No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

पाकिस्तानी इन्टरनेशनल एयरलाइन्सका ७ हजार कर्मचारीलाई बिदा गरिने

पाकिस्तानी इन्टरनेशनल एयरलाइन्सका ७ हजार कर्मचारीलाई बिदा गरिने

इस्लामाबाद :  पाकिस्तानका संघीय उड्डयन मन्त्री गुलाम सरवार खानले मंगलबार पाकिस्तानी इन्टरनेशनल एयरलाइन्स (पीआईए) का सात हजार कर्मचारीलाई बिदा गरिने बताएका छन् । उनीहरुलाई स्वैच्छिक बिदा योजनाअन्तर्गत बिदा गर्न लागिएको मन्त्री खानले बताएका हुन् ।

एआरवाई न्युजको एक रिपोर्ट अनुसार सरवरले पीआईएलाई मात्र सात हजार कर्मचारी आवश्यकता पर्ने भएकोले १४ हजारमध्ये थप सात हजारलाई बिदा गर्न लागिएको हो । पाकिस्तानमा राजनीतिक प्रभावका कारण १४ हजार कर्मचारी भर्ती गरिएको समाचारमा जनाइएको छ ।

उनले हाल १४ हजार कर्मचारीहरु कार्यरत छन् । बिदा हुने कर्मचारीहरुलाई क्षतिपूर्तिसमेत उपलब्ध गराइने भएको छ ।

नोभेम्बर २१ को पाकिस्तान पीपुल्स पार्टीले पीआईए, स्टिल मिल र रेलवेका हजारौं कर्मचारीहरूलाई बर्खास्त गर्ने योजनालाई लिएर प्रधानमन्त्री इमरान खान नेतृत्वको सरकारको आलोचना गरेको थियो र त्यो निर्णयलाई अवैधानिक र असंवैधानिक घोषणा गरेको थियो ।

पीपीपी नेता रजा रब्बानीले शनिबार एक विज्ञप्तिमा भनेका छन्, “दुर्भाग्यवस कि प्रत्येक सरकारको सेवा गरेका निर्वाचित नक्कली मजदुरहरूले श्रम विरोधी निर्णय लिइरहेका छन् ।”

“श्रमिकहरूको पुनःसंरक्षण, निजीकरण र संरचनात्मक परिवर्तन जस्ता दूरगामी उपायहरू सीसीआईबाट छलफल गरी स्वीकृत नभएसम्म प्रभाव पार्न सकिँदैन,” उनले भने ।

यसैबीच २६२ पायलटको संदिग्ध इजाजतपत्रमा भएको पाइएको थियो । अनुसन्धानका क्रममा निर्दोष भेटिएकालाई सफाइ पत्रसमेत दिइएको बताइएको छ ।

उक्त खुलासा पछि, युरोपियन युनियन एयर सेफ्टी एजेन्सीले पीआईएको उडान परिचालन जुलाई १ देखि ६ महिनाको लागि प्रतिबन्ध गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #world
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

संघीय सूचीलाई लिएर अन्योल, प्राविधिक स्वास्थ्यकर्मीको माग प्रदेशतर्फ केन्द्रित

संघीय सूचीलाई लिएर अन्योल, प्राविधिक स्वास्थ्यकर्मीको माग प्रदेशतर्फ केन्द्रित

अमेरिकी बमबारीपछि इरानको कडा चेतावनी

अमेरिकी बमबारीपछि इरानको कडा चेतावनी

होर्मुज नाका बन्द हुँदा १५०० भन्दा बढी मालवाहक जहाज ठप्प

होर्मुज नाका बन्द हुँदा १५०० भन्दा बढी मालवाहक जहाज ठप्प

मेयर हमालले आफ्नो सम्पूर्ण पारिश्रमिक सामाजिक सेवामा खर्चिने

मेयर हमालले आफ्नो सम्पूर्ण पारिश्रमिक सामाजिक सेवामा खर्चिने

वैशाख २८ देखि संघीय संसद् अधिवेशन सुरु, बजेट र नीति कार्यक्रम मुख्य एजेन्डा

वैशाख २८ देखि संघीय संसद् अधिवेशन सुरु, बजेट र नीति कार्यक्रम मुख्य एजेन्डा

Next Post
सिरहामा एक मुस्लिम महिलाको शंकास्पद मृत्यु

सिरहामा एक मुस्लिम महिलाको शंकास्पद मृत्यु

बर्दिबास नगरपालिकाले मृतक खातुन र न्यौपानेको परिवारलाई जनही अढाई लाख राहत दिने

बर्दिबास नगरपालिकाले मृतक खातुन र न्यौपानेको परिवारलाई जनही अढाई लाख राहत दिने

मुम्बई २६/११ आतन्की हमलाको विरोधमा मोटरसाइकल रैली

मुम्बई २६/११ आतन्की हमलाको विरोधमा मोटरसाइकल रैली

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

संघीय सूचीलाई लिएर अन्योल, प्राविधिक स्वास्थ्यकर्मीको माग प्रदेशतर्फ केन्द्रित

संघीय सूचीलाई लिएर अन्योल, प्राविधिक स्वास्थ्यकर्मीको माग प्रदेशतर्फ केन्द्रित

अमेरिकी बमबारीपछि इरानको कडा चेतावनी

अमेरिकी बमबारीपछि इरानको कडा चेतावनी

होर्मुज नाका बन्द हुँदा १५०० भन्दा बढी मालवाहक जहाज ठप्प

होर्मुज नाका बन्द हुँदा १५०० भन्दा बढी मालवाहक जहाज ठप्प

मेयर हमालले आफ्नो सम्पूर्ण पारिश्रमिक सामाजिक सेवामा खर्चिने

मेयर हमालले आफ्नो सम्पूर्ण पारिश्रमिक सामाजिक सेवामा खर्चिने

वैशाख २८ देखि संघीय संसद् अधिवेशन सुरु, बजेट र नीति कार्यक्रम मुख्य एजेन्डा

वैशाख २८ देखि संघीय संसद् अधिवेशन सुरु, बजेट र नीति कार्यक्रम मुख्य एजेन्डा

बस्ती खाली गराउँदा कानुनी प्रक्रिया पालना भए/नभएको प्रमाण माग

बस्ती खाली गराउँदा कानुनी प्रक्रिया पालना भए/नभएको प्रमाण माग

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .