No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

पूर्वएआइजी पोखरेल रास्वपा प्रवेश, रवि लामिछानेको गरे प्रशंसा

पूर्वएआइजी पोखरेल रास्वपा प्रवेश, रवि लामिछानेको गरे प्रशंसा

काठमाडौं। नेपाल प्रहरीका पूर्वएआइजी विश्वराज पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन्।

शुक्रबार एक कार्यक्रमको आयोजना गरी कार्यवाहक सभापति डिपी अर्यालसहित रास्वपाको नेताहरूले उनलाई रास्वपामा स्वागत गरेका हुन्।

पार्टी प्रवेशको क्रममा उनले स्वतन्त्र पार्टी परिवर्तनको लागि इमान्दार व्यक्तिहरु जोडिएको भएको भन्दै यही पार्टीबाट मात्र नेपालको विकास र समृद्धिको बाटो अगाडि बढ्ने बताए। उनले रास्वाबाट मात्रै व्याप्त भ्रष्टाचार र कुशासनको अन्त्य हुन सक्छ भन्ने ठम्याईको कारण आफू जोडिएको धारणा राखे।

उनले भने,‘स्वतन्त्र पार्टी परिवर्तनको लागि इमान्दार व्यक्तिहरु जोडिएको पार्टी हो। यो पार्टीबाट मात्र नेपालको विकास र समृद्धिको पार्टी अगाडि जान सक्छ। व्याप्त भ्रष्टाचार र कुशासनको अन्त्य हुन सक्छ। यो ठम्याईको कारण म यो पार्टीमा प्रवेश गरेको हुँ।

त्यस्तै उनले सभापति रवि लामिछानेको आँट, क्षमता र उनीप्रतिको जनताको विश्वास हेर्दा नेपालको इतिहासमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट मात्रै मुलुकको सम्पूर्ण परिस्थितिको परिवर्तन सम्भव हुन्छ भन्ने विश्वास आफूलाई लागेको उनको भनाई छ।

उनले भने,‘यो पार्टीका सभापति रवि लामिछानेको आँट, क्षमता र उहाँप्रति जनताको विश्वास हेर्दा साच्चै नै नेपालको इतिहासमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट मात्रै यो मुलुकको सम्पूर्ण परिस्थितिको परिवर्तन हुन सक्छ। जुन अप्ठ्यारो अवस्थामा हामी छौं। पूराना पार्टीले जनताको विश्वास गुमाएको अवस्था छ। यो अवस्थामा रास्वपाले मात्रै जनताको विश्वास जित्छ भनेर प्रवेश गरेको हुँ। मैले धेरै कुरा बुझेर यो पार्टीमा के राम्रो कुरा छन् ,यो पार्टीबाट देशमा के योगदान पुर्याउन सकिन्छ भनेर बुझेर नै यो पार्टीमा आवद्ध भएको हुँ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

‘मुखले होइन, हातले काम गर्नुपर्छ’ भन्दै गृहमन्त्रीको भावुक अभिव्यक्ति

‘मुखले होइन, हातले काम गर्नुपर्छ’ भन्दै गृहमन्त्रीको भावुक अभिव्यक्ति

गणेश नेपाली प्रकरणमा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

गणेश नेपाली प्रकरणमा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारकै क्रममा मृत्यु

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारकै क्रममा मृत्यु

अन्तरजातीय विवाह गर्ने २५ जोडी सम्मानित

अन्तरजातीय विवाह गर्ने २५ जोडी सम्मानित

आङ्देम्बेको चुनौती: सम्पत्ति छानबिन म र बालेनबाटै सुरु गरौँ

आङ्देम्बेको चुनौती: सम्पत्ति छानबिन म र बालेनबाटै सुरु गरौँ

करोडौं डलर र सुन बरामदको भाइरल समाचार तथ्यहीन, फ्याक्ट-चेकले गर्‍यो खुलासा

करोडौं डलर र सुन बरामदको भाइरल समाचार तथ्यहीन, फ्याक्ट-चेकले गर्‍यो खुलासा

Next Post
देशभर कृषि सर्वेक्षण गरिँदै

देशभर कृषि सर्वेक्षण गरिँदै

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलमै हत्याको आशंका, छोराले मागे जीवित भएको प्रमाण

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलमै हत्याको आशंका, छोराले मागे जीवित भएको प्रमाण

रुसी राष्ट्रपति पुटिन डिसेम्बर ४ मा भारत आउने

रुसी राष्ट्रपति पुटिन डिसेम्बर ४ मा भारत आउने

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

गाजामा मानवीय सहायता प्रवेशमा इजरायलको प्रतिबन्ध

अमेरिका–इरान तनावबीच इजरायल फेरि युद्धमा होमिन सक्ने संकेत

भारत–न्युजिल्यान्ड सम्बन्ध नयाँ उचाइमा, मोदी भ्रमणको तयारी तीव्र

भारत–न्युजिल्यान्ड सम्बन्ध नयाँ उचाइमा, मोदी भ्रमणको तयारी तीव्र

‘मुखले होइन, हातले काम गर्नुपर्छ’ भन्दै गृहमन्त्रीको भावुक अभिव्यक्ति

‘मुखले होइन, हातले काम गर्नुपर्छ’ भन्दै गृहमन्त्रीको भावुक अभिव्यक्ति

गणेश नेपाली प्रकरणमा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

गणेश नेपाली प्रकरणमा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

बहिनीको हत्या गरि पानी ट्यांकीमा हाल्ने दाजु पक्राउ

गणेश नेपाली मृत्यु प्रकरणमा तीन नगर प्रहरी पक्राउ

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारकै क्रममा मृत्यु

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारकै क्रममा मृत्यु

अन्तरजातीय विवाह गर्ने २५ जोडी सम्मानित

अन्तरजातीय विवाह गर्ने २५ जोडी सम्मानित

आङ्देम्बेको चुनौती: सम्पत्ति छानबिन म र बालेनबाटै सुरु गरौँ

आङ्देम्बेको चुनौती: सम्पत्ति छानबिन म र बालेनबाटै सुरु गरौँ

करोडौं डलर र सुन बरामदको भाइरल समाचार तथ्यहीन, फ्याक्ट-चेकले गर्‍यो खुलासा

करोडौं डलर र सुन बरामदको भाइरल समाचार तथ्यहीन, फ्याक्ट-चेकले गर्‍यो खुलासा

भिक्षु दुर्घटनापछि अभिभावकमाथि कारबाहीको तयारी

भिक्षु दुर्घटनापछि अभिभावकमाथि कारबाहीको तयारी

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .