• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

निद्रा लिनुहोस् : न धेरै, न थोरै


निद्रा लिनुहोस् : न धेरै, न थोरै

Close up of a woman sleeping on the bed

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका बदलिदिएको छ । राति अबेरसम्म काम गर्नु वा रात्रिकालीन काम गर्नु अब धेरैको बाध्यता बनेको छ ।

बढ्दो आवश्यकता र त्यसलाई धान्नका लागि गर्नुपर्ने कामको चापको कारण मान्छेको कार्यावधि लम्बिएको छ । यसले सोझो रुपमा निद्रामाथि प्रहार गरेको छ । धेरै व्यक्ति यस्ता छन्, जो पर्याप्त सुत्नै पाउँदैनन् । यसको असर भने उनीहरुको स्वास्थ्यमा देखिँदैछ ।

अनिद्रा वा पर्याप्त निद्राको अभावमा धेरैलाई दीर्घरोगको खतरा बढेको छ भने तनाव, बेचैनी जस्ता समस्या देखिन थालिएको छ ।रातभर काम गर्नुपर्ने बाध्यतामा रहेकाहरु मात्र होइन, रात्रिकालीन मनोरञ्जनमा लिप्त हुनेहरु, मोबाइल एवं ल्यापटपममा मग्न रहनेहरु पनि मस्त निदाउन पाइरहेका छैनन् । यसरी निद्रा बिथोलिएसँगै विभिन्न किसिमको मानसिक समस्या देखापर्न थालेको छ । स्लिप डिसअर्डरको ८० भन्दा बढी प्रकार हुन्छन् । साथै, यसको कारण हार्ट अट्याक, डिप्रेसन, हाइ ब्लडप्रेसर, स्मरणशक्तिमा ह्रास जस्ता समस्या देखिन्छन् ।

यसकारण आउँदैन निद्रा

हामीमध्ये धेरैलाई थाहा छ कि भरपुर निद्रा लिनु स्वास्थ्यका लागि अत्यन्तै आवश्यक छ । यो थाहा हुँदाहुँदै पनि हामी पर्याप्त निद्रा लिइरहेका छैनौं । कामको व्यस्तताले मात्र नभई फेसबुक जस्ता सामाजिक सञ्जालले पनि हाम्रो निद्रा बिथोलिदिएको छ ।

सुत्नुअघि कुनै आनन्दित गर्ने व्यायाम त हामी गर्दैनौं, त्यसमाथि आइसक्रिम, डेजर्ट् वा तातो कफी पिउने गर्छौं । यसले निद्रामा असर गर्छ । राम्रो त के हुन्छ भने हल्काफुल्का व्यायाम गरौं तर कडा व्यायाम पनि नगरौं जसले थकान महसुस गराउँछ ।

–सुत्नुअघि डरलाग्दो चलचित्र वा हिंस्रक सामग्री नहेरौं ।

–हिसाबकिताब वा व्यावहारिक कुरा मनमा नखेलाऔं ।

–दिनमा धेरै नसुतौं ।

–निद्राका लागि मदिरा सेवन नगरौं ।

–राम्रो निद्रा पाउनका लागि यदि तपाईं निद्राको चक्की लिनुहुन्छ भने त्यसलाई सुत्नुभन्दा एक घण्टाअघि सेवन गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #स्वस्थ-जीवनशैली

नेपाल एक्सन

सम्बन्धित खबर

लहानमा पेन-प्लस क्लिनिक सञ्चालन, नसर्ने रोगका बिरामीलाई निःशुल्क सेवा

पृथ्वीमा सबैभन्दा पहिले यौन सम्बन्ध राख्ने प्राणी कुन थियो ?

२५ प्रतिशत विवाहित दम्पतीमा बाँझोपनको समस्या देखिन थालेको छ

वडा अध्यक्ष चौधरीद्वारा स्थानीय युवालाई खेलकुद सामाग्री हस्तान्तरण

प्रादेशिक अस्पताल जनकपुरको प्रयोगहीन मोडुलर ओटी सञ्चालनमा

आमाबुवाले गर्ने ५ गल्ती, जसले बच्चाको आत्मविश्वास कमजोर बनाउँछ

Next Post

चन्द्रमाबाट ढुंगा ल्याउन जम्मा १ डलर दिँदै नासा

याहुकी पूर्व सीईओले ल्याइन् नयाँ एप

 इस्लामिक संरचना ध्वस्त पार्ने र अल्पसंख्यकको संस्कृतिलाई दमन गर्ने गतिविधि बढाउँदै चीन

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

आइसिटी सम्बन्धी कानूनको मस्यौदा तयार छ तर अगाडि बढेको छैन : सचिव अर्याल

पोर्चुगलमा कामदार भिसा बन्दः ठगीधन्धाबाट बच्न अनुरोध

धार्मिक आस्थाको केन्द्र हडियाबाबा आश्रम

जेनजी आन्दोलनः तोडफोड र आगजनीको अभियोगमा पाँच जना पक्राउ

राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आयोगद्वारा दलहरूसँग छलफल

सिन्धुली दुर्घटना: दुई जनाको मृत्यु ४ जना गम्भीर घाइते

४ वर्षदेखि क्यानडामा अड्किएको छ सबैभन्दा ठूलो कार्गो विमान, दिनको १ लाख भाडा तिर्नुपर्छ

बिहार विधानसभा चुनावमा दोस्रो तथा अन्तिम चरणको मतदान सुरु

भारत–अमेरिका व्यापार सम्झौता नजिकिँदै, ट्रम्पले ट्यारिफ घटाउने संकेत

दिल्लीमा शक्तिशाली विष्फोट, कम्तीमा ८ जनाको मृत्यु

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version