No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

जम्मु काश्‍मीरमा मारिएका आतंककारीबाट पाकिस्तानले बनाएको औषधि, हतियार र बमहरु बरामद

जम्मु काश्‍मीरमा मारिएका आतंककारीबाट पाकिस्तानले बनाएको औषधि, हतियार र बमहरु बरामद

जम्मु काश्‍मीर । जम्मु काश्‍मीरको नाग्रोटामा मारिएका आतंककारीहरुबाट पाकिस्तानले बनाएको औषधि, हतियार र गोलीहरु बरामद गरिएका छन् । उनीहरुको साथबाट पाकिस्तानी हतियारहरु फेला पर्नुले पाकिस्तानकै योजना अनुसार नै त्यहाँ आतंकवादीहरु प्रवेश गरेको हुनसक्ने सुरक्षा स्रोतले जनाएको छ ।

त्यहाँ मारिएका आतंककारीहरूबाट बरामद गरिएका औषधीमध्ये एसआरएफआई, फ्ल्यागेल ट्याब्लेट र डिक्लोरन एमजी मिलीग्राम इन्जेक्शनका थुप्रै प्याकेटहरू फेला परेका हुन् । त्यहाँबाट भागेका आतंककारीहरुबाट हतियार र गोली पनि ठूलो मात्रामा बरामद भएको छ ।

स्रोतका अनुसार बरामद भएका हतियारहरुमा एके ५६ राइफल, एके४७ राइफल, १ युजीबीआई बन्दुक, वायरलेस सेट, पेस्तोल, ९ थान खाली खोका, एक एयर म्यागजिन, झोलाहरु, एक थान आरडीएक्स, एक बन्डल तार, ३० थान ह्यान्ड ग्रिनेड, ब्याट्री सेल, कम्बल, २ कलाई घडी, दुई आरडी रिमोट, २० किलोग्राम विस्फोटक सामग्री, २ कटर, चार रेनकोट, पाउच, कोडेक्स तार एक मिटर, मोबाइल फोन, दुई कम्पास, एक डेटोनेटर र बर्न मुद्रा छन् ।

 जम्मुको नाग्रोटा क्षेत्रको बान टोल प्लाजा नजिक बिहीबार बिहान सबेरै आतंकवादी र सुरक्षा फौजबीच भिडन्त भएको थियो । यो मुठभेड तीन घण्टासम्म चलेको थियो जसमा चार आतंकवादीहरु मारिएका थिए ।

स्रोतका अनुसार चार जना आतंककारी संयुक्त राष्ट्रसंघले बनाएको आतंक समूह जैश-ए-मोहम्मद (जेएम) को हुनसक्ने बताइएको छ ।

“यी आतंककारीहरूले पुरानो मोडस अपरेन्डी प्रयोग गरे र भर्खरै भारतीय पक्षमा घुसपैठ गरेका थिए । अनुसन्धान भइरहेको छ,” उनीहरूले भने ।

जम्मुका प्रहरी महानिरीक्षक मुकेश सिंहले भने कि यो सम्भव छ आतंकवादीहरूले “ठूलो आक्रमण” गर्ने योजना बनाइरहेका थिए र आगामी जिल्ला विकास परिषद् (डीडीसी) को निर्वाचन केन्द्रलाई लक्षित गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #world
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

फेरि अर्को देशमा सत्ता कब्जा, संविधान निलम्बित

फेरि अर्को देशमा सत्ता कब्जा, संविधान निलम्बित

चीनमा ३० वर्षपछि पुरुषको पेटबाट लाइटर निकालिँदा सबै चकित

चीनमा ३० वर्षपछि पुरुषको पेटबाट लाइटर निकालिँदा सबै चकित

इमरान खान ‘राष्ट्रिय सुरक्षाको लागि खतरा’ भन्दै पाकिस्तानी सेनाको संकेत

इमरान खान ‘राष्ट्रिय सुरक्षाको लागि खतरा’ भन्दै पाकिस्तानी सेनाको संकेत

७२ अर्ब डलरमा नेटफ्लिक्सद्वारा वार्नर ब्रदर्स अधिग्रहणको सहमति

७२ अर्ब डलरमा नेटफ्लिक्सद्वारा वार्नर ब्रदर्स अधिग्रहणको सहमति

पुटिनको सम्मानमा राष्ट्रपति भवनमा रात्रिभोज, थरुर आमन्त्रित तर राहुल–खड्गे बाहिर

पुटिनको सम्मानमा राष्ट्रपति भवनमा रात्रिभोज, थरुर आमन्त्रित तर राहुल–खड्गे बाहिर

भारत आएका पुटिनले राष्ट्रपति र प्रधानमन्त्रीलाई बाइपास गर्दै अर्कै व्यक्तिसँग हात मिलाएपछि…

भारत आएका पुटिनले राष्ट्रपति र प्रधानमन्त्रीलाई बाइपास गर्दै अर्कै व्यक्तिसँग हात मिलाएपछि…

Next Post
बोदे बर्साइन नगरपालिका सप्तरीमा एउटा साबुन ३८ सयमा खरिद, अख्तियारको छापा

बोदे बर्साइन नगरपालिका सप्तरीमा एउटा साबुन ३८ सयमा खरिद, अख्तियारको छापा

प्रदर्शनकारीसंग प्रहरीले खोसे बालिकाको शव

प्रदर्शनकारीसंग प्रहरीले खोसे बालिकाको शव

प्रहरीको गोलि लागेर गम्भीर घाइते भएकालाई हेलिकप्टरबाट काठमाडौं लगियो

प्रहरीको गोलि लागेर गम्भीर घाइते भएकालाई हेलिकप्टरबाट काठमाडौं लगियो

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सरकार र जेन-जीबीच १० बुँदे सम्झौता

सरकार र जेन-जीबीच १० बुँदे सम्झौता

युनेस्कोद्वारा दीपावली अमूर्त विश्व सम्पदामा सूचीकृत

युनेस्कोद्वारा दीपावली अमूर्त विश्व सम्पदामा सूचीकृत

बर्दियाको नागरिकता वञ्चित घटनामा छानबिन समिति स्थलगत अध्ययनमा

बर्दियाको नागरिकता वञ्चित घटनामा छानबिन समिति स्थलगत अध्ययनमा

कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने तयारीमा सरकार: प्रधानमन्त्री कार्की

कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने तयारीमा सरकार: प्रधानमन्त्री कार्की

जेन-जी सहिद सम्झनामा नयाँ बानेश्वरमा दीप प्रज्वलन

जेन-जी सहिद सम्झनामा नयाँ बानेश्वरमा दीप प्रज्वलन

फेरि अर्को देशमा सत्ता कब्जा, संविधान निलम्बित

फेरि अर्को देशमा सत्ता कब्जा, संविधान निलम्बित

दुर्गा प्रसाईंको चेतावनी: माग नमैंजेल ‘जनविद्रोह’ हुने दाबी

दुर्गा प्रसाईंको चेतावनी: माग नमैंजेल ‘जनविद्रोह’ हुने दाबी

लेटाङकी १३ वर्षीया अंशु गौतम हत्या प्रकरणमा छिमेकी ५५ वर्षीय अभियुक्त पक्राउ

लेटाङकी १३ वर्षीया अंशु गौतम हत्या प्रकरणमा छिमेकी ५५ वर्षीय अभियुक्त पक्राउ

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .