No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

समाजवादको यात्रातर्फ एकीकृत समाजवादीको लहान नगर अधिवेशन जारी

महेश सिंह लहान,”यात्रा समृद्धिको, लक्ष्य समाजवादको” नाराका साथ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले लहान नगरपालिकामा आफ्नो १७औं नगर अधिवेशनको उद्घाटन समारोह सम्पन्न गरेको छ।
शनिबार (जेठ १० गते २०८१) लहानको गोपाल सेवा समितिको प्राङ्गणमा आयोजित कार्यक्रममा पार्टीका स्थानीय तथा केन्द्रिय नेताहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा नगर समितिका प्रतिनिधिहरू,पार्टी कार्यकर्ता, शुभेच्छुकहरू तथा विभिन्न सामाजिक क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय सहभागिता रह्यो।
उद्घाटन समारोहमा पार्टीको संगठन सुदृढीकरण, जनसमस्या समाधानमा पार्टीको भूमिका, र आगामी चुनावी रणनीतिका विषयमा गम्भीर छलफल गरिएको जनाइएको छ।
कार्यक्रमको आयोजना नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) लहान नगर समिति, सिरहाले गरेको हो।
यस अधिवेशनले पार्टीको सांगठनिक संरचना बलियो बनाउने र समाजवादी मूल्यमान्यता अनुसार समाज रुपान्तरणको कार्यमा सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ। नगर अध्यक्ष बिनोद कुमार साह को अध्यक्षतामा कार्यक्रम सुरु भएको छ भने पुर्व मन्त्री राम चन्द्र यादव औपचारिक कार्यक्रमको प्रमुख अतिथिले गमलामा पानी हालेर अधिबेशनको उदघाटन समारोह सम्पन्न गरेको हो।
उक्त अधिबेशनमा उल्लेखनीय पार्टीका शिर्ष नेताहरुको उपस्थिति रहेको आयोजक समितिले जनाए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
महेश सिंह

महेश सिंह

सम्बन्धित खबर

बिहार विधानसभा चुनावमा दोस्रो तथा अन्तिम चरणको मतदान सुरु

मुख्यमन्त्री सोनलको राजीनामा पत्र स्वीकृत

निर्धारित समयभन्दा अगावै तयार भयो राँझा विमानस्थलको नयाँ टर्मिनल भवन

मुख्यमन्त्री नियुक्तिको विरोधमा मधेश प्रदेश प्रमुख कार्यालय अगाडि तोडफोड

रासायनिक मल वास्तविक किसानलाई पुग्ने गरी ‘अनलाइन सिस्टम’ विकास गर्दैछौं : मन्त्री परियार

सर्लाहीको कोडैना गाउँपालिकामा खाना र खाजा खाएरै सकियो झन्डै १७ लाख

Next Post
ट्राफिक प्रहरीको लुकिछिपी चेकजाँच प्रणालीप्रति उठ्यो प्रश्न

टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

आकर्षक पर्यटकीय गन्तव्य पोकली झरना

आकर्षक पर्यटकीय गन्तव्य पोकली झरना

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

४ वर्षदेखि क्यानडामा अड्किएको छ सबैभन्दा ठूलो कार्गो विमान, दिनको १ लाख भाडा तिर्नुपर्छ

४ वर्षदेखि क्यानडामा अड्किएको छ सबैभन्दा ठूलो कार्गो विमान, दिनको १ लाख भाडा तिर्नुपर्छ

बिहार विधानसभा चुनावमा दोस्रो तथा अन्तिम चरणको मतदान सुरु

बिहार विधानसभा चुनावमा दोस्रो तथा अन्तिम चरणको मतदान सुरु

भारत–अमेरिका व्यापार सम्झौता नजिकिँदै, ट्रम्पले ट्यारिफ घटाउने संकेत

दिल्लीमा शक्तिशाली विष्फोट, कम्तीमा ८ जनाको मृत्यु

जिल्ला अदालत बाहिर विष्फोट हुँदा १२ जनाको मृत्यु

जिल्ला अदालत बाहिर विष्फोट हुँदा १२ जनाको मृत्यु

मुख्यमन्त्री सोनलको राजीनामा पत्र स्वीकृत

मुख्यमन्त्री सोनलको राजीनामा पत्र स्वीकृत

निर्धारित समयभन्दा अगावै तयार भयो राँझा विमानस्थलको नयाँ टर्मिनल भवन

निर्धारित समयभन्दा अगावै तयार भयो राँझा विमानस्थलको नयाँ टर्मिनल भवन

मुख्यमन्त्री नियुक्तिको विरोधमा मधेश प्रदेश प्रमुख कार्यालय अगाडि तोडफोड

मुख्यमन्त्री नियुक्तिको विरोधमा मधेश प्रदेश प्रमुख कार्यालय अगाडि तोडफोड

रासायनिक मल वास्तविक किसानलाई पुग्ने गरी ‘अनलाइन सिस्टम’ विकास गर्दैछौं : मन्त्री परियार

रासायनिक मल वास्तविक किसानलाई पुग्ने गरी ‘अनलाइन सिस्टम’ विकास गर्दैछौं : मन्त्री परियार

सर्लाहीको कोडैना गाउँपालिकामा खाना र खाजा खाएरै सकियो झन्डै १७ लाख

सर्लाहीको कोडैना गाउँपालिकामा खाना र खाजा खाएरै सकियो झन्डै १७ लाख

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .