No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

पाकिस्तान मुस्लिम लिग-नवाजका नेता मरियम मुल्तान र्‍यालीमा सहभागी 

पाकिस्तानलाई ओआईसीको धक्का, विदेश मन्त्रीहरूको बैठकको एजेन्डाबाट हटाइयो कश्मीर मुद्दा 

लाहोर । पाकिस्तानी अधिकारीहरुले मुल्तान र्‍यालीमा सहभागी हुन अवरोध सिर्जना गरे पनि पाकिस्तानी लोकतान्त्रिक आन्दोलन (पीडीएम) का कार्यकर्ताहरुले घेरो तोडेर अघि बढ्दै कार्यक्रममा सहभागी भएका छन् ।

उक्त र्‍यालीमा पाकिस्तान मुस्लिम लीग-नवाजका उपप्रमुख मरियम नवाज नोभेम्बर ३० सोमबार मुलतानमा भएको पाकिस्तान लोकतान्त्रिक आन्दोलनको र्‍यालीमा सहभागी भएकी हुन् ।

“नवाज शरीफले मलाई पीडीएमको बैठकमा उपस्थित हुन निर्देशन दिएका छन्,” मरियमको भनाइ उदृत गर्दै डनले लेखेको छ ।

पाकिस्तानी दैनिकले मरियमका बुबाले उनलाई “शोक बिर्सनु” र पीडीएमा र्‍यालीमा सहभागी हुन बताएका बताएको जनाएको छ । मरियम आफ्नो हजुरआमा बेगम शमिमको अन्त्यस्टिको दुई दिनपछि उनी उक्त कार्यक्रममा सहभागी भएकी हुन् ।

यद्यपि मरियमले उनको शोकको अवधिमा पीडीएमको जुलुसमा भाग लिने निर्णयले पाकिस्तानको सत्तारुढ पार्टी त्रसित बनेको छ । “मरियमकी हजुरआमाको शवलाई कार्गो विमानमा राखिएको छ र नवाज शरीफले आफ्नी छोरीलाई राजनीतिक र्‍यालीमा सहभागी हुन निर्देशन दिएका छन् ।”

मुलुकमा रहेका पाकिस्तानी पीपुल्स पार्टीका कार्यकर्ताहरूको गिरफ्तारीका लागि प्रधानमन्त्री इमरान खानको निन्दा गर्दै बिलावल भुट्टो-जरदारीले शुक्रबार पाकिस्तान प्रजातान्त्रिक आन्दोलन (पीडीएम) नोभेम्बर २० अपरिहार्य भएको बताएका थिए ।

पूर्व प्रधानमन्त्री यूसुफ रजा गिलानीको छोरा कासिम गिलानीले ट्विटरमा साझा गरेको भिडियोमा प्रतिक्रिया जनाउँदै पीपीपी कार्यकर्तालाई पुलिस भ्यानमा लगिएको देखाउँदै भुट्टेले भने, “फासिस्ट शासनले मुलुकमा प्रजातान्त्रिक कार्यकर्ताहरुलाई पक्राउ गरिरहेछ । यी कठपुत्रहरु जनतादेखि डराउँछन् ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #world
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

आफैंले प्रशिक्षित गरेको एआइले माइक्रोसफटका हजारौं कर्मचारीको जागिर खाइदियो

आफैंले प्रशिक्षित गरेको एआइले माइक्रोसफटका हजारौं कर्मचारीको जागिर खाइदियो

सांसदमाथि सामूहिक बलात्कारको आरोप

सांसदमाथि सामूहिक बलात्कारको आरोप

भारतीय प्रतिनिधिमण्डल चढेको विमान अवतरण गर्ने क्रममा मस्को विमानस्थलमा ड्रोन आक्रमण

भारतीय प्रतिनिधिमण्डल चढेको विमान अवतरण गर्ने क्रममा मस्को विमानस्थलमा ड्रोन आक्रमण

बंगलादेशका अन्तरिम प्रधानमन्त्री मोहम्मद युनुसले राजीनामा दिने तयारी

बंगलादेशका अन्तरिम प्रधानमन्त्री मोहम्मद युनुसले राजीनामा दिने तयारी

मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन

मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन

फेसबुकबाट सुरू भएको चिनजान होटलमा पुगेपछि ‘हनी ट्रयाप’, दुई युवती पक्राउ

फेसबुकबाट सुरू भएको चिनजान होटलमा पुगेपछि ‘हनी ट्रयाप’, दुई युवती पक्राउ

Next Post
नेपाल-भारतबीचको निकटताबाट चिन्तित बनेपछि चीनले रक्षामन्त्रीलाई पठायो नेपाल

नेपाल-भारतबीचको निकटताबाट चिन्तित बनेपछि चीनले रक्षामन्त्रीलाई पठायो नेपाल

निमार्णको बजेटमा मावि चन्द्रलालपुरका प्रअ ब्रम्हदेवको ब्रहमलुट

निमार्णको बजेटमा मावि चन्द्रलालपुरका प्रअ ब्रम्हदेवको ब्रहमलुट

नेपालका लिच्छविकालीन व्यापारिक केन्द्र : कुन बाटोबाट हुन्थ्यो अन्तर्राष्ट्रिय व्यापार ?

नेपालका लिच्छविकालीन व्यापारिक केन्द्र : कुन बाटोबाट हुन्थ्यो अन्तर्राष्ट्रिय व्यापार ?

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

आफैंले प्रशिक्षित गरेको एआइले माइक्रोसफटका हजारौं कर्मचारीको जागिर खाइदियो

आफैंले प्रशिक्षित गरेको एआइले माइक्रोसफटका हजारौं कर्मचारीको जागिर खाइदियो

सांसदमाथि सामूहिक बलात्कारको आरोप

सांसदमाथि सामूहिक बलात्कारको आरोप

भारतीय प्रतिनिधिमण्डल चढेको विमान अवतरण गर्ने क्रममा मस्को विमानस्थलमा ड्रोन आक्रमण

भारतीय प्रतिनिधिमण्डल चढेको विमान अवतरण गर्ने क्रममा मस्को विमानस्थलमा ड्रोन आक्रमण

बंगलादेशका अन्तरिम प्रधानमन्त्री मोहम्मद युनुसले राजीनामा दिने तयारी

बंगलादेशका अन्तरिम प्रधानमन्त्री मोहम्मद युनुसले राजीनामा दिने तयारी

मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन

मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन

फेसबुकबाट सुरू भएको चिनजान होटलमा पुगेपछि ‘हनी ट्रयाप’, दुई युवती पक्राउ

फेसबुकबाट सुरू भएको चिनजान होटलमा पुगेपछि ‘हनी ट्रयाप’, दुई युवती पक्राउ

भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

के पाकिस्तान टुक्रिएर अर्को देश बन्छ ? यस्ता छन् नयाँ देशले मान्यता पाउने अन्तर्राष्ट्रिय नियम

के पाकिस्तान टुक्रिएर अर्को देश बन्छ ? यस्ता छन् नयाँ देशले मान्यता पाउने अन्तर्राष्ट्रिय नियम

अन्तिम संस्कार गर्ने पैसा नभएपछि छोराले आफ्ना बुवाको लाशलाई २ वर्षसम्म घरमै दराजमा राखे

अन्तिम संस्कार गर्ने पैसा नभएपछि छोराले आफ्ना बुवाको लाशलाई २ वर्षसम्म घरमै दराजमा राखे

प्रजातान्त्रिक आन्दोलनका योद्धा स्वतन्त्रता सेनानी यादवको निधन

प्रजातान्त्रिक आन्दोलनका योद्धा स्वतन्त्रता सेनानी यादवको निधन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .