No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

सामाजिक उत्तरदायित्वअन्तर्गत जेसिजद्वारा बृहत स्वास्थ्य शिविर

सामाजिक उत्तरदायित्वअन्तर्गत जेसिजद्वारा बृहत स्वास्थ्य शिविर

महेश सिंह सिरहा- लहान नगरपालिका–२० स्थित ब्राह्मण गोर्छारीमा रहेको माध्यमिक विद्यालय परिसरमा लहान सिटी जेसिजको आयोजना तथा वडा कार्यालयको सहकार्यमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
कार्यक्रम जेसिज कार्यवाहक अध्यक्ष शैगेन्द्र साहको अध्यक्षतामा सम्पन्न भएको हो। शिविरको उद्घाटन गर्दै वडा अध्यक्ष गणेश चौधरीले सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य शिविरको आवश्यकता औंल्याउँदै यस किसिमका कार्यले समुदायमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।
शिविरमा लहानका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाबाट आएका अनुभवी चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले सेवा दिएका थिए। जेसिजका पूर्व अध्यक्ष उमेश यादव, जेसिज सदस्यहरू रुपेश पासवान, सन्तोष यादव लगायतको उपस्थिति रहेको कार्यक्रममा गाउँका सीमान्तकृत, गरिब, दलित, वृद्धवृद्धा तथा अशक्त ८५ जना स्थानीयले सेवा लिएको जेसिज सदस्य नागेश्वर कुमार महतोले जानकारी दिए।
शिविरमा जनरल स्वास्थ्य परीक्षणसहित विशेषज्ञ चिकित्सकको परामर्श सेवा उपलब्ध गराइएको थियो। प्रमुख अतिथि चौधरीले जेसिजको सामाजिक कार्यको प्रशंसा गर्दै भविष्यमा पनि यस्ता कार्यक्रम निरन्तर गर्नुपर्ने आवश्यकता औंल्याए।
स्थानीयवासीले यस्तो स्वास्थ्य सेवा गाउँमै पाउँदा राहत महसुस भएको प्रतिक्रिया दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
महेश सिंह

महेश सिंह

सम्बन्धित खबर

धनगढीमाई नगरपालिका–८ स्थित खोलामा रातिराति ग्रावेल उत्खनन, स्थानीय आक्रोशित

धनगढीमाई नगरपालिका–८ स्थित खोलामा रातिराति ग्रावेल उत्खनन, स्थानीय आक्रोशित

ठगी, पहुँच र प्रहरी संयन्त्र: लहानको घटना कि दण्डहीनताको चित्र?

ठगी, पहुँच र प्रहरी संयन्त्र: लहानको घटना कि दण्डहीनताको चित्र?

सिरहाका विपन्न दलितलाई ग्यास चुलो वितरण

सिरहाका विपन्न दलितलाई ग्यास चुलो वितरण

मधेस प्रदेशमा उद्योग तथा व्यवसाय सुधारका लागि उच्चस्तरीय समिति गठन

मधेश प्रदेश सुख्खाग्रस्त क्षेत्र घोषणा

गाजामा इजरायली हवाई आक्रमणमा २२ जनाको मृत्यु, बालबालिकासहित कैयौं घाइते

गाजामा इजरायली हवाई आक्रमणमा २२ जनाको मृत्यु, बालबालिकासहित कैयौं घाइते

भीषण वर्षा, बाढी र पहिरोको बीचमा एउटा कुकुरले ६७ जना गाउँलेको ज्यान बचायो

भीषण वर्षा, बाढी र पहिरोको बीचमा एउटा कुकुरले ६७ जना गाउँलेको ज्यान बचायो

Next Post
घरमा भेटिएको थोत्रो कागजले ८० करोड रूपैयाँ दिलाएपछि…

घरमा भेटिएको थोत्रो कागजले ८० करोड रूपैयाँ दिलाएपछि…

अमेरिकामा प्रहरीले रिपोर्टिङ गरिरहेकी पत्रकारलाई सार्वजनिक स्थानमा गोली हाने, भिडियो सार्वजनिक

अमेरिकामा प्रहरीले रिपोर्टिङ गरिरहेकी पत्रकारलाई सार्वजनिक स्थानमा गोली हाने, भिडियो सार्वजनिक

खानाभन्दा पानी महंगो !

खानाभन्दा पानी महंगो !

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

धनगढीमाई नगरपालिका–८ स्थित खोलामा रातिराति ग्रावेल उत्खनन, स्थानीय आक्रोशित

धनगढीमाई नगरपालिका–८ स्थित खोलामा रातिराति ग्रावेल उत्खनन, स्थानीय आक्रोशित

ठगी, पहुँच र प्रहरी संयन्त्र: लहानको घटना कि दण्डहीनताको चित्र?

ठगी, पहुँच र प्रहरी संयन्त्र: लहानको घटना कि दण्डहीनताको चित्र?

सिरहाका विपन्न दलितलाई ग्यास चुलो वितरण

सिरहाका विपन्न दलितलाई ग्यास चुलो वितरण

मधेस प्रदेशमा उद्योग तथा व्यवसाय सुधारका लागि उच्चस्तरीय समिति गठन

मधेश प्रदेश सुख्खाग्रस्त क्षेत्र घोषणा

गाजामा इजरायली हवाई आक्रमणमा २२ जनाको मृत्यु, बालबालिकासहित कैयौं घाइते

गाजामा इजरायली हवाई आक्रमणमा २२ जनाको मृत्यु, बालबालिकासहित कैयौं घाइते

लाल सागरमा कार्गो जहाजमाथि आक्रमण, दुई चालक दलका सदस्यको मृत्यु

लाल सागरमा कार्गो जहाजमाथि आक्रमण, दुई चालक दलका सदस्यको मृत्यु

भीषण वर्षा, बाढी र पहिरोको बीचमा एउटा कुकुरले ६७ जना गाउँलेको ज्यान बचायो

भीषण वर्षा, बाढी र पहिरोको बीचमा एउटा कुकुरले ६७ जना गाउँलेको ज्यान बचायो

भारतमा दलाइ लामाको ९० औं जन्मदिन मनाइयो

भारतमा दलाइ लामाको ९० औं जन्मदिन मनाइयो

रसुवा बाढी: आठ जनाको शव काठमाडौं ल्याइयो, एक जनाको अन्त्येष्टि

रसुवा बाढी: आठ जनाको शव काठमाडौं ल्याइयो, एक जनाको अन्त्येष्टि

मधेस पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रदेश घोषणा

मधेस पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रदेश घोषणा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .