाई वडा नं ८ का वडा अध्यक्ष नागेन्द्र कुमार सिंह र विद्यालयका प्रअ ब्रम्हदेव प्रसाद सिंहले शुभकामना ज्ञापन गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #शिक्षा
Sanjay Yadav

Sanjay Yadav

सम्बन्धित खबर

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

फरार हत्या अभियुक्त मण्डलको सम्पत्ति प्रहरी निर्देशनमा रोक्का

फरार हत्या अभियुक्त मण्डलको सम्पत्ति प्रहरी निर्देशनमा रोक्का

२२ दिनमै सरोज यादव राजीनामा, कांग्रेसको यादव मुख्यमन्त्री चयन

२२ दिनमै सरोज यादव राजीनामा, कांग्रेसको यादव मुख्यमन्त्री चयन

१० करोड लागतमा जनकपुर प्रवेशमार्गमा आकासे पुल बन्ने

१० करोड लागतमा जनकपुर प्रवेशमार्गमा आकासे पुल बन्ने

मुख्यमन्त्री सरकारमा पुगेपछि राप्रपाले बिच्छामाथि कारबाही

मुख्यमन्त्री सरकारमा पुगेपछि राप्रपाले बिच्छामाथि कारबाही

Next Post
गोलबजारमा ऐतिहासिक सरसफाईको शुरुवात, आफनो ठाँउबाट विकासको शुरु हुनुपर्छः अभियन्ता रामरिझन यादव

गोलबजारमा ऐतिहासिक सरसफाईको शुरुवात, आफनो ठाँउबाट विकासको शुरु हुनुपर्छः अभियन्ता रामरिझन यादव

समाज बदलिन पहिला आफुलाई बदलिनु पर्छ ः सिडियो कणेल

समाज बदलिन पहिला आफुलाई बदलिनु पर्छ ः सिडियो कणेल

विवेकशील साझा पार्टीले उखु किसानको लागि सङ्घर्ष गर्ने

विवेकशील साझा पार्टीले उखु किसानको लागि सङ्घर्ष गर्ने

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

चीनमा ३० वर्षपछि पुरुषको पेटबाट लाइटर निकालिँदा सबै चकित

चीनमा ३० वर्षपछि पुरुषको पेटबाट लाइटर निकालिँदा सबै चकित

इमरान खान ‘राष्ट्रिय सुरक्षाको लागि खतरा’ भन्दै पाकिस्तानी सेनाको संकेत

इमरान खान ‘राष्ट्रिय सुरक्षाको लागि खतरा’ भन्दै पाकिस्तानी सेनाको संकेत

७२ अर्ब डलरमा नेटफ्लिक्सद्वारा वार्नर ब्रदर्स अधिग्रहणको सहमति

७२ अर्ब डलरमा नेटफ्लिक्सद्वारा वार्नर ब्रदर्स अधिग्रहणको सहमति

पुटिनको सम्मानमा राष्ट्रपति भवनमा रात्रिभोज, थरुर आमन्त्रित तर राहुल–खड्गे बाहिर

पुटिनको सम्मानमा राष्ट्रपति भवनमा रात्रिभोज, थरुर आमन्त्रित तर राहुल–खड्गे बाहिर

भारत आएका पुटिनले राष्ट्रपति र प्रधानमन्त्रीलाई बाइपास गर्दै अर्कै व्यक्तिसँग हात मिलाएपछि…

भारत आएका पुटिनले राष्ट्रपति र प्रधानमन्त्रीलाई बाइपास गर्दै अर्कै व्यक्तिसँग हात मिलाएपछि…

चुनाबको मुखमा बंगलादेशमा जेन जी पार्टी पछाडि

चुनाबको मुखमा बंगलादेशमा जेन जी पार्टी पछाडि

३० देशमाथि प्रतिबन्ध लगाउने ट्रम्पको तयारी

३० देशमाथि प्रतिबन्ध लगाउने ट्रम्पको तयारी

मोदी-पुटिन २४ घण्टामा ३ पटक भेटे तर रक्षा सम्झौता भएन

मोदी-पुटिन २४ घण्टामा ३ पटक भेटे तर रक्षा सम्झौता भएन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...