• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

प्रचण्डद्वारा विश्व समाजवाद फोरममा सम्बोधन


प्रचण्डद्वारा विश्व समाजवाद फोरममा सम्बोधन

काठमाण्डौं : चिनियाँ सामाजिक विज्ञान प्रतिष्ठान, विश्व समाजवाद अनुसन्धान केन्द्र, मार्क्सवाद एकेडेमी तथा सि जिनपिङको नयाँ युगको लागि चिनियाँ चरित्रहरूको साथ समाजवादमा आधारित अध्यन केन्द्रद्वारा आयोजित ११ औं विश्व समाजवाद फोरम र ‘विश्व समाजवाद पहेलो पुस्तक’ र ‘विश्व समाजवाद श्रृंखला’ को पुस्तक बिमोचन कार्यक्रममा नेकपा अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरे।

कार्यक्रमको प्रमुख अतिथिका रूपमा अध्यक्ष प्रचण्डले विश्व कम्युनिष्ट आन्दोलनको अवस्थामाथि प्रकाश पार्दै समाजको रूपान्तरणमा जोड दिए। उनले चिनियाँ कम्युनिष्ट पार्टीले महासचिव शी जिनपिङको कुशल नेतृत्वमा चल्दै आएको समाजवादलाई आफ्नै चरित्रका साथ प्रवर्द्धन गर्ने कदमहरूको सराहना गर्नुभयो।
१० देशका नेताहरू र शिक्षाविद्हरूले उक्त कार्यक्रममा भाग लिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • विश्व उइघुर कांग्रेसद्वारा ओआईसी प्रतिनिधिमण्डलको पूर्वी तुर्किस्तान भ्रमणको निन्दा
  • २०७७ मंसिर ३, बुधबार ०९:४३
  • In "BannerNews"
  • सिन्जियाङमा उइगरमाथि भएको नरसंहारको भियनामा फोटो प्रदर्शनी
  • २०७७ मंसिर ३, बुधबार ०९:४३
  • In "BannerNews"
  • म्याच फिक्सिङको आरोपमा १० चिनियाँ स्नुकर खेलाडी निलम्बित
  • २०७७ मंसिर ३, बुधबार ०९:४३
  • In "BannerNews"
Tags: #राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

Next Post

बिदेशी बिधर्मीको दबावमा सरकारद्वारा छ्ठमा अवरोध : राष्ट्रिय एकता अभियान

हृदयघातको भय कसलाई र कसरी हुन्छ ?

‘कोरोना भ्याक्सिन’माथि साइबर हमला, माइक्रोसफ्टले दियो चेतावनी

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version