No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

मधेश प्रदेशका खेलाडीलाई आर्थिक सहयोग गर्ने मुख्यमन्त्री सिंहको घोषणा

मधेश प्रदेशका खेलाडीलाई आर्थिक सहयोग गर्ने मुख्यमन्त्री सिंहको घोषणा

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले प्रदेशस्तरीय सम्पूर्ण खेलाडीलाई आर्थिक सहयोग प्रदान गरिने घोषणा गरेका छन्।

बिहीबार जनकपुरधाममा आयोजित मुख्यमन्त्री अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै उनले मधेश प्रदेशका खेलाडीहरुलाई हौसला र प्रोत्साहन दिनका लागि प्रदेश सरकार विशेष पहल गरिरहेको बताए। मुख्यमन्त्री सिंहले भने, “खेलाडीहरुलाई मासिक नभए पनि वर्षमा एकपटक सबैलाई रकम उपलब्ध गराउने व्यवस्था गरिनेछ।”

उनले विगतमा राष्ट्रिय स्तरमा मधेश प्रदेशले विभिन्न खेलकुद प्रतिस्पर्धामा उत्कृष्ट सफलता प्राप्त गरेको स्मरण गराउँदै प्रदेश सरकार खेलकुद क्षेत्रको विकासमा सधैँ सक्रिय रहने स्पष्ट पारे।

मुख्यमन्त्री सिंहले आगामी दिनहरुमा मधेश प्रदेश सरकारको आयोजनामा विभिन्न प्रदेशस्तरीय खेलकुद कार्यक्रमहरु सञ्चालन गरिने जानकारी दिदैँ अन्य प्रदेशका खेलाडीहरुको पनि सहभागिता रहने बताए। उनले युवा पुस्तालाई खेलकुदमा सक्रिय भई आफ्नो र प्रदेशको नाम nationally चिनाउन आग्रह गरे।

उक्त प्रतियोगिता तीन दिनसम्म चल्नेछ। प्रतियोगिताको आयोजना मधेश प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालयले गरेको हो। प्रतियोगितामा सातवटै प्रदेशका कबड्डी खेलाडीहरुको सहभागिता रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

Next Post
मधेस प्रदेशमा उद्योग तथा व्यवसाय सुधारका लागि उच्चस्तरीय समिति गठन

मधेस प्रदेशमा उद्योग तथा व्यवसाय सुधारका लागि उच्चस्तरीय समिति गठन

इजरायल र इरान पूर्ण युद्धविरामको निम्ति सहमत भएको ट्रम्पको दाबी

ट्रम्पको भनाइ– ‘इरानले तेल बेचेर युद्धपछिको घाटा पूर्ति गर्नुपर्छ’

इरानलाई आणविक सम्झौताका लागि निर्णय लिन दुई साताको समय छ: ट्रम्प

ट्रम्पको भनाइ– ‘इरानले तेल बेचेर युद्धपछिको घाटा पूर्ति गर्नुपर्छ’

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .