• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

पार्टनरको मात्रै होइन अन्य व्यक्तिको वीर्यमा पनि आकर्षित हुन्छन् महिलाका अण्डा


पार्टनरको मात्रै होइन अन्य व्यक्तिको वीर्यमा पनि आकर्षित हुन्छन् महिलाका अण्डा

महिलाको अण्डा पार्टनरबाहेक अन्य पुरुषको वीर्यसँग पनि आकर्षित हुने र यसले थप राम्रो परिणाम दिने एक नयाँ अध्ययनले खुलासा गरेको छ । आइभीएफमार्फत् सन्तानको चाहना राख्ने १६ जोडीमाथि गरिएको अध्ययनले यस्तो बताएको हो ।

मंगलबार रोयल सोसाइटीको जर्नलमा प्रकाशित यो अनुसन्धानमा बेलायतको सेन्ट मेरिज अस्पतालमा प्रजनन सम्बन्धि उपचार गराइरहेका १६ जोडीको बढी भएका फोलिकुलर फ्लुड र वीर्यको स्याम्पलमाथि अनुसन्धान गरिएको थियो ।  सेन्ट मेरिज अस्पतालको यो अनुसन्धानका वरिष्ठ लेखक तथा म्यानचेस्टर युनिभर्सिटी एनएचएस फाउन्डेशन ट्रस्टका प्राध्यापक डेनियल ब्रिसनका अनुसार महिलाको अण्डा उनको पार्टनरसँग मात्रै आकर्षित हुने अनुमान गरिन्छ ती अन्य पुरुषको वीर्यतर्फ पनि आकर्षित हुने तथ्य फेला परेको छ ।

अण्डा र वीर्यको अनुकूलताले आइभीएफमार्फत् बच्चा जन्मने प्रक्रियालाई प्रभावित गर्छ ।

महिलाको अण्डाले केमोट्र्याक्ट्यान्ट्स नामको रसायन श्राव गर्छ जसले वीर्यका लागि सिग्नलको काम गर्दै गर्भ बस्नलाई प्रोत्साहित गर्छ । तर केही महिलामा यहि रसायन पार्टनरको तुलनामा अन्य पुरुषको आकिर्षत भएर राम्रो नतिजा दिने गर्छन् ।

स्विडेनको स्टकहोम युनिभर्सिटीका सह–प्राध्यापक जोन फित्ज्प्याट्रिकका अनुसार महिलाको शरीर आफैंले त्यस्तो वीर्य छान्ने गर्छ जुन सन्तान उत्पादनका लागि अनुकूल हुन्छ, जुन राम्रो गुणस्तरको र भाग्यमानी हुन्छ ।

उनका अनुसार यौनसम्बन्ध स्थापित गरेपछि फ्यालोपियन ट्युबमा मात्र २५० वीर्य प्रवेश गर्छन् । यीमध्ये २५ वटा यस्ता वीर्य हुन्छन् जुन  अण्डासँग मिल्ने गर्छ

यो अनुसन्धानले सन्तान उत्पादन गर्न समस्या भइरहेकाहरुलाई निकै हदसम्म सहयोग गर्ने अनुमान गरिएको छ ।

अनुसन्धानका लागि ६० महिलाको ‘एग फ्लुड’ लिइयो । साथै उनका पार्टनरको स्याम्पल पनि लिइयो । वीर्य ‘एग फ्लुड’ सम्म पुग्नका लागि एक मिनेटभन्दा कम समय लाग्यो ।

 साथै विशेषज्ञले एक जोडीको वीर्य र अण्डालाई अर्को जोडीसँग सम्मिलित गर् । यसमार्फत् महिलाको अण्डा अन्य पुरुषको वीर्यतर्फ बढी आकर्षित भएको पत्ता लाग्यो ।

स्रोतः सीएनएन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • अण्डाको पहेंलो भाग खानै हुन्न ?
  • २०७७ मंसिर २, मंगलवार १८:४५
  • In "स्वास्थ्य"
  • डा. बालकृष्ण शाहसँग वार्ता : पाठेघरको सिस्ट कति जोखिमपूर्ण हुन्छ ?
  • २०७७ मंसिर २, मंगलवार १८:४५
  • In "जीवनशैली"
  • महिनावारीको कति दिनपछि शारीरिक सम्पर्क गर्दा गर्भ रहन्छ ?
  • २०७७ मंसिर २, मंगलवार १८:४५
  • In "स्वास्थ्य"
Tags: #स्वस्थ-जीवनशैली

नेपाल एक्सन

सम्बन्धित खबर

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

श्रीमतीले डेढ करोड रूपैयाँमा आफ्नै श्रीमान बेचिन्, श्रीमानकी प्रेमिकाले किनिन्

जीवनसाथीलाई आफ्नो सबैभन्दा मिल्ने साथी बनाउने १० सुझाव

विश्वको शक्तिशाली पत्नी : चिनियाँ राष्ट्राध्यक्ष सीकी प्रेमिका

आइसक्रीमले हाम्रो मस्तिष्कलाई कसरी लोभ्याउँछ र यसको आविष्कार कसले गर्‍यो?

Next Post

चिनियाँ राजदूत र ओलीबच नेकपाको आन्तरिक किचलोबारे हस्ताक्षेप

प्रचण्डद्वारा विश्व समाजवाद फोरममा सम्बोधन

बिदेशी बिधर्मीको दबावमा सरकारद्वारा छ्ठमा अवरोध : राष्ट्रिय एकता अभियान

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version