No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

मावि चद्रलालपुरका प्रअ ब्रम्हदेवको अर्को करतुत बाहिरियो


निमार्णको बजेटमा मावि चन्द्रलालपुरका प्रअ ब्रम्हदेवको ब्रहमलुट

एस कुमार, गोलबजार, सिरहा
मंसिर २३, मंगलबार

सिरहाको गोलबजार नगरपालिका ८ स्थित रहेको श्री जनता नमूना माध्यमिक विद्यालय चन्द्रलालपुरको प्रधानाध्यापक ब्रम्हदेव प्रसाद सिंहले मोटो रकमको प्रलोभनमा अनियमित किसिमले शिक्षक सरुवा सहमतीको बाटो खोलेको रहस्य बाहिर आएको छ । प्रधानाध्यापक सिंहले लाखौ रुपैयाको प्रलोभनमा यही मंसिर १० गते बसेको शिक्षक तथा कर्मचारीको बैठकले आफुले भनेको मान्छेलाई नै सरुवा सहमतिको लागि नाम खाली राखेर ………डट…डट…डट..मा निर्णय गराएको छ । प्रअ सिंहको अध्यक्षता मै बसेको शिक्षक तथा कर्मचारीको बसेको बैठकको प्रस्ताव नं २ को निर्णयमा लेखिएको छ, यस विद्यालयमा रिक्त निम्न माध्यमिक तहको दरबन्दी अंगे्रजी बिषयको उक्त रिक्त अंग्रजी बिषयको दरबन्दीमा अंग्रेजी बिषयका शिक्षक ……………………….. लाई नियमानुसार ……………………………. सरुवा सहमति दिने सर्बसहमतिले निर्णय गरियो ।

प्रअ सिंहको यस्तो करतुत बाहिरिएपछि स्थानियहरु आक्रोसित भएका छन् । यस्ता प्रअलाई कानूनी कार्यबाहीको दायरामा ल्याई जनता समक्ष नाँगाझार गर्ने स्थानियहरुको कथन रहेको छ । प्रअ सिंहले मोटो रकमको प्रलोभनमापरी खाली पानामा निर्णय गराएर आफुले भनेकै मान्छेलाई सरुवा सहमति दिने बाटो खुल्ला गरेको काम निन्दनीय रहेकोले प्रअ सिंहलाई अबिलम्ब बरखास्त गराउनु पर्ने स्थानिय समाजसेवी संजिब कुमार यादवको कथन रहेको छ । यता गोलबजार नगर कार्यपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीले भने, यसरी निर्णय गर्नु सरासर गलत रहेकोले प्रअ सिंहलाई कानूनी कार्यबाहीको दायरामा ल्याउने बताए । प्रअ सिंहले पटक पटक गल्ती गर्दै गईरहेको प्रति स्थानियहरु आन्दोलित समेत भएका छन् । विद्यालयमा निमार्ण कार्यको लागि लक्षित समुदायलाई जानकारी नै नगराई अबैधानिक र अनियमि किसिमले शिक्षक सम्मलित रेखदेख तथा अनुगमन समिति बनाएर कामकाज गरेको बिरुद्ध स्थानियहरुले नगरपालिकाको कार्यालयमा उजुरी समेत परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #शिक्षा
Sanjay Yadav

Sanjay Yadav

सम्बन्धित खबर

सिन्धुली दुर्घटना: दुई जनाको मृत्यु ४ जना गम्भीर घाइते

सिन्धुली दुर्घटना: दुई जनाको मृत्यु ४ जना गम्भीर घाइते

मुख्यमन्त्री सोनलको राजीनामा पत्र स्वीकृत

मुख्यमन्त्री सोनलको राजीनामा पत्र स्वीकृत

निर्धारित समयभन्दा अगावै तयार भयो राँझा विमानस्थलको नयाँ टर्मिनल भवन

निर्धारित समयभन्दा अगावै तयार भयो राँझा विमानस्थलको नयाँ टर्मिनल भवन

मुख्यमन्त्री नियुक्तिको विरोधमा मधेश प्रदेश प्रमुख कार्यालय अगाडि तोडफोड

मुख्यमन्त्री नियुक्तिको विरोधमा मधेश प्रदेश प्रमुख कार्यालय अगाडि तोडफोड

रासायनिक मल वास्तविक किसानलाई पुग्ने गरी ‘अनलाइन सिस्टम’ विकास गर्दैछौं : मन्त्री परियार

रासायनिक मल वास्तविक किसानलाई पुग्ने गरी ‘अनलाइन सिस्टम’ विकास गर्दैछौं : मन्त्री परियार

सर्लाहीको कोडैना गाउँपालिकामा खाना र खाजा खाएरै सकियो झन्डै १७ लाख

सर्लाहीको कोडैना गाउँपालिकामा खाना र खाजा खाएरै सकियो झन्डै १७ लाख

Next Post
चिनियाँ मन्त्री नेपालमै रहेको बेला नेपाली मुस्लिम किन चीनविरुद्ध आन्दोलित ?

चिनियाँ मन्त्री नेपालमै रहेको बेला नेपाली मुस्लिम किन चीनविरुद्ध आन्दोलित ?

उइगर श्रम शोषणविरुद्ध कदम चाल्न अपरिहार्य

उइगर श्रम शोषणविरुद्ध कदम चाल्न अपरिहार्य

चिनियाँ प्रभावको प्रतिरोध गर्न सुरक्षा रणनीति बनाउन क्यानडाका सांसदको प्रस्ताव

चिनियाँ प्रभावको प्रतिरोध गर्न सुरक्षा रणनीति बनाउन क्यानडाका सांसदको प्रस्ताव

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिन्धुली दुर्घटना: दुई जनाको मृत्यु ४ जना गम्भीर घाइते

सिन्धुली दुर्घटना: दुई जनाको मृत्यु ४ जना गम्भीर घाइते

४ वर्षदेखि क्यानडामा अड्किएको छ सबैभन्दा ठूलो कार्गो विमान, दिनको १ लाख भाडा तिर्नुपर्छ

४ वर्षदेखि क्यानडामा अड्किएको छ सबैभन्दा ठूलो कार्गो विमान, दिनको १ लाख भाडा तिर्नुपर्छ

बिहार विधानसभा चुनावमा दोस्रो तथा अन्तिम चरणको मतदान सुरु

बिहार विधानसभा चुनावमा दोस्रो तथा अन्तिम चरणको मतदान सुरु

भारत–अमेरिका व्यापार सम्झौता नजिकिँदै, ट्रम्पले ट्यारिफ घटाउने संकेत

भारत–अमेरिका व्यापार सम्झौता नजिकिँदै, ट्रम्पले ट्यारिफ घटाउने संकेत

दिल्लीमा शक्तिशाली विष्फोट, कम्तीमा ८ जनाको मृत्यु

दिल्लीमा शक्तिशाली विष्फोट, कम्तीमा ८ जनाको मृत्यु

जिल्ला अदालत बाहिर विष्फोट हुँदा १२ जनाको मृत्यु

जिल्ला अदालत बाहिर विष्फोट हुँदा १२ जनाको मृत्यु

मुख्यमन्त्री सोनलको राजीनामा पत्र स्वीकृत

मुख्यमन्त्री सोनलको राजीनामा पत्र स्वीकृत

निर्धारित समयभन्दा अगावै तयार भयो राँझा विमानस्थलको नयाँ टर्मिनल भवन

निर्धारित समयभन्दा अगावै तयार भयो राँझा विमानस्थलको नयाँ टर्मिनल भवन

मुख्यमन्त्री नियुक्तिको विरोधमा मधेश प्रदेश प्रमुख कार्यालय अगाडि तोडफोड

मुख्यमन्त्री नियुक्तिको विरोधमा मधेश प्रदेश प्रमुख कार्यालय अगाडि तोडफोड

रासायनिक मल वास्तविक किसानलाई पुग्ने गरी ‘अनलाइन सिस्टम’ विकास गर्दैछौं : मन्त्री परियार

रासायनिक मल वास्तविक किसानलाई पुग्ने गरी ‘अनलाइन सिस्टम’ विकास गर्दैछौं : मन्त्री परियार

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

 

Loading Comments...