No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

केन्द्र सरकारले आगामी वर्ष स्थानीय सरकारलाई १ खर्ब ६७ अर्ब दिने, कुनलाई कति?

तयार भयो ‘बजेट क्यालेण्डर: करिब १९ खर्ब हाराहारीको बजेट लेखिँदै

काठमाडौं । संघीय सरकारले आगामी आर्थिक वर्षमा स्थानीय सरकारलाई अनुमानित १ खर्ब ६७ अर्ब ५ करोड रुपैयाँ प्रदान गर्ने जनाएको छ।

अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ मा स्थानीय तहमा जाने राजश्व बाँडफाँट तथा वित्तीय समानीकरणको अनुमानित अवस्था अनुसार उक्त रकम प्रदान गर्न सकिने जनाएको हो।

संविधानले तोकेको व्यवस्था एवं राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले निर्धारण गरेको सूत्रमा आधारित भई ७५३ वटा स्थानीय तहमा राजश्व बाँडफाँट ७८ अर्ब ८ करोड ५० लाख रुपैयाँ जाने मन्त्रालयको अनुमान छ।

वित्तीय समानीकरणतर्फ न्यूनतम अनुदान, सूत्रमा आधारित अनुदान र कार्यसम्पादनमा आधारित अनुदानसमेत गरी ८८ अर्ब ९६ करोड ८० लाख हस्तान्तरण हुने मन्त्रालयको अनुमान छ।

राजश्व बाँडफाँटबाट आगामी आर्थिक वर्षमा सबैभन्दा धेरै रकम काठमाडौं महानगरपालिकाले ३५ करोड ९४ लाख रुपैयाँ पाउने मन्त्रालयको अनुमान छ।

पोखरा महानगरपालिकाले ३३ करोड ८ लाख, भरतपुर महानगरपालिकाले ३१ करोड ९१ लाख, वीरगन्ज महानगरपालिकाले २३ करोड ८७ लाख, विराटनगर महानगरपालिकाले २० करोड ५२ लाख र ललितपुरले २० करोड ४३ लाख रुपैयाँ पाउने अनुमान गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार उपमहानगरमा धरानले १९ करोड ६७ लाख, इटहरीले १९ करोड २५ लाख, जनकपुरले १९ करोड ९३ लाख, जितपुर सिमराले १९ करोड ९७ लाख, कलैयाले १७ करोड ७४ लाख, हेटौँडाले २२ करोड ८५ लाख रुपैयाँ पाउने छन्।

बुटवल उपमहानगरले १८ करोड ७२ लाख, घोराहीले २५ करोड १ लाख, तुल्सीपुरले २३ करोड २१ लाख, नेपालगन्जले १८ करोड र धनगढीले २१ करोड ५२ लाख रुपैयाँ राजश्व बाँडफाँटबापत पाउने मन्त्रालयको अनुमान छ।

सरकारले राजश्व बाँडफाँटबापत स्थानीय तहलाई आन्तरिक उत्पादनमा लाग्ने मूल्य अभिवृद्धि कर र अन्तशुल्कबापत १५ प्रतिशत दिने व्यवस्था गरेको तथा सूत्र निर्धारण गर्न भूगोल र जनसङ्ख्यालाई आधार मानिएको मन्त्रालयको भनाइ छ।

hyu
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

Next Post
ट्रम्पको करपछि बेलायती प्रधानमन्त्रीले भने – ‘म पनि बेलायतको हितमा निर्णय लिनेछु’

ट्रम्पको करपछि बेलायती प्रधानमन्त्रीले भने – ‘म पनि बेलायतको हितमा निर्णय लिनेछु’

म्यानमार भूकम्प : राहत सामग्री लिएर गएका सहयोगीमाथि सेनाले गोली चलायो

म्यानमार भूकम्प : राहत सामग्री लिएर गएका सहयोगीमाथि सेनाले गोली चलायो

रुपन्देहीमा बलात्कार गरेकाे आरोपमा तीन जना पक्राउ

२० लाखभन्दा बढी रकमसहित चिनियाँ नागरिक पक्राउ

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .