No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

आमाको हत्या आरोपमा एक पक्राउ

आमाको हत्या आरोपमा एक पक्राउ

सिरहा : घरायसी झगडाको कारण आफ्नै आमालाई कुटपिट गरी हत्या गरेको आरोपमा सिरहा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।
जिल्लाको कर्जन्हा नगरपालिका ३ खैराटोल निवासी ४७ वर्षिय रामअवतार साह सोनारलाई ८५ वर्षीया वृद्धा आमा सुदामा देवीलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
घरयासी झगडाको रामअवतारले आमाको घाँटी थिचेर कुटपिट गरेका थिए । कुटपिटबाट घाइते भएकी सुदामालाई उपचारका लागि सिरहा अस्पतालमा ल्याइयो ।
त्यहाँ उपचार सम्भव हुन नसकेपछि थप उपचारका लागि जनकपुरधाम स्थित श्रीराम जानकी मेडिकल कलेज सिटी अस्पतालमा ल्याइयो तर यहाँ पनि अवस्थामा सुधार नआएपछि रेफर गरिदियो ।
आर्थिक अवस्थाले बाहिर नलगी पुनः सिरहा अस्पतालमै लगियो र त्यही उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरिक्षक शालीग्राम शर्माले जानकारी दिएका छन ।
उपचारमा संलग्न चिकित्सकहरुका अनुसार घाइतेको घाँटीमा गम्भीर चोट लागेकोले हड्डी टुटेको थियो । पक्राउ परेका साहलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको उनले बताएका छन ।
स्थानीयका अनुसार रामअवतारले बोक्सी आरोपमा आफ्नै आमा सुदामालाई बोक्सी आरोपमा निर्घात रुपमा कुटपिट गरेका थिए । कुटपिट मात्रै होइन मूलमुत्र खुवाउने प्रयास समेत गरिएको थियो । तर स्थानीयको अवरोधपछि उनको त्यो प्रयास सफल हुन सकेन ।
बोक्सी आरोपमै कुटपिट गरिएको भन्ने बारे प्रहरी नायब उपरिक्षक शर्माले भने स्थानीयले बोक्सी आरोपमै कुटपिट गरिएको भन्दै आएका छन तर आमा छोराबीच घरायसी विवाद हुँदै आएको थियो । वास्तविकता के हो अनुसन्धान पछि नै बाहिर आउने छ ।
यसअघि पनि आमा छोराबीच विवाद हुँदै आएको थियो । रामअवतारले पटक पटक कुटपिट गर्ने गरेको थियो भनाई स्थानीयको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Netramani Singh

Netramani Singh

सम्बन्धित खबर

आज विश्व पशु दिवस मनाइँदै

आज विश्व पशु दिवस मनाइँदै

पक्राउ परेका विवास्पद धर्मगुरु श्रीनिवासलाई कारबाहीको लागि जनकपुर ल्याइँदै

पक्राउ परेका विवास्पद धर्मगुरु श्रीनिवासलाई कारबाहीको लागि जनकपुर ल्याइँदै

भगवानपुर गाउँपालिकामा नेकपा एमाले पार्टी परित्याग गरी १५० जना नेकपा एस मा प्रवेश

भगवानपुर गाउँपालिकामा नेकपा एमाले पार्टी परित्याग गरी १५० जना नेकपा एस मा प्रवेश

पूर्वप्रधानमन्त्री माधव नेपाल र झलनाथ खनाल चन्ही चाैकमा

पूर्वप्रधानमन्त्री माधव नेपाल र झलनाथ खनाल चन्ही चाैकमा

जब विद्यार्थीले नियमित पढाइको माग गर्दा थुनामा परे…

जब विद्यार्थीले नियमित पढाइको माग गर्दा थुनामा परे…

बझाङ केन्द्रबिन्दु भएर गयो ५.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

बझाङ केन्द्रबिन्दु भएर गयो ५.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

Next Post
तराई मधेश राष्ट्रिय परिषदको मधेश संवाद यात्रा सिरहाबाट शुरु, ८ जिल्ला मात्र मधेश सिमित हुनु अस्वीकार

तराई मधेश राष्ट्रिय परिषदको मधेश संवाद यात्रा सिरहाबाट शुरु, ८ जिल्ला मात्र मधेश सिमित हुनु अस्वीकार

प्रधानाध्यापक परमेश्वर यादव भए अनिवार्य अवकाश

प्रधानाध्यापक परमेश्वर यादव भए अनिवार्य अवकाश

नेकपा एकता जोगाउने नसक्ने स्थितिमा चीन, राष्ट्रपतिमार्फत दबाब दिने रणनीति 

नेकपा एकता जोगाउने नसक्ने स्थितिमा चीन, राष्ट्रपतिमार्फत दबाब दिने रणनीति 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

आज विश्व पशु दिवस मनाइँदै

आज विश्व पशु दिवस मनाइँदै

पक्राउ परेका विवास्पद धर्मगुरु श्रीनिवासलाई कारबाहीको लागि जनकपुर ल्याइँदै

पक्राउ परेका विवास्पद धर्मगुरु श्रीनिवासलाई कारबाहीको लागि जनकपुर ल्याइँदै

विभाजनकारी रणनीतिका कारण जस्टिन ट्रुडोको राजनीतिक इमान घट्दै

विभाजनकारी रणनीतिका कारण जस्टिन ट्रुडोको राजनीतिक इमान घट्दै

भगवानपुर गाउँपालिकामा नेकपा एमाले पार्टी परित्याग गरी १५० जना नेकपा एस मा प्रवेश

भगवानपुर गाउँपालिकामा नेकपा एमाले पार्टी परित्याग गरी १५० जना नेकपा एस मा प्रवेश

पूर्वप्रधानमन्त्री माधव नेपाल र झलनाथ खनाल चन्ही चाैकमा

पूर्वप्रधानमन्त्री माधव नेपाल र झलनाथ खनाल चन्ही चाैकमा

पाकिस्तानमा मानव अंग तस्करी गर्ने गिरोह पक्राउ

पाकिस्तानमा मानव अंग तस्करी गर्ने गिरोह पक्राउ

जब विद्यार्थीले नियमित पढाइको माग गर्दा थुनामा परे…

जब विद्यार्थीले नियमित पढाइको माग गर्दा थुनामा परे…

बाके नेपालगन्जको परिस्थिति नियन्त्रणमा , नेपाल आर्मी समेत परिचालन

बाके नेपालगन्जको परिस्थिति नियन्त्रणमा , नेपाल आर्मी समेत परिचालन

बझाङ केन्द्रबिन्दु भएर गयो ५.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

बझाङ केन्द्रबिन्दु भएर गयो ५.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

बढ्दो चिनियाँ सैन्य युद्धाभ्यासले जापानद्वारा नयाँ रक्षा कर्मचारीहरू नियुक्त

बढ्दो चिनियाँ सैन्य युद्धाभ्यासले जापानद्वारा नयाँ रक्षा कर्मचारीहरू नियुक्त

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .