No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

सीमान्तकृत समुदायका लागि सखुवानान्कारकट्टीमा घरदैलो भर्ना अभियान

महेश सिंह सिरहा- सिरहाको सखुवानान्कारकट्टी गाउँपालिका–२ सोठियाईनमा रहेको एक आधारभूत विद्यालयले वैशाख २० देखि ३० गतेसम्म भर्ना अभियान सञ्चालन गरेको छ। गरिब, दलित, अतिविपन्न र सीमान्तकृत समुदायका बालबालिकालाई शिक्षामा पहुँच दिलाउने उद्देश्यले अभियान सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक चन्द्र मोहन यादवले बताए।
‘विद्यालय राम्रो शैक्षिक वातावरणयुक्त छ,’ प्रधानाध्यापक यादवले भने, ‘यहाँ अध्ययनरत अधिकांश विद्यार्थी दलित र डोम समुदायका छन्।’ उनका अनुसार हाल विद्यालयमा करिब ३०० बालबालिका अध्ययनरत छन्।
विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान भइरहेको दाबी गर्दै यादवले भर्ना अभियान सफल बनाउन घरदैलो अभियानसमेत सञ्चालन गरिएको जानकारी दिए। ‘विद्यालयलाई अझ सुधार गर्दै नमुना बनाउने दिशामा स्थानीय सरकारको ध्यानाकर्षण आवश्यक छ,’ उनले भने।
विद्यालयको शैक्षिक सुधारसँगै भौतिक संरचनाको विकास पनि अपरिहार्य भएको उनी बताउँछन्। ‘यहाँबाट जेहेन्दार विद्यार्थी उत्पादन भइरहेको छ,’ यादवले थपे।
विद्यालय शान्त र मनोरम वातावरणमा अवस्थित छ। भर्ना अभियानका क्रममा अभिभावकलाई आफ्ना बालबालिकालाई विद्यालय पठाउन प्रोत्साहित गरिने विद्यालय प्रशासनले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
महेश सिंह

महेश सिंह

सम्बन्धित खबर

भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

के पाकिस्तान टुक्रिएर अर्को देश बन्छ ? यस्ता छन् नयाँ देशले मान्यता पाउने अन्तर्राष्ट्रिय नियम

प्रजातान्त्रिक आन्दोलनका योद्धा स्वतन्त्रता सेनानी यादवको निधन

वाटर पार्कमा विद्यार्थी र प्रहरीबीच झडप, प्रहरीले हान्यो अश्रुग्यास

प्रधानमन्त्रीसँग जापानका उपमन्त्रीको भेट

समाज रूपान्तरण र समानताका लागि स्थानीयस्तरमा पहल

Next Post
तीन भारतीयसहित १७ जनाविरुद्ध मुद्दा दर्ता (मुद्दाको पूर्णपाठसहित)

नेपाल-भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाईँदै

भारतको आक्रमणमा जैश ए मोहम्मद प्रमुख मसूद अजहरको परिवारका १० सदस्य मारिए

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

के पाकिस्तान टुक्रिएर अर्को देश बन्छ ? यस्ता छन् नयाँ देशले मान्यता पाउने अन्तर्राष्ट्रिय नियम

के पाकिस्तान टुक्रिएर अर्को देश बन्छ ? यस्ता छन् नयाँ देशले मान्यता पाउने अन्तर्राष्ट्रिय नियम

अन्तिम संस्कार गर्ने पैसा नभएपछि छोराले आफ्ना बुवाको लाशलाई २ वर्षसम्म घरमै दराजमा राखे

अन्तिम संस्कार गर्ने पैसा नभएपछि छोराले आफ्ना बुवाको लाशलाई २ वर्षसम्म घरमै दराजमा राखे

प्रजातान्त्रिक आन्दोलनका योद्धा स्वतन्त्रता सेनानी यादवको निधन

प्रजातान्त्रिक आन्दोलनका योद्धा स्वतन्त्रता सेनानी यादवको निधन

युद्ध अन्त्य गर्न युक्रेन र रुस सहमति नजिक

युद्ध अन्त्य गर्न युक्रेन र रुस सहमति नजिक

वाटर पार्कमा विद्यार्थी र प्रहरीबीच झडप, प्रहरीले हान्यो अश्रुग्यास

वाटर पार्कमा विद्यार्थी र प्रहरीबीच झडप, प्रहरीले हान्यो अश्रुग्यास

प्रधानमन्त्रीसँग जापानका उपमन्त्रीको भेट

प्रधानमन्त्रीसँग जापानका उपमन्त्रीको भेट

समाज रूपान्तरण र समानताका लागि स्थानीयस्तरमा पहल

समाज रूपान्तरण र समानताका लागि स्थानीयस्तरमा पहल

बारीबाट बजारसम्म, तरकारीले ल्याएको परिवर्तन

टिकटकमा लाइभ भिडियो प्रसारण गरिरहेकी मोडलको दिनदहाडै गोली हानी हत्या

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .